धरान: धरान १३ स्थित कृषि बजार आजदेखि बिहान ८ बजेसम्म सञ्चालनमा आएको छ । धरान उपमहानगरपालिकाले तरकारी, खाद्यान्न र दुधलगात अत्यावश्यक वस्तुको बिक्री बिहान ८ बजेसम्म खुला गर्ने निर्णय गरे पछि आजदेखि कृषि बजार पनि सञ्चालनमा आएको हो । कृषि बजारमा बिहान ४ बजेदेखि ८ बजेसम्म हरियो तरकारी तथा फलफूल थोक(होल ...
धरान: धरान १३ स्थित कृषि बजार बुधबार बिहानदेखि ४ घण्टा खुल्ने भएको छ । धरान उपमहानगरपालिकाले लकडाउन एक साताको लागि थप गर्दै खाद्यान्न, तरकारी र दुधको बिक्रीवितरण बिहान ८ बजेसम्म खुला गर्ने निर्णय गरेसँगै कृषि बजार पनि सञ्चालनमा आउने भएको हो । कृषि बजार बिहान ४ बजेदेखि ८ बजेसम्म मात्र खुल्नेछ । यो स ...
धरान: धरानमा भदौ १० गतेसम्म लकडाउन थप गर्ने निर्णय भएको छ । आज बिहान बसेको कार्यपालिका बैठकले लकडाउन १० गतेसम्म जारी राख्ने निर्णय गरेको हो । संक्रमणको जोखिम कम नभएकोले लकडाउनको समय एक सातालाई थप गरेको हो । बैठकले बिहान ८ बजेसम्म तरकारी, दुध र खाद्यान्न बिक्री गर्न दिने पनि निर्णय गरेको वडा नं ९ का ...
धरान: लकडाउनको समय थप गर्ने र मोडालिटीबारे छलफल गर्न धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । लकडाउनको समय भोली मध्यराती १२ बजे सकिने भएकोले आज कार्यपालिका बैठक बसेर थप निर्णय गर्न लागेको हो । यो बैठकले लकडाउनको समय थप गर्ने साथै मोडालिटी कस्तो अपनाउने भन्नेबारेमा महत्वपुर्ण निर्णय गर्ने ...
विराटनगरः विराटनगर भन्सारका ४ कर्मचारीमा काेराेना संक्रमित पुष्टि भएकाे छ । भन्सारका २० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालय प्रमुख शिव प्रसाद भण्डारीले जानकारी दिए । संक्रमितमध्ये नापजाँच र कम्प्युटर शाखामा कार्यरत कर्मचारी रहेको तथा उनीहरू ...
धरान: सुनसरी जिल्लामा एक साताको लागि निषेक्षित क्षेत्रको समय थप गरिएको छ । आज डिसिसिएमसि बैठक बसेर भदौ ७ गतेसम्म सुनसरी जिल्लालाई निषेक्षित क्षेत्र कायम राख्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार छिमेकी जिल्लाहरु र छिमेकी देश भारतमा पनि कोरोना संक्रमण बढ्दो रहे ...
धरान: धरान उमपहानगरपालिकाले घोषणा गरेको कडा लकडाउनको कारण छिमेकी नगर, जिल्लाबाट दुध आयात गर्न पनि नपाउदा धरानमा दुधको हाहाकार मच्चिएको छ । उपमहानगरपालिकाले साउन २२ देखि २८ गतेसम्म धरानभित्रै पनि उत्पादन भएको दुध र तरकारी बजारमा बिक्रीवितरणमा बन्देज लगाएको थियो भने भदौ ३ गतेसम्म लकडाउनको म्याद थप गर ...
धरान: कोरोना संक्रमण समुदायमा नै फैलिएको आशंकामा धरान सरकारले साउन २२ गतेदेखि लकडाउन गरेको छ । यो लकडाउनलाई कडा गर्दै धरानबाहिरबाट दुध, तरकारीसमेत ल्याउन दिइएको छैन । तर, स्थानीय तह (धरान) सरकारलाई पनि चुनौती दिदै धरान १३ कृषि बजारस्थित भारतीय मुलका व्यापारी शिवचन्द्र चौधरीले भारतबाट नै तरकारी आयात ...
धरान: धरान उपमहानगरपालिकाको अनुगमन टोलीले धरान १५ स्थित एक होलसेल पसलबाट १८ क्रेट टमाटर वरामद गरेको छ । धरान १५ स्थित साझा होलसेल पसल भित्रबाट उक्त परिमाणको टमाटर बरामद गरेको हो । हिजो उक्त टमाटर साझाले भने आफ्नो नभएको दाबी गरेको छ । लुकाईछिपाई ल्याएर अनधिकृतरुपमा बिक्री गर्न लागेको उक्त टमाटर उपमह ...
विराटनगर: प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम उपलब्ध गराएको हो । सरकारले ११ वटा जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड क्षमताको आइसोलेशन केन्द्र बनाउ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित