आर्थिक

    Showing 731-740 of 944 items.
  • धरानको होटल गजुर प्यालेसले वेडिङ्ग प्लान गर्ने

    धरान: धरान ८ भोटेपुलस्थित होटल गजुर प्यालेसले विवाहको संयोजन (वेडिङ प्लान) कार्य सुरु गर्ने भएको छ । गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्टको नामबाट तालिम प्राप्त कर्मचारीहरुबाट प्लानको काम हुनेछ । करीब एक साता अघि यस विषयमा तालिम लिएर प्लानिङ समुह तयार गरीएको होटल गजुरकी सिओओ रञ्जना झाले बत ...

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 2,110 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • सरकारी कार्यालय २ सिफ्टमा खुल्ने, हिडडुल गर्न पाइने

    धरान: सरकारी तथा निजी कार्यालय, बै‌ंक तथा वित्तीय संस्थाका कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुने भएको छ । हिजो बुधबारको मन्त्रीपरिषद बैठकले सुरक्षाको उपाय अपनाउदै र कर्मचारीहरुबीच भौतिक दुरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय गरेको हो । कार्यालयहरु असार १ गतेदेखि सञ्चालनमा आउनेछन् । सरक ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 2,026 पटक पढिएको
    • क्लिक धरान
  • व्यापार, पसल र डिपार्टमेन्ट स्टोर खुल्ने, तर सपिङ मल बन्द

    धरान: सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोरहरु खुला गर्ने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर उद्योग, व्यापार, व्यवसाय, पसलहरु र डिपार्टमेन्ट स्टोर खुला गरिएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए । तर, सपिङ मलहरु भने खुला नहुने उनले प्रष्ट्याए । ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 2,641 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ: सर्वोच्च अदालतले लकडाउन पुर्णरुपमा खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले लकडाउन खुलेको मितिलाई प्रारम्भविन्दुको रुपमा मान्नुपर्ने आदेश गरेको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा। मनोज शर्माको इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 969 पटक पढिएको
    • क्लिक धरान
  • प्रतिबन्ध लगाए पनि आलु बोकेर भारतीय गाडी धरान प्रवेश, कृषि बजारभित्र छिर्न नदिएपछि फिर्ता

    धरान: तरकारी बोकेर भारतीय गाडी धरान आउन नदिने निर्णय विपरीत बुधबार साँझ एउटा गाडी धरान आएको छ । धरान १३ स्थित कृषि उपज बजारमा आलु बोकेको एउटा भारतीय गाडी आए पनि भित्र प्रवेश गर्न भने पाएन । नगरस्तरीय तरकारी आपूर्ति तथा व्यवस्थापन उपसमितिले भारतीय गाडीलाई तरकारी लिएर आउन नदिने निर्णय गरेको थियो । यो ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 3,683 पटक पढिएको
    • क्लिक धरान
  • नविल बैंकमा विद्युतीय प्रणालीबाट कारोबार

    धरान: कोभिड १९ महामारीको बेला स्वस्थ्य एवं सुरक्षित कारोबार गर्नको लागि नविल बैंकले विद्युतीय प्रणालीबाट कारोबार शुरु गरेको छ । बैंकले प्रेस विज्ञप्ती जारी गर्दै विद्युतीय कारोबार गरिने नविल जेन एन एकाउण्ट( Nabil Gen-N Account )शुरु भएको जानकारी दिएको हो । यो ग्राहकहरुलाई सहज तथा सरल बैंकिङ अनुभूति ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,290 पटक पढिएको
    • क्लिक धरान
  • विदेशबाट फर्किएर युवाहरु के गर्न चाहन्छन् ? प्रदेश एक सरकारले शुरु गर्यो अनलाइनबाट लगत संकलन

    विराटनगर: कोभिड-१९ महामारीको कारणले विदेशमा लाखौं नेपाली युवाहरुले रोजगारी गुमाएका छन् । ती नेपाली युवाहरु स्वदेश फर्किए कसरी व्यवस्थापन गर्ने ? विज्ञहरुले ठोस योजना बनाउनुपर्ने सुझाव सरकारलाई दिइरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै प्रदेश १ सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु स्वदेश फर्कि ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 2,057 पटक पढिएको
    • क्लिक धरान
  • धरानका व्यापारीहरुद्वारा सबै पसल एकै समय खुलाउन माग, प्रहरीको बोली पनि सभ्य नभएको गुनासो (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिका वडा नं ९ का व्यापारीहरुले बिहान र दिउँसो २ सिफ्ट गरेर नभै सबैलाई एकै समयमा दिउँसो २ बजेसम्म बजार खोल्न दिइनुपर्ने माग गरेका छन् । उनीहरुले ९ नम्बर वडा कार्यालयमा लिखित माग पत्र पनि बुझाएका छन् । बिहान र दिउँसो अलग अलग समयमा बजार, पसल खोल्दा उपभोक्तालाई पनि मर्का परेको भन्द ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 2,846 पटक पढिएको
    • क्लिक धरान
  • बृद्धकाे कोभिड बिमा गरिदिन प्रदेश सांसदको माग

    विराटनगरः प्रदेश एककी सांसद कुसुम श्रेष्ठले बृद्धलाई कोभिड बिमा गर्ने बजेट ल्याउनु पर्ने माग राखेकी छिन् । गत जेठ २३ गते प्रदेश एकका सोमनाथ अधिकारी प्रमुखबाट प्रस्तुत भएको नीति तथा कार्यक्रमको छलफलमा सहभागी भएकी श्रेष्ठले बृद्धभत्ता लिने जति सम्पुर्ण बृद्धहरुलाई बिमाका लागि कार्यक्रम राख्नुपर्ने धार ...

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 1,309 पटक पढिएको
    • क्लिक धरान
  • यातायात कार्यालय इटहरीका ४ जना तत्कालिन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टचारमा मुद्दा दायर, ४० करोड बढी बिगो माग दाबी

    धरान: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय(सवारी) कोशीका तत्कालिन ४ जना कार्यालय प्रमुखसहित १७ जनाले राजश्व हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आइतबार विज्ञप्ती जारी गर्दै १७ जना विरुद्ध बिशेष अदालत काठमाण्डौंमा म ...

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 2,463 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित