धरान: धरानमा आज थपिएका कोरोना संक्रमित मध्ये एक जना बैंकका मेनेजर पनि भएको खुलेको छ । आज बिहान धरानमा संक्रमण पुष्टि भएका एक दर्जन व्यक्तिहरुमध्ये एक जना एनएमबी बैंक धरानका शाखा मेनेजर पनि छन् । बैंकका मेनेजरलाई संक्रमण भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले पुष्टि गरेको छ । महाशाखाका रामबाबु ...
धरान: सरकारले ल्याएको आर्थिक नीति र नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट होटल व्यवसायीहरुले के–कस्तो लाभ लिन सक्छन् भन्ने विषयमा धरानमा एक अनुशिक्षण कार्यक्रम आयोजना गरिएको छ । कोभिड १९ पश्चात् व्यवसायमा परेको दुष्प्रभावबाट उठ्न ती नीतिहरु कतिको सहयोगी र व्यवसायमैत्री छन् एवं यसबाट कत ...
धनकुटाः कुुनैबेला बजारमा तयारी अवस्थाका बन्दा बिकेन भने अहिले मुल्य आकासिएको छ । धनकुटाको छथरजोरपाटी र महालक्ष्मि नगरपालिकाका किसानले लगाएको सयौँ रोपनीको बन्दाकोभी लकडाउनको समयमा बिक्न नसकेर नष्ट गरिएकाे थियो भने अहिले मुुल्य केजिको ३० रुपैयाँसम्म पाउँदा भने बारि रित्तो छ। छथरकी दीलमाया खड्काले गत ...
धरान: करिब २ महिना अघि आगलागी भएको धरान ३ स्थित पालिका बजारका पीडितहरुलाई प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्र्तगतको विपद व्यवस्थापन समितिले आगलागीबाट क्षति पुगेको ११ वटा पसल सञ्चालकहरुलाई बिहिबार राहत उपलब्ध गराएको छ । मन्त्रालयले राहत स्वरुप ...
धरान: भारतबाट प्याज आयातमा रोक लागेको मौकामा थोक व्यापारीहरुले मुल्य बढाएपछि आज धरान उपमहानगरपालिकाले उपभोक्तालाई राहत दिलाउन मुल्य समायोजन गरिदिएको छ । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहित इलाका प्रशासन, कृषि बजारस्थल र व्यापारीहरुसहितको छलफलले प्याजको नयाँ थोक र खुद्रा मुल्य कायम गरेको ...
धरान: गत भदौ २९ गतेसम्म भारतबाट नेपालमा नियमितरुपमा प्याज आइरहेको थियो । त्यसदिनसम्म धरान १३ स्थित कृषि बजारमा प्याज थोक मुल्य औसतमा ५५, ६० रुपैया प्रतिकिलोमा कारोबार भइरहेको थियो । नेपाल प्याजमा भारतको उत्पादनमा निर्भर छ । भारत सरकारले भदौ २९ गतेदेखि प्याज निर्यातमा रोक लगायो । कृषि बजारका अनुसार ...
धरान: धरानमा अब घरबाटै वा संसारको जुनै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा राजश्व तिर्न सकिने भएको छ । यो प्रणाली नेपालमै पहिलो पटक धरान उपमहानगरपालिकाले आज(असोज १) गतेदेखि लागु गरेको हो । कोरोना भाइरस महामारीको कारण जनता आफै उपस्थित भएर कर तिर्न जोखिम भइरहेको बेला सुरु भएको अनलाइन भुक्तानी प्रणालीले स ...
धरान: धरान उपमहानगरपालिकाले महत्वकांक्षी योजना हो, सर्दु र सेउती खोला करिडोर । ती मध्ये यो बर्ष सर्दु खोला करिडोर निर्माण हुने निश्चित छ । तर, योजना कार्यान्वयन भने सहज छैन । सर्दु खोला किनारमा वडा नं १७, ११, १६ र १३ का १२ वटा बस्तीमा २ हजार संख्यामा घर रहेको छ । ती मध्ये सर्दु करिडोरमा ८ सय ७० घर ...
धरान: प्रदेश नं १ को प्रदेशसभा हलको आज शिलान्यास गरिएको छ । प्रदेश राजधानी विराटनगरस्थित हालकै प्रदेश सभा भवन परिसरमा नयाँ प्रदेशसभा हल निर्माण हुन लागेको हो । भवनको शिलान्याससँगै प्रदेशसभा कहाँ राख्ने भन्ने अन्योल र विवाद पनि अन्त्य भएको छ । यसअघि प्रदेश सभा हल इटहरी सार्ने आवाज उठ्दै आएको थि ...
धरान: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर्नुपर्ने माग राख्दै बुधबार धरानमा प्रर्दशन भएको छ । सामाजिक अभियन्ता हर्क साम्पाङको नेतृत्वमा दिउँसो भानुचोकमा प्रर्दशन भएको हो । सरकारले घिसिङलाई पुनः नियुक्ती नगरेर जनतालाई धोका दिएको भन्दै वक्ताहरुले आक्रोश पोखे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित