धरान: भारतीय बजारबाट भन्सार छलेर ल्याएको कुर्ता सुरुवालसहित एक टेम्पो पक्राउ परेको छ । ईनरुवा नगरपालिका वडा नं. ५ बलाह चोकस्थित इनरुवा दुहवी सडकखण्डमा प्रहरी टोलीले चेकजाँच गर्दा टेम्पोमा भत्सार छलेको कुर्ता सुरुवाल भेटिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार को २ प ५९६९ नं. को टेम्पुमा प्ल ...
सुनसरी: इटहरीमा न्युनतम मापदण्ड पनि पुरा नगरि सञ्चालनमा आएको ४ वटा मासु पसलमा ताला लगाइएको छ । इटहरीमा बजार अनुगमनको क्रममा आज मापदण्ड पुरा नभएको मासु पसललाई ताला लगाएको हो । उपमहानगर उपभोक्ता हित तथा संरक्षण समिति संयोजक एवं उपमेयर लक्ष्मी गौतम नेतृत्वमा आज बिहान बजार अनुगमन भएको थियो । विपी चोक ज ...
सुनसरी: इटहरी उपमहानगरले खनार बजारमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएका समाग्री बेच्न राखेको पाइएको छ । इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा अनुगमन गरिएको हो । खनार बजारको ८ वटा किराना पसलको अनुगमनको क्रममा एउटा पसलमा शिल गरिएको छ । चार वटा किराना पसल ...
सुनसरीः कोशी टप्पुु बन्यजन्तुु आरक्षणको आसपासको सिमसार क्षेत्रमा हुने पटेर र जलकुम्भि धेरैलाई काम नलाग्ने वस्तुु लाग्थ्यो । तर अहिले त्यति काम नलाग्ने सिमसार झार धेरैलाई मनग्ये पैसा कमाउने माध्यम भएको छ । उमेरले ७२ टेकेकी कोशी गाउँपालिका ३ की सन्झादेवी सरदारले, घरको आवश्यकता अनुसार गुन्द्री र पिर् ...
सुनसरी: चाडपर्व नजिकिदै गएपछि इटहरीमा बजार अनुगमन शुरु भएको छ । आज इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा इटहरी बजारमा अनुगमन भएको हो । समितिले हटिया लाइनमा सडकको दुवैतर्फ सडकक्षेत्र मिचेर राखिएका समाग्री हटाउन लगाएको छ । आज पहिलो दिन भएकोले सचेत गरा ...
सुनसरी: पछिल्लो समय नेपालमा बदाम र दुध मिसाएर बनाइएको बदाम ड्रिंक्स लोकप्रिय हुँदैछ । बदाम र दुध पौष्टिक खाद्य मानिन्छ । नेपालीहरुले अक्सर खाने यी खाद्यान्न स्वास्थ्यका दृष्टिले समेत फाइदाजनक छन् । बदाम ड्रिंक्समा बदाम र दुध दुवै मिसाइएको छ । त्यसैले यी दुवै पौष्टिक खाद्यको फाइदा एकैपटक दिलाउने गरे ...
धरानः धनकुुटाको चाैविसे गाउँपालिकाले किविलाई मुुख्य नगदे वालिकाको रुपमा विकास गर्ने योजना थालेको छ । उच्च पहाडी भेगमा हुने किवीले राम्रो आम्दानी दिन थालेपछि किसान यसतर्फ आकर्षित भएका छन् भने स्थानीय सरकारले किसानको दीगो आर्थिक स्रोत हुने बुुझेरै विरुवा र प्राविधिक ज्ञान दिन थालेको छ । गाउँपालिकाका अ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सल्लाहकारसमेत रहेका स्वकिय सचिव दिलिप भट्टराई आर्थिक विवादमा मुछिएका छन् । उपकुलपतिका प्रशासनिक सल्लाहकार र स्वकिय सचिवमा नियुक्ती पाएपनि प्रतिष्ठानको हरेक कार्यमा उनको हस्तक्षेप हुने गरेको आरोप लाग्दै आएको छ । उप ...
धरान: ठगी गर्ने समुहले धरानमा सुन भन्दै पित्तल दिएर एक महिलाको सक्कली सुनको बाला लिएर फरार भएका छन् । धरान १५ की कोकोनट हाउस नजिकैकी ५३ बर्षीया दिलमाया लिम्बुलाई तीन जनाले ठगी गरेको हो । ती युवाहरुले दिलमायाको हातमा भएको ३ तोला सुनको बाला लिएर भागेका छन् भने उनले बजारमा किनेको थर्मस र तरकारीको झोला ...
विराटनगरः प्रदेश १ का यातायात व्यवसायीहरुले सरकारको नियम अटेर गरेका छन् । सार्वजनिक सवारीमा सिट क्षमताको आधामात्र यात्रुु राख्नुपर्ने नियम भएपछि उभ्याएर समेत यात्रुु राखेका छन् भने साबिक भन्दा दोब्बर भाडा लिएको यात्रुुको गुनासो छ । वेलवारीबाट विराटनगर आएको गाडीमा यात्रा गरेका चुुडामणी अधिकारीले गाड ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित