खेलकुद

    Showing 91-100 of 767 items.
  • धार्मिकस्थलहरु परिक्रमा गर्दै धरानमा सकियो कोरा राईड साइक्लिङ च्यालेन्ज (भिडियो)

    धरान: धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले आज शनिबार धरानमा कोरा राईड २०२४ साइक्लिङ च्यालेन्ज इभेन्ट सम्पन्न भएको छ । प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा आयोजित राइडमा १६० भन्दा बढी साइक्लिष्टहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथि एवं मितेरी विक ...

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 761 पटक पढिएको
    • सविता राई
  • शनिबार धरानमा कोरा राईड साइक्लिङ च्यालेन्ज हुने

    धरान: धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले आउदो शनिबार धरानमा कोरा राईड साइक्लिङ च्यालेन्ज इभेन्ट आयोजना हुने भएको छ । प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा हुन लागेको कोरा राइर्ड शनिबार बिहान साढे ७ बजे भानुचोकबाट शुरु हुनेछ । आयोजकले आज (बिहिबार) ...

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 1,019 पटक पढिएको
    • क्लिक धरान
  • एमएमए फाइटको प्रशिक्षण धरानमा सुरु हुने

    धरान:विश्वमा युवाहरु माझ लोकप्रिय बन्दै गएको फाइट गेम एमएमए (मिक्स मार्सल आर्ट) खेल धरानमा पनि सुरु हुने भएको छ।आगामी असारदेखि वरियर्स डेन ट्रेनिङ्ग सेन्टरले धनकुटे रोडस्थित बुढासुब्बा फुटसलको हलमा एमएमए फाइटको प्रशिक्षण सुरु गर्न लागेको हो । काठमाण्डौ र पोखरा गरि तीन स्थानमा मात्र प्रशिक्षण हुने एम ...

    • प्रकाशित मितिः असार २४, २०८१
    • 2,276 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • ९ औ बास्टेकवल ट्यालेन्ट हन्ट सम्पन्नः इन्डोर कोर्टको स्तरोन्नति गर्ने प्रतिवद्धता

    धरान: ९ औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सोमवार समापन भएको छ ।कार्यक्रमका प्रमूख अतिथि एवं कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव कृष्ण वस्नेत (परशुराम) ले वास्केटवल खेल विकाससंगै समग्र खेलकुद विकासको लागि प्रदेश खेलकुद बोर्डबाट सक्दो सहयोग गर्ने बताए । खेलकुद बोर्डबाट हुन नसकेआ ...

    • प्रकाशित मितिः असार १२, २०८१
    • 747 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • धरान १९ को युवा जागृती क्लब जिल्ला बि डिभिजन नकआउट च्याम्पियन (भिडियो)

    धरान: सुनसरी जिल्ला बि डिभिजन नकआउट फुटबल प्रतियोगितामा धरान १९ स्थित युवा जागृती क्लब च्याम्पियन बनेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहिबार भएको फाइनल खेलमा धरान १२ को मित्रमिलन क्लबलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै युवा जागृती बि डिभिजन च्याम्पियन बनेको हो । पहिलो ह ...

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • 2,205 पटक पढिएको
    • क्लिक धरान
  • दोस्रो छात्रा नकआउट फुटबल प्रतियोगितामा ज्वालामुखी मावि च्याम्पियन (भिडियो)

    धरान: धरान १७ पटनालीस्थित ज्वालामुखी मावि दोस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार सम्पन्न फाइनल खेलमा धरान १५ स्थित होलिल्याण्ड स्कुललाई २–० गोलअन्तरले हराउदै ज्वालामुखी च्याम्पियन बनेको हो । पहिला हाफको २५ औं मि ...

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • 853 पटक पढिएको
    • क्लिक धरान
  • टप युनिभर्सल स्पोर्टस् मिट सुरु

    धरान: एसइइ दिएर वसेका विद्यार्थीहरुलाई लक्षित टप युनिभर्सल एकेडेमीको बार्षिक स्पोर्टस मिट वुधवारदेखि औपचारिक रुपमा सुरु भएको छ ।धरान १६ स्थित इन्डोर बास्केटवल कोर्टमा वुधवार बास्केटवल खेलबाट उद्धघाटन गर्दै स्पोर्टस मिट २०८१ सुरु भएको हो ।कार्यक्रमका प्रमुख अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण ...

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • 717 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • एम्स एसइइ दौड प्रतियोगिता हुने

    धरान: एम्स क्रियटिभ ग्रुपको आयोजनामा जेष्ठ २६ गते शनिवार पहिलो एम्स एसइइ रन प्रतियोगिता हुने भएको छ ।एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर दौड प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।  आयोजक संस्था एम्स क्रीयटिभ ग्रुप (एसिजी) एम्स एकेडेमीका बिद्यार्थीहरुको सामाज ...

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 1,110 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • एन्फाले छनौट गरेका यु १३ फुटबल खेलाडीहरु सुनाखरीमा पढ्ने (भिडियो)

    धरान: अखिल नेपाल फुटबल संघ (एन्फा)ले छनौट गरेको यु १३ फुटवल खेलाडीहरु धरान १२ स्थित सुनाखरी एकेडेमीमा अध्ययन गर्ने भएका छन् ।एन्फाले आगामी ४ बर्षको लागि कोशी प्रदेशका विभिन्न जिल्लाका ३० जना बाल खेलाडीहरु छनौट गरेको छ । ती खेलाडीहरुलाई धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा आवाससहित राखेर फुटबल प्रशि ...

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 2,017 पटक पढिएको
    • क्लिक धरान
  • धरानका उत्कृष्ट बर्ष खेलाडी र प्रशिक्षक अवार्ड क-कस्ले पाए ? (फोटो/भिडियो)

    धरान: धरानका उत्कृष्ट बर्ष खेलाडी तथा प्रशिक्षकलाई नगदसहित अवार्ड प्रदान गरिएको छ । धरान खेलकुद मञ्चले शुक्रबार धरान १५ स्थित होटल धरान किचनमा कार्यक्रम आयोजना गर्दै उत्कृष्ट बर्ष खेलाडी महिला र पुरुष तथा उत्कृष्ट बर्ष प्रशिक्षकलाई अवार्ड प्रदान गरेको हो । मञ्चले खेलाडीहरुलाई प्रोत्साहन गर्न र ...

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 1,227 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित