धरान: विभिन्न अनलाइन एप्समार्फत अनलाईन सट्टेबाज सम्बन्धी गैरकानुनी गतिविधि गरेको अरोपमा मोरङ प्रहरीले २ जना युवालाई पक्राउ गरेको छ ।पक्राउ पनेमा विराटनगर महानगरपालिका १२ का २० बर्षीय उत्सव अर्याल र १८ बर्षीय उत्कृष्ट अर्याल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । मोरङ प्रहरी प्रवक्ता ड ...
धरान: भदौ १३ गतेको बर्षा पछि खहरेहरुमा आएको बाढीले धरानमा सबै भन्दा बढी वडा नं १३ मा भौतिक क्षति पुगेको छ । वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेका अनुसार २ करोड ७६ लाख हाराहारीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उनका अनुसार लक्ष्मी चोकदेखि किरात राई यायोकखा भवन, सत्यसाई स्कुल माथि आर्मी क्य ...
धरान: कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्की, मन्त्रालयका सचिव प्रदिप वान्तावासहितको टोलीले धरानमा केही दिनअघिको बाढीले क्षति पुगेको स्थानहरुको अवलोकन गरेको छ । प्रदेशका सांसदद्धय रमेश बस्नेत, विजयकुमार राई, उपमेयर अइन्द्रबिक्रम बेघाले बाढीले क्षति पुगेको विभिन्न वडाहरुमा ...
धरान: आफ्नै सानो बुबाद्धारा हत्या गरिएकी धरान वडा नं ३ निवासी १४ बर्षीया युजिन शाहीको परिवारलाई पनि मेयर हर्कराज राई साम्पाङले ५ लाख रुपैया दिने भएका छन् । वडा नं ३ का अध्यक्ष विद्या शाक्यसहित वडाका सबै जनप्रतिनिधिहरुले सोमबार मेयर साम्पाङ र उपमेयर आइन्द्रबिक्रम बेघालाई छुट्टा छुट्टै भेटेर युजि ...
धरान: छ दिनअघि धरान वडा नं ३ स्थित माछाभौडी नजिकै श्रीपथमा १४ बर्षीया युजिन शाहीको हत्या गरिएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ । वडा नं ३ का वडाअध्यक्ष विद्या शाक्यसहित जनप्रतिनिधिहरुले इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानमा पत्र बुझाउदै कारबाहीको माग गरे ...
धरान: कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले धरान आफ्नो निर्माण आफै गर्ने महत्वपुर्ण सहर भए पनि अहिले भने विगतको जस्तो नभएको टिप्पणी गरेका छन् । इलाका प्रहरी कार्यालयमा नवनिर्मित हिरासत भवनको उद्घाटन समारोहलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो टिप्पणी गरेका ...
धरान: बिहिबार दिउँसो भारी बर्षासँगै आएको बाढीले ड्रेनमा बगेर मृत्यु भएका विद्यार्थी रोशन लिम्बुको परिवारलाई मेयर हर्कराज राई (साम्पाङ)ले ५ लाख रुपैया प्रदान गरेका छन् ।धरान वडा नं १७ पृथ्वीचोकस्थित सुन्दर नमुना बस्तीका १४ बर्षीय रोशन लिम्बुको हिजो बिहिबार वडा नं ११ स्थित ऐश्वर्य मार्गको ड्रेनमा बगेर ...
धरान: हिजो भारी बर्षासँगै आएको बाढीले धरान ११ स्थित ऐश्वर्य मार्गको ड्रेनमा बगेर निधन भएका विद्यार्थी रोशन लिम्बुको शोकका धरानका विद्यालयहरु विदा दिइएको छ । धरान उपमहानगरपालिकाले सम्पुर्ण निजी तथा सामुदायिक विद्यालयहरुमा आज शोक विदा दिएको हो । शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले सुचना जारी गर्द ...
धरान: बिहिबार दिउँसो अचानक परेको भारी बर्षासँगै धरान वडा नं ११ स्थित ऐश्वर्य मार्गमा बाढी पस्दा ड्रेनमा बगेर एक विद्यार्थीको मृत्यु भएको छ ।स्कुलबाट घर फर्कदै गदरेका वडा नं १७ पृथ्वी चोक नजिक नमुना बस्तीका १४ बर्षीय रोशन लिम्बुको ऐश्वर्य मार्गको ड्रेनले बगाएर मृत्यु भएको हो । उनी भिक्टोरी स्कुलमा कक ...
धरान: छुरा प्रहारबाट एक बालिकाको ज्यान गएको छ भने एक महिला गम्भिर बनेकी छन् ।आज बिहान छुरा प्रहारबाट मृत्यु हुनेमा धरान-३ माछा भौडीकी १४ बर्सिया युजिन शाही रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । छुरा प्रहारबाट गम्भिर बनेकी मृतक युजिनकी आमा ३७ बर्सिया सृजना शाहिको धरानस्थित बिपी कोइराला स्वास ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित