धरान: दोस्रो अशोक स्मृति बास्केटवल प्रतियोगिताको सेसीफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको सेमिफाइनलमा व्रदस टिम र हाम्रो कलेक्सनसंगै तरहरा र यलम्वर बिहिबार भएको खेलमा जित निकाल्दै सेमिफाइनमा प्रवेश गरेको हो । डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजनामा लिग कम नकआउटको आधारमा प्रतियोगिता जा ...
धरान: डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजना जारी दोस्रो अशोक स्मृति बास्केटवलको चौथो दिनको खेलमा व्रदस, हाम्रो कलेक्सन, यलम्वर र तरहरा बास्केटवल टिम विजयी भएका छन् । व्रदसले विर्तामोडलाई ७२–४६, हाम्रो कलेक्सनलले होराइजनलाई ५६–४०, यलम्वरल युवा जार्गतिलाई ५२–३० अंकले पराजित गरेक ...
धरान: डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजनामा जारी दोस्रो अशोक स्मृति बास्केटवलको तेस्रो दिन (मंगलबार) को खेलमा व्रदस, तरहरा, होराइजन र हाम्रो कलेक्सन टिम विजयी भएको छ । व्रदसले आयोजक वेलवारीलाई ७१–२४, तरहराले विर्तामोडलाई ५१–५०, होराइजनले युवा आयोजक डायनामिकलाई ६२–४२ र हाम्रो कलेक्सनले य ...
धरान: दोस्रो अशोक स्मृति बास्केटवल प्रतियोगिताको दोस्रो दिन हाम्रो कलेक्सन, विर्तामोड, होराइजन र व्रदस टिम विजयी भएको छ । डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा सोमवार हाम्रो कलेक्सनले आयोजक डायनामिकलाई ४७–३५ स्कोरले हरायो भने विर्तामोडले वेलवारीलाई ५०–४३ स्कोरले हरायो ...
धरान: धरान उपमहानगरपालिकाको आयोजनामा सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिता हुने भएको छ । नगर प्रमुख तिलक राईको अध्यक्षतामा सोमबार बसेको नगर खेलकुद समितिको बैठकले सुपर ८ लिग फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो । बैठकले फागुन २८ गते शनिबारदेखि चैत्र १३ गतेसम्म धरान १६ स्थित रंगशालामा ...
धरान: दोस्रो अशोक स्मृति बास्केटवल रनिङ कप आइतबारदेखि सुरु भएको छ । पहिलो दिन आइतबार भएको खेलमा आयोजक डायनामिक युथ क्लव विपि प्रतिष्ठान, मिराकल, व्रदस र यलम्वर क्लव विजयी भएको छ । डायनामिकले युवा जागृतिलाई ६९–२७ स्कोरले हरायो भने मिराकलले वेलवारीलाई ६३–२४ स्कोरले हरायो । यस्तै, व्रदसले ...
धरान: होलिल्याण्ड स्कुलले आयोजना गरेको महिला पुरुष अन्तर विद्यालय होलिल्याण्ड थ्री वाइ थ्री बास्केटवल प्रतियोगितामा आयोजक होलिल्याण्ड ए र चिल्ड्रेन एकेडेमी च्याम्पियन भएको छ । आज (आइतबार) भएको फाइनल खेलमा महिलातर्फ होलिल्याण्डले लोटस स्कुललाई हराउदै च्याम्पियन भयो भने पुरुषतर्फ चिल्ड्रेन्सले डि ...
धरान: अन्तर विद्यालय थ्री वाइ थ्री होलिल्याण्ड बास्केटवल प्रतियोगितामा महिलातर्फ आयोजक होलिल्याण्ड ए र लोटस स्कुल फाइनलमा प्रवेश गरेको छ भने पुरुषतर्फ डिपोट वि र चिल्ड्रेन एकेडेमी फाइनल पुगेको छ । होलिल्याण्ड इन्टरनेशनल स्कुलद्धारा आयोजित प्रतियोगिताको सेमिफाइनल खेलमा महिलातर्फ होलिल्याण्ड ए टि ...
धरान: तेस्रो कोरोना भरियन्टको कारण रोकिएको दोस्रो अशोक स्मृति बास्केटवल रनिङ्ग कप आइतवारदेखि सुरु हुने भएको छ। डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजनामा माघ १ गते देखि सुरु हुन लागेको प्रतियोगिता तयारीको अन्तिम चरणमा पुगेपछि केही समयको लागि जनाउदै आयोजकले प्रतियोगिता स्थगित ग ...
धरान: धरानका युवा गल्फर शुक्रबहादुर राई नेपालका नम्बर १ गल्फर हुन् । सुर्य नेपाल गल्फ टुरको पछिल्लो ३ उपाधि जितेका उनले भारतमा पनि आफुलाई अब्बल खेलाडी सावित गरेका छन् । भारतको गुजरातमा आयोजित टाटा स्टिल प्रोफेस्नल गल्फ टुर अफ इण्डिया २२ क्वालिफाइ स्कुलमा १३ औं स्थान बनाउदै शुक्रले इण्डिन गल्फ टुरको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित