धरान: धरानमा बोइलर जिउँदो कुखुरा र मासुको मुल्य निर्धारण गरिएको छ । आज सभागृहमा उपमहानगरपालि, कृषक, डिलर, मासु व्यवसायीसहितको बैठकले मासुको मुल्य निर्धारण गरेको हो । बैठकले जिउदो कुखुराको मुल्य प्रतिकिलो २२० रुपैया निर्धारण गरेको छ भने मासुको खुद्रा मुल्या ३२० रुपैया कायम गरेको अनुगमन अधिकृत वेदप्र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ बाहिरको एक मेडिकलले औषधीको बिलमा बढाएर ठगी गरेको बिषयमा छानबिन समिति गठन गरिएको छ । औषधी व्यवसायी संघ ईकाई समिति धरानले आज ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । ठगी भएको घटनाको बिषयमा छानबिनको निवेदन परेपछि ईकाई समितिको बैठक बसेर समिति गठन गरि ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले सुरक्षा निकाय र धरान उपमहानगरपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । संघले शनिबार आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर धरान उपमहानगरपालिका र सुरक्षा निकायहरुलाई फेस शिल्ड, मास्क, सेनिटाइजर र गाडीमा सेनिटाइज गर्ने उपकरण प्रदान गरेको हो । संघको हलमा आयो ...
विराटनगरः प्रदेश १ मा पहिलो पटक कोरोना संक्रमित बस्ने होटल आइसोलेसन संचालनमा ल्याइएको छ । विराटनगरको एसियाटिक होटलले प्रदेश र स्थानीय सरकारको सहयोगमा आइसोलेसन शुरु गरेको छ । यसअघि प्रदेश १ सरकारले होटल आइसोलसनलाई अनुुमती दिएको थियो । अनुुमती पश्चात प्रदेश सरकारसँग सरकारको मापदण्ड अनुसार होटल आइसोले ...
विराटनगरः कोरोना हट स्पट बनेको विराटनगरमा परीक्षणको दायरा बढाउने गरि थप एक थान पिसिआर मेसिनको व्यवस्थापन भएको छ । २८ लाख मुल्य बराबरको उक्त मेसिन आज विराटनगर महानगर प्रांगढमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उद्योगी व्यवसायी र नागरिक समाजको उपस्थितिमा हस्त ...
धरान: टमाटरसहितको अन्य हरियो तरकारीमा धेरै विचौलिया भएको कारण मुल्य अत्यधिक वृद्धि भएको निष्कर्ष निकाल्दै धरान उपमहानगरपालिकाले विचौलिया हटाएर उपभोक्तालाई राहत दिन पहल थालेको छ । विचौलिया अन्त्य गर्नको लागि तरकारी उत्पादन क्षेत्रको स्थानीय तहहरुमा सिधै सम्पर्क तथा सम्बन्ध बढाएर तरकारी धरान आयात गर् ...
धरान: टमाटरको भाउ अहिलेसम्मकै अत्यधिक महंगो भएपछि अनुगमन शुरु हुदा आज भने थोक (होलसेल) मुल्य केही घटेको छ । धरान १३ स्थित थोक कृषि बजारका अनुसार आज बिहान टमाटर ९५ देखि १०० रुपैयामा कारोबार भएको छ । सोही अनुसार कृषि बजारले टमाटरको खुद्रा मुल्य १२० रुपैया तोकेको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानक ...
धरान: कोभिड १९ संक्रमण्को कारण लकडाउनले गर्दा आम मानिसहरुले रोजगारी गुमाएका छन्, जसले गर्दा उनीहरुको आम्दानी पनि छैन । यस्तो बेला सरकारले जनतालाई राहत दिनुपर्ने हो । तर, संघीय सरकारले पहिलो पटक लकडाउन गर्दा राहत पाए पनि अहिले स्थानीय तहहरु आफैले लकडाउन गर्दा भने राहत वितरण गरेका छैनन् । अहिले दोस्र ...
धरान: स्वदेश तथा विदेशमा पनि व्यवसाय विस्तार गर्न सफल बराह ज्वेलरी इण्ड्रष्ट्रिज प्रालि स्थापनाको २६ औं बर्षमा प्रवेश गरेको छ । बराहले गत बर्ष २५ औं बार्षिकोत्सव एवं रजत जयन्ती भव्यरुपमा मनाएको थियो । यसपाली भने कोभिड १९ को कहरले गर्दा बार्षिकोत्सव विगतमा जस्तो बराहले विविध कार्यक्रम गरि मनाउन पाएन ...
मोरङः मोरङ जिल्लामा विकास निर्माणका काम गर्दा हुने लाहपरबाहीको अर्को एउटा गज्जबको नमुना देखिएको छ । लेटाङ नगरपालिकालाई धनकुटाको ६ नम्वर बुधवारेसँग जोड्ने सडक कालोपत्रे भएको १ महिना नपुग्दै भत्किएपछि सडक निर्माणमा हेलचक्रयाँई गरिएको पुष्टी भएको हो । पूर्वपश्चिम राजमार्गसँग धनकुटालाई जोड्ने छोटो बाटो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित