धरान: धरानको वडा नं २ लाई पनि बालमैत्री वडा घोषणा गरिएको छ ।शिक्षा निकेतन माविको प्रांगणमा आइतबार आयोजित समारोहमा प्रमुख अतिथि एवं कोशी प्रदेश सभाकी सदस्य यशोदा कायस्थले वडा नं २ लाई बालमैत्री वडा घोषणा गरेकी थिइन् । वडा अध्यक्ष रमेश राईका अनुसार बालमैत्री स्थानीय शासनका सबै ५१ वटा सुचकहरु पुरा गरिए ...
धरान: धरान उपमहानगरपालिका वडा नं ३ लाई बालमैत्री वडा घोषणा गरिएको छ । आवश्यक पर्ने ५१ वटा सुचकहरु पुरा भएपछि शनिबार भानुस्मृति माविमा भव्य समारोहबीच वडा ३ लाई बालमैत्री वडा घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं उपममेयर अइन्द्रबिक्रम बेघाले बालमैत्री वडा घोषणा गरेका थिए । वडा ३ का ...
धरान: शनिबार साँझ धरान १२ स्थित मल्ल रेडियो सर्भिसको अगाडिको घरमा आगलागी भएको छ । उक्त आगलागीले घरको भुँइतलामा रहेको इलेक्ट्रोनिक्स सामान मर्मत गर्ने पसल पुर्णरुपमा क्षति भएको छ भने घर पुरै आगोले क्षति पुगेको छ । घरको सबैभन्दा माथिल्लो तलासम्म पनि आगो सल्किएको थियो । दमकल, नगर प्रहरी, सशस्त्र प ...
धरान: मेयर हर्क साम्पाङको कार्यकक्षबाट सञ्चारकर्मी सञ्जिता धमलालाई प्रहरीले लछारपछार गर्दै बाहिर निकालिएको घटनाप्रति धरानका विभिन्न राजनीतिक दलहरुले विरोध जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले संयुक्त विज्ञप्ती जार ...
धरान: नागरिक सुनुवाइमा बोलेको बिषयमा धरानका मेयर हर्क साम्पाङले बोलाएपछि कार्यकक्षमा पुगेकी पत्रकार सन्जिता धमलालाई प्रहरी बोलाएर जबर्जस्ती बाहिर निकाल्दा चोटपटक लागेको छ ।मेयर साम्पाङले नेपाल प्रहरी बोलाएर धमलालाई कार्यकक्ष बाहिर निकाल्न आदेश दिएका थिए । महिला नेपाल प्रहरी र नगर प्रहरीले धमलालाई बल ...
धरानः महेन्द्र बहुमुखी क्याम्पस धरानमा अंग्रेजी विभागका सहप्राध्यापक डा.रामजी तिमल्सिना दुई दिनदेखि सम्पर्कविहिन भएका छन्।इटहरी घर भएका सहप्राध्यापक डा.तिमल्सिनाले बुधबार घरमा 'म बराहक्षेत्रमा जलसमाधी लिदैछु, अलविदा' लेखेको कागजको चिर्कटो छोडेर सम्पर्कविहिन भएका हुन् । परिवारजनले उनको खोजीको लागि प् ...
धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीको नागरिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथि रहेका धरानका मेयर हर्क साम्पाङ ब्यस्तता देखाउदै आफ्नो कुरा सुनाएर हिडे । कार्यक्रममा वडा १३ का स्थानीयले ग्याबिङ जाली भत्काएर क्षति पुर्याएको बिषयमा कुरा उठाएका थिए, र कारबाही हुन्छ कि हुदैन भन्ने प्रश्न पनि गरेका थिए ।जवा ...
धरान: जनताको गुनासो र सुझाव लिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा बुधबार धरान ७ स्थित सिद्धि नेवा परिषदको प्रांगणमा नागरिक सुनुवाई कार्यक्रम आयोजना भएको थियो ।धरानका मेयर हर्क साम्पाङ प्रमुख अतिथि, उपमेयर अइन्द्रबिक्रम बेघा र सिडियो रामचन्द्र तिवारी बिशिष्ट अतिथि रहेको उक्त कार्यक ...
धरान:अल लायन्स क्लब अफ धरान एरिया ५ को आयोजनमा सोमबार बृहत वृक्षारोपण कार्यक्रम भएको छ । कोशी राजमार्गमा पर्ने चारकोशे जंगलस्थित सेउती पूलदेखि उत्तर २ किलोमिटर डिभाईडरमा सौन्दर्यकरणको लागि लायन्सका सदस्यहरुले श्रमदान गरेर विरुवा रोपेका हुन् । धरानमा रहेका २० वटा लायन्स क्लबहरु र व्रिटिस गोरखा भ ...
धरान: रगतको अभावमा कसैले पनि जीवन गुमाउँन नपरोस् भन्ने उद्वेश्यले सुनसरीमा पहिलो पटक 'ब्लड फर निड' अर्थात आवश्यकमा रगत नामक सुनसरी शाखा स्थापना भएको छ ।एक वर्षदेखी बिभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएका युवाहरुको भेलाले ९ सदस्यीय कार्यसमिति गठन गरेको हो । धरान-१८ को बुद्ध चोक एमसी क्याफेमा भेटघाट ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित