खेलकुद

    Showing 401-410 of 737 items.
  • प्रदेश १ मा खेलकुद क्षेत्रको विकास गर्न बजेटमा प्राथमिकता दिन्छौं: सामाजिक विकास मन्त्री राई

    धरान: प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेशको खेलकुद क्षेत्रको उल्लेख्य विकास गरिने बताएका छन् । धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय स्तरिय बास्केटवल प्रतियोगाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले प्रदेशमा खेलकुद क्षेत्रको पूर्वाधार विकासमा सरकार केन्द्रीत हुने पन ...

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 1,300 पटक पढिएको
    • क्लिक धरान
  • धरान मेघा रेवाहाङ स्मृति बास्केटवल शुरु: पहिलो दिन धरान आर्दश, एम्स र समिट विजयी (भिडियोसहित)

    धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिता मंगलवारदेखि सुरु भएको छ ।धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री राजन राईले उद्घाटन गरेका थिए । प्रतियोगिताको पहिलो दिन आयोजि ...

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 1,102 पटक पढिएको
    • क्लिक धरान
  • धरान मेघा रेवाहाङ स्मृति बास्केटवलमा १६ टिम सहभागी हुने

    धरान: चैत्र १५ गते देखि सुरु हुन लागेको धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने भएको छ ।     प्रतियोगिताको अन्तिम तयारीमा रहेको आयोजक धरान मेघा हिमालयन कलेजले आइतबार कफि पव एण्ड रेष्टोमा पत्रकार सम्मेलन गर्दै १६ टिमले सहभागिता जनाउने ...

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 1,381 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा नं. १५ लाई सुवास राई स्मृति सुपर ८ लिगको उपाधी

    धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको उपाधी धरान–१५ ले जितेको छ । शनिबार धरान १६ स्थित रंगशालामा भएको फाइनल खेलमा वडा नं.११ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नं. १५ ले उपाधी जितेको हो । उपाधी ट्रफीसँगै वडा नं. १५ ले नगद २ लाख पुरस्कार समेत जितेको छ । उपविजेता भएको ११ ...

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 1,383 पटक पढिएको
    • क्लिक धरान
  • झुनाज फिटनेसद्धारा बास्केटवलका प्राविधिकलाई जर्सी प्रदान

    धरान: चैत्र १५ गतेदेखि सुरु हुन लागेको धरान मेघा रेवाहाङ मेमोरियल अन्तर वास्केटवल प्रतियोगिताको प्रविधिक टिमलाई धरान १९ स्थित झुनाज फिटनेस एण्ड वेलनेसले टि सर्ट प्रदान गरेको छ ।करिब १५ हजार रुपैया बराबरको ११ थान टि र्सट झुनाज फिटनेसले सहयोग गरेको हो । शनिवार फिटनेसकी सञ्चालिका तथा प्रशिक्षक झुना राई ...

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 1,475 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ग्रासरुट कार्यक्रम र बालबालिका

    कोभिड– १९ को कारण लामो समयसम्मको अवरोध पछि धरान उपमहानगरपालिकाले हरेक शनिवार विहान ७ बजेदेखि ९ बजे सञ्चालन गर्ने ग्रासरुट कार्यक्रम पुनः सञ्चालनमा आएको छ । सबैको लागि यो निःशुल्क कार्यक्रम हो । धरानभरिका १२ बर्ष मुनिका बालबालिका लक्षित कार्यक्रम धरान १६ स्थित रंगशालामा सञ्चालन हुदै आएको छ । वादे वा ...

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 2,246 पटक पढिएको
    • सुमन जवेगु/पुजा ताम्राकार जवेगु
  • हराईजन कपमा काठमाण्डौंको टाइम्स क्बल च्याम्पियन

    धरान: काठमाण्डौंको टाइम्स क्लब छैटौ हराईजन टुबोर्ग राष्ट्रिय बास्केटवल कपको च्याम्पियन बनेको छ । धरान १७ स्थित बास्केटवल कोर्टमा शुक्रबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ८१–७८ स्कोरले हराउदै टाइम्स क्लब च्याम्पियन बनेको हो । टाइम्सले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा क्रमशः १९–१८– ...

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 2,104 पटक पढिएको
    • क्लिक धरान
  • सुवास राई स्मृति सुपर ८ लिग: वडा नं ११ फाइनल प्रवेश, शनिबार वडा १५ सँग उपाधि भिडन्त हुने

    धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको उपाधिको लागि धरानको वडा नं ११ र १५ बीच फाइनल भिडन्त हुने भएको छ । धरान १६ स्थित रंगशालमा बिहिबार भएको सेमीफाइनल खेलमा वडा नं १३ लाई पराजित गर्दै फाइनल प्रवेश गरेपछि वडा ११ र वडा १५ को बीच उपाधि भिडन्त हुने निश्चित भएको हो । वडा नं १ ...

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 1,067 पटक पढिएको
    • क्लिक धरान
  • हराईजन बास्केटवल कप: टाइम्स क्लब फाइनल प्रवेश, उपाधिको लागि आर्मीसँग भिड्ने

    धरान: छैटौ हराईजन राष्ट्रिय बास्केटवल कपमा काठमाण्डौको टाइम्स क्लब फाइनल प्रवेश गरेको छ  धरान १७ स्थित श्री घोपा माविको बास्केटवल कोर्टमा भएको सेमीफाइलन खेलमा टाईम्सले विशाल मिलन केन्द्र काठमाण्डौलाई १२३–१०१ स्कोरले हराउदै फाइल पुगेको हो । अब टाइम्सले उपाधिको लागि बिभागीय टिम त्रिभुवन आर्म ...

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 1,106 पटक पढिएको
    • क्लिक धरान
  • हराईजन बास्केटवल कप: डिफेण्डिङ च्याम्पियन आर्मी फाइनल प्रवेश

    धरान: डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब धरानमा जारी छैटौ हराईजन राष्ट्रिय बास्केटवलकपको फाइनलमा प्रवेश गरेको छ ।  धरान १७ स्थित बास्केटवल कोर्टमा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा काठमाण्डौको रोयल्स बास्केटबल क्लबलाई ९२– ७९ स्कोरले पराजित गर्दै आर्मी उपाधि रक्षाको नजिक पुगेको हो । आर्मील ...

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 1,069 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित