आर्थिक

    Showing 721-730 of 944 items.
  • प्रदेश एकको बजेटमा कृर्षि क्षेत्रको लागि ३ अर्ब ८३ करोड भन्दा बढी विनियोजन

    धरान: प्रदेश १ सरकारले आगामी आर्थिक बर्षमा कृषि क्षेत्रको विकासको लागि पानै ४ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । आज प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेटमा कृर्षि क्षेत्रको विकासको लागि ३ अर्ब ८३ करोड १६ लाख बजेट विनियोजन गरिएको छ । कोरोना महामारीको कारण स्वेदश वा विदेशबाट गाउ ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 931 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एक बजेटः अपरिपक्क बजेट ल्याएको विपक्षीको भनाई, पालिकाको कर आतंक बारे बजेटले नबोलेको निजी क्षेत्रको गुनासाे

    विराटनगरः प्रदेश एक सरकारले ल्याएको बजेटबारे विपक्षी दल नेपाली काँग्रेसले आक्रोस पोखेको छ । कोभिड १९ जोखिमले पारेको प्रभाव र त्यसबाट बच्ने गरि बजेटले कार्यक्रममा समेट्नु पर्नेमा बरु उल्टै व्यक्ति विशेष बजेट ल्याएको भन्दै आलोचना गरेको हो । संसदीय दलका नेता राजिव कोइरालाले बजेटले तत्कालको आवश्यतालाई ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,016 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड ९९ लाख (पुर्णपाठसहित)

    धरान: प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ४० अर्ब भन्दा बढीको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आज प्रदेश सभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट पेश गरेका छन् । मन्त्री आङ्बोले प्रस्तुत गरेको कुल बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार चालुतर्फ अर्था ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 2,233 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश सरकारले धरान-मुलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने

    धरान: प्रदेश सरकारले धरानदेखि धनकुटाको मुलघाटसम्म सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । यसको लागि आगामी आर्थिक बर्ष ०७७/०७८ मा प्रदेश सरकारले विस्तृत सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । आज प्रदेश सभामा आगामी आर्थिक बर्षको बजेट प्रस्ततु गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 2,147 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को बजेट प्रस्तुत हुदै (LIVE)

    धरान: प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरिरहेका छन् । प्रदेश सरकारको चौथो बजेटकोरुपमा मन्त्री आङ्बोले प्रदेशसभा बैठकमा बजेट प्रस्ततु गरिरहेका छन् । बजेट करिब ३५ अर्बको हुने बताइएको छ । ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,693 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज करिब ३५ अर्बको बजेट आउदै

    धरान: प्रदेश नम्बर १ मा सरकारले आज आर्थिक बर्ष २०७७/०७८ को बजेट पेश गर्दैछ । प्रदेश सभामा आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले करिब ३५ अर्बको बजेट प्रस्ततु गर्ने बताइएको छ । बजेटमा मुख्य प्राथमिकता स्वास्थ्य, शिक्षा र कृर्षिलाई दिइएको छ । बजेटले रोजगारी सृर्जना हुने कार्यक्रमहरु समेट्नेछ भने नयाँ ठ ...

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,230 पटक पढिएको
    • क्लिक धरान
  • सुजुकीको मोटरसाइकल वा स्कुटर खरीद गर्दा १५ हजार छुट पाइने

    धरान: सुजुकी ब्राण्डको मोटरसाइकल वा स्कुटर खरीद गर्दा ग्राहकहरुले नगद छुटको अफर पाउने भएका छन् । सुजुकीको नेपालको आधिकारिक बिक्रेता भिजी अटोमोवाइल्सले एउटा मोटरसाइकल वा स्कुटर खरीदमा १५ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । यो अफर असार १ गतेदेखि लागु भएर असार ३१ गतेसम्म रहने पनि कम्पनीले जनाएको छ । स ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 1,844 पटक पढिएको
    • क्लिक धरान
  • कृषिमा जोड दिँदै स्थानीय सरकार, आत्मनिर्भर बन्ने लक्ष्य

    धरान: जनप्रतिनिधि चयन भएर आएपछि कानुन र ज्ञानको अभावमा रुमलिएको स्थानीय सरकारले विस्तारै लय समात्दै गएको छ । पछिल्लो कोभिड–१९ को संक्रमणले तीनै तहका सरकारका कार्यक्रमको रुपरेखा परिवर्तन भएका छन् भने जनताका आवश्यता फेरिएका छन् । संघीय सरकारले उत्पादनमुखी बजेट ल्याएको छ भने अब प्रदेश र पालिका त ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 1,377 पटक पढिएको
    • क्लिक धरान
  • करिब ६ घण्टा पछि इनरुवाको आगलागी नियन्त्रणमा, क्षतिको पुर्ण विवरण आउन बाँकी

    सुनसरी: जिल्ला सदरमुकाम इनरुवामा लागेको आगलागी करिब ६ घण्टाको प्रयासमा नियन्त्रणमा आएको छ । सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कमल थापाका अनुसार आगलागी अहिले नियन्त्रणमा आएको छ । तर, भवनभित्र अझै धुँवा आइरहेकोले दमकलसहित सुरक्षाकर्मीहरु आगलागीस्थलमा नै रहेको पनि उनले बताए । ‘आगलागी क ...

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 2,059 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी उद्योग वाणिज्य संघको निर्णय: निःशुल्क कोरोना विमा, घरवहाल समस्या हल गर्न समिति गठन

    धरान: सुनसरी उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरुको कोरोना बिमा निःशुल्क गरिदिने भएको छ । विश्वव्यापी बनेको कोरोना महामारीको संक्रमण दर नेपालमा पनि बढ्दै गएपछि संघले आफ्ना सदस्य व्यवसायीहरुको स्वास्थ्यलाई ख्याल गर्दै यस्तो निर्णय गरेको हो । आफ्ना सदस्य भएका व्यवसायीहरुले यही आसार २० गतेसम्म ...

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 2,740 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित