धरान: सरकारले जिल्ला भित्रको छोटो दुरीका सार्वजनिक यातायातको साधनहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार सवारी साधनको सिट क्षमताको बढीमा आधा संख्यामा मात्र यात्रु राखेर छोटो दुरीमा यातायात सञ्चालन हुन पाउनेछ । सरकारका प्रवक्तासमेत ...
धरान: धरानको खानेपानी परियोजना सफल भएको पुष्टि नभै खानेपानी संस्थानको धरान शाखालाई बोर्डमा गाभ्न नहुने माग गर्दै संस्थानको कार्यालय र महशुल संकलन कार्यालयमा विरोध ब्यानर राखिएको छ । सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिले आज धरान १३ र धरान १६ स्थित महशुल कार्यालयमा विरोध ब्यानर राखे ...
धरान: धरान उपमहानगरपालिका ४ वसन्तटारका ज्येष्ठ नागरिक धनबहादुर सोताङ सेउती खोला तरेर वडा नं १५ मा पाइला टेकेपछि सोच्ने गर्थे, हाम्रो वडामा कहिले पिच(कालोपत्रे सडक) बन्ला ! उनलाई लाग्थ्यो, नातीको पालामा त पक्कै चिल्लो सडक होला । तिनै वृद्ध सोताङ बुधबार भने अचम्मित मात्र भएनन्, औधी खुशी पनि भए । यसको ...
धरान: कोभिड–१९ को कारण सरकारले गरेको लकडाउनको अवधिमा उद्योग, व्यवसाय ठप्प हुँदा व्यवसायीहरुलाई घरभाडा छुट गर्ने धरधनीहरुलाई सुनसरी उद्योग वाणिज्य संघले सम्मान गरेको छ । संघले आज सोमबार सम्मान कायृक्रम आयोजना गरि ४१ जना घरधनीहरुलाई सम्मान गरेको हो । लकडाउनको समयमा उद्योग व्यवसायी परेको समस्या ...
इटहरी: इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन् । दुई वटा समुह बनाएर स्थानीय महिलाहरु कौशीखेतीमा जुटेका छन् । महिलामा कौशीखेतीको आकर्षण देखेर इटहरी उपमहानगरले स्वागत टोल विकास संस्था मार्फत तालिम पनि दिएको छ । तालिममा ३० जना महिला सहभागी भएका थिए । उनीहरुलाई कौशीखेती आवश्यक ...
धरान: बर्षायाममा पनि नगरबासीहरुले पर्याप्त खानेपानीबाट बञ्चित हुनु परिरहदा धरान खानेपानी परियोजनाको विवाद भने चर्कदै गएको छ । आज धरानका विभिन्न २९ वटा राजनीतिक दल तथा संघसंस्थाहरुले संयुक्तरुपमा मेयर तथा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तिलक राईलाई ज्ञापन पत्र बुझाउदै हचुवाको भरमा खानेपानी संस्थ ...
विराटनगरः प्रदेश सांसद काजिमान कागतेले किसानले मल ल्याउँदा सिमानामा प्रहरीले दुःख दिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आज बसेको संसद बैठकमा सुन्य समयमा बोल्दै इलामको पशुपतीनगरको नाकामा प्रहरीले ल्यादती बढाएको भन्दै अनावश्यक दुख नदिने सरकारको ध्यानाकर्षण गराएका हन् । उनले सरकारले सिजनमा ...
धरान: धरान १५ स्थित खोरिया बस्ती पुर्व सेउती खोलामा पक्की पुल तयार भएर सञ्चालन आइसक्यो । स्थानीयहरु अब वारी पारी गर्न बर्षामा सेउती खोलामा हेलिनुपर्ने छैन । तर, त्यही निर्माण भएको पुलदेखि केही पुर्व धरान ५ मा पर्ने अधेरी खोलामा भने निर्माणाधिन पुल अलपत्र अवस्थामा छ । ठेकेदार सम्पर्कविहिन हुँदा ३ बर ...
इटहरी: इटहरी उपमहानगरका नगरसभा सदस्यहरुले इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७÷०७८को बजेट, नीति तथा कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट भएको बताएका छन् । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको सातौं नगरसभाको दोस्रो बैठकमा बोल्दै नगरसभा सदस्य गणेश खत्रीले आगामी बर्षको बजेट, नीति त ...
धरान: वैदेशिक रोजगारीबाट फर्किए पछि स्वदेशमा के गर्ने ? प्रायः सबैलाई अन्योल हुन्छ । कुनै उपाय नभएपछि उनीहरु पुनः विदेश नै जान्छन् । अहिले विश्वव्यापी कोभिड १९ को महामारीले विदेशबाट फर्किने महिला र पुरुषहरुको संख्या अत्यधिक छ । उनीहरुलाई अब स्वदेशमा नै केही गर्ने अवसर उपलब्ध गराउनुपर्ने चुनौती राज् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित