आर्थिक

    Showing 631-640 of 931 items.
  • धरानको पालिका बजारमा आगलागी, ११ पसल जले

    धरान: धरान–३, चिनिया चोकस्थित पालिका बजारमा आज बिहानै आगलागी भएको छ । आगलागीमा परेर ११ वटा पसल जलेर नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार एक पसलमा विद्युत सट भएपछि आगलागी भएको अनुमान गरिएको छ । आगलागीमा परेर ५२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान ...

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 2,749 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा नेपालको पहिलो एन्टि स्नेक भेनम उद्योग, बार्षिक १५ लाख भ्याक्सिन उत्पादन गर्ने

    सुनसरीः सर्पको टोकइबाट बच्न आवश्यक पर्ने एन्टि स्नेक भनेको नेपालमा पहिलो पटक उत्पादन हुने भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ३ मा उत्पादनको सम्पुर्ण कानुनी अनुमती लिइसकेको एन्टि स्नेक भेनम सेरम रिसर्च एण्ड मेनुफ्याक्चरिङ प्रालिले कानुनी जटिलताको पाटो सकिएको हुँदा अब उत्पादनलाई जोड दिन काम तीव् ...

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 1,773 पटक पढिएको
    • क्लिक धरान
  • मन्त्री घिमिरेद्वारा योजनाहरुको अनुगमन र छलफललाई निरन्तरता

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले योजना अनुगमनलाई निरन्तरता दिएका छन् । उनले पहिलो चरणमा आफ्नो निर्वाचन क्षेत्र मोरंग ४ (ख) अन्र्तगतका योजनाहरुको अनुगमन सकेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा सांसद विकास कोष अन्र्तगतका योजनाहरुको मन्त्री घिमिरेले अनुगमन गरेका हुन् । उनले विराट ...

    • प्रकाशित मितिः साउन १०, २०७७
    • 787 पटक पढिएको
    • क्लिक धरान
  • तामझाम विना यसरी भयो सर्दु खोलाको पुल सञ्चालन, वडा २० का अध्यक्ष भन्छन्,‘आज ऐतिहासिक दिन’ (भिडियोसहित)

    धरान: न कुनै औपचारिक समारोह, न आसन ग्रहण वा लामो भाषण । न अतिथिलाई फुलमाला लगाइयो, न त रिबन नै काटियो । शनिबार धरानको वडा नं २० र ११ जोड्ने महत्वपुर्ण सर्दु खोलाको पुल तामझामविना सञ्चालनमा आयो । वडा ११ र २० का अध्यक्षद्धयले थोरै मन्तव्य व्यक्त गरे । अनि, धुपवत्ति बालेर धरान २० विष्णुपादुकापटिबाट हि ...

    • प्रकाशित मितिः साउन १०, २०७७
    • 2,879 पटक पढिएको
    • क्लिक धरान
  • धरानको सर्दु खोलामा बनेको पुल सञ्चालनमा आयो, विष्णुपादुकावासी भए खुशी (फोटोफिचर)

    धरान: धरान उपमहानगरपालिका वडा न. २० र वडा नं ११ को सिमाना पर्ने सर्दु खोलामा निर्माण भएको पक्की पुल सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भइसकेको पुललाई आज(शनिबार) सामान्य कार्यक्रम गरेर सञ्चालनमा ल्याइएको हो । पुल निर्माण सम्पन्न भइसके पनि उद्घाटन गर्न अझै समय लाग्ने भएको तर विष्णुपादुकाबासीहरुले बर् ...

    • प्रकाशित मितिः साउन १०, २०७७
    • 5,808 पटक पढिएको
    • क्लिक धरान
  • वेलकाका राजनीतिक दलले भने -भ्रष्ट्राचार छानबिन गर

    धरानः उदयपुरकाे बेलका नगपालिकाकी उप मेयर राजकुमारी चाैधरीले नगरमा आर्थिक अनियमितता भएकाे भन्दै सामाजिक सँजालमा राजिनामा दिने हल्ला व्यापाक बनाएपछि त्यहाँका राजनीतिक दलहरूले छानविनकाे माग राखेका छन् । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राप्रपा नेपाल र नेपाल कम्यूनिष्ट पार्टीले उपप्रमुखकाे विषयमा ...

    • प्रकाशित मितिः साउन १०, २०७७
    • 1,571 पटक पढिएको
    • क्लिक धरान
  • कपाल काट्न पाउनुपर्ने भन्दै व्यवसायी आन्दोलित, स्वास्थ्य विमाको माग

    सुनसरीः सुनसरीको इटहरीमा कपाल काट्ने व्यवसायमा संलग्न व्यवसायीहरुले काम गर्न पाउँ भन्दै आन्दोलन थालेका छन् । सरकारले जारी गरेको निर्देशीका बमोजिम सुरक्षाका उपाय अपनाएर कपाल काट्न पाउनुपर्ने र सरकारले उचित सुरक्षाकोव्यवस्थासहित ५० लाखको विमा गरिदिनुुपर्ने व्यवसायीको माग छ । इटहरीको जनता स्कुलमा भेला ...

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,343 पटक पढिएको
    • क्लिक धरान
  • ड्यासबाेर्ड उद्घाटनः अब मुख्यमन्त्रिकाे टेवलबाटै याेजनाकाे अनुगमन

    विराटनगर: प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड ...

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,536 पटक पढिएको
    • क्लिक धरान
  • किसानका घरघर विरुवा पुयाउने कृष्ण भन्छन्– ‘साथीभाई र आफन्तले के भन्छन् भनेर सोचे भोकै परिन्छ’

    धरानः मुलुकमा लकडाउन छ । धेरै मान्छेलाई चलमलाउन समस्या छ । तर, दुहवीका कृष्ण तिम्सिनालाई भने कुनै पनि बहानाले छुँदैन । उनी गाउँगाउँ किसानको माग पुरा गर्न लागि पर्छन् । किसानको खेतवारीमा माग अनुसार, माटो र मौसम सुहाउँदो फलफूलका विरुवा पुर्याउँछन् । किसानसँग हरियो कृषि सपनाका कुरा गर्छन् । ८ वर्ष अघि ...

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,875 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश सभामुखद्वारा धरान १३ स्वस्तिका मार्गको उद्घाटन

    धरान : धरान १३ स्थित स्वस्तिकामार्ग कालोपत्रे सडकको प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीद्वारा उद्घाटन भएको छ । आर्थिक बर्ष २०७६/७७को वडागत बजेटबाट ६० प्रतिशत (३० लाख) र जनसभागिताको ४० प्रतिशत(१९ लाख ६६ हजार ९३३) लगानीबाट निर्मित सडकको बिहिबार सभामुख भण्डारीबाट उद्घाटन भएको हो । सभामुख भण्डारीले ...

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 1,849 पटक पढिएको
    • बिष्णु चौलागाईं

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित