इटहरी: इटहरी उपमहानगरका नगरसभा सदस्यहरुले इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७÷०७८को बजेट, नीति तथा कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट भएको बताएका छन् । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको सातौं नगरसभाको दोस्रो बैठकमा बोल्दै नगरसभा सदस्य गणेश खत्रीले आगामी बर्षको बजेट, नीति त ...
धरान: वैदेशिक रोजगारीबाट फर्किए पछि स्वदेशमा के गर्ने ? प्रायः सबैलाई अन्योल हुन्छ । कुनै उपाय नभएपछि उनीहरु पुनः विदेश नै जान्छन् । अहिले विश्वव्यापी कोभिड १९ को महामारीले विदेशबाट फर्किने महिला र पुरुषहरुको संख्या अत्यधिक छ । उनीहरुलाई अब स्वदेशमा नै केही गर्ने अवसर उपलब्ध गराउनुपर्ने चुनौती राज् ...
धरान: धरानमा ९८ औ अन्तराष्ट्रिय सहकारी दिवस मनाइएको छ । नगर सहकारी समन्वय समिति र जिल्ला सहकारी संस्था लि. सुनसरीको संयुक्त आयोजनामा शनिबार दिवस मनाइएको हो । सहकारी दिवससंगै नगर स्तरीय सहकारी भेला समेत एकैपटक आयोजना भएको थियो । भेलामा आउँदो साउनबाट धरान ९ मा नगर समन्वय समितिको कार्यालय स्थापन गर्न ...
धरान: तलब वृद्धिको माग गर्दै आन्दोलन शुरु गरेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाउस अफिसर र डेन्टल सर्जनहरुको पनि १५ प्रतिशत वृद्धि हुने भएको छ । आज प्रतिष्ठान पदाधिकारीहरुसँग भएको वार्तामा चिकित्सकहरुको बेसिक तलब १५ प्रतिशत वृद्धि निर्णयसँगै हाउस अफिसर र डेन्टल सर्जनहरुको पनि स्ट ...
धरान: धरानमा एयरपोर्टको सपना बषौंदेखिको हो, तर एयरपोर्ट बन्छ भन्ने सुनिश्चितता न उपमहानगरपालिकाले गर्न सकेको छ, न अन्य कुनै सरकारी निकायले । डेढ दशक अघिदेखि धरान १७ स्थित डाँडा घोपामा यति इन्कर्पोरेट प्रालिले करिब ७ बिघा जग्गा खरीद गरेर एयरपोर्ट बनाउने प्रक्रिया अघि बढाएको थियो । एयरपोर्ट निर्माण न ...
धरान: नगर सभाअघि रस्साकस्सी परेको वडागत बजेट सिलिङलाई बाँडफाड गरेर धरान उपमहानगरपालिकाले २० वटै वडा कार्यालयमा बजेट पठाएको छ । नगरसभामा वडागत बजेटतर्फ २२ करोड बजेटको सिलिङ प्रस्ताव गरिएको छ । नगरसभा अघि असार ९ र १० गते कार्यापालिका बैठकमा वडाको सिलिङ बजेटमा व्यापक छलफल र रस्साकस्सी भएको थियो । असार ...
धरान: तरकारी बोकेको गाडी निर्माणाधिन भेडेटार–रवि सडकखण्ड अन्र्तगत ओख्रे र डाँडाबजारको बीचमा एक रात फस्दा किसानले उत्पादन गरेको तरकारी कुहिएर खेर गएको छ । बर्षा भएर बाटो हिलाम्य भएपछि फुलकोपी बोकेको ५ वटा पिकअप गाडी मंगलबार रातभरि फसेको थियो । मंगलबार राती नै धरान १३ स्थित कृषि बजार आइपुग्नुपर ...
धरान: धरान १३ स्थित कृषि उपज बजारस्थलमा मिनि कोल्ड च्याम्बर निर्माण भइहेको छ । प्रदेश १ सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा यो च्याम्बर निर्माण भइरहेको हो । यो च्याम्बरको क्षमता ७५ टन रहेको छ । फलफुल र तरकारीलाई लक्षित गरेर च्याम्बर निर्माण भइरहेको कृषि उपज बजारस्थलका व्यवस्थ ...
धरान : प्रदेश फुटबल संघ, प्रदेश नं १ कार्यसमितिले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि करिब ४ करोडको अनुमानित लागत बजेट तयार गरेको छ । सात प्रदेश मध्ये अखिल नेपाल फुटबल संघ(एन्फा)को अहिलेसम्म १ नम्बर प्रदेशमा मात्र प्रदेश संघ गठन भएको छ । किसोर राई अध्यक्ष रहेको प्रदेश संघले ३ करोड ९३ लाख ९० हजा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अधिकृतस्तरका कर्मचारीहरुले पनि वृद्धि भएको तलबमा असन्तुष्टी जनाएका छन् । उनीहरुले सरकारले वृद्धि गरेसरह नै तलब बढाउन माग गर्दै उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई भेटेर आज बिहान ज्ञापन पत्र बुझाएका छन् । कर्मचारीहरुका अनुसार सरकारले वृद्धि गरे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित