खेलकुद

    Showing 461-470 of 737 items.
  • २२ औं गोधुली रनिङ कपमा धरानको वडा नं १६ च्याम्पियन

    धरान: धरानको चर्चित २२ औं गोधुली टुबोर्ग रनिङ कप फुटबल प्रतियोगिताको उपाधि वडा नं १६ च्याम्पियन भएको छ ।  धरान १६ स्थित रंगशालामा आइतबार भएको फाइनलमा वडा नं १३ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउदै वडा नं १६ ले उपाधि जितेको हो । गोधुलीमा वडा नं १६ पहिलो पटक उपाधि जितेको हो । निर्धारित समयको खेल ...

    • प्रकाशित मितिः माघ २, २०७८
    • 3,712 पटक पढिएको
    • क्लिक धरान
  • आज गोधुली रनिङ कपको फाइनलमा वडा १६ र १३ भिड्दै, कस्ले जित्ला उपाधि ?

    धरान: धरानको चर्चित फुटवल प्रतियोगिता २२ औं गोधुली टुबोर्ग रनिङ कपको फाइनल खेल आज हुदैछ ।  धरान १६ स्थित रंगशालामा हुने फाइनल खेलमा वडा नं १६ र वडा नं १३ उपाधिको लागि मैदानमा भिड्दैछन् । फाइनल खेल दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । वडा नं १६ गत बर्ष पनि फाइनल खेलेको टोली हो । गएको सँस्करणमा फ ...

    • प्रकाशित मितिः माघ २, २०७८
    • 944 पटक पढिएको
    • क्लिक धरान
  • सोनापुर गोल्डकप: उपाधीको लागि आयोजक र पूर्वाञ्चल युनाइटेड भिड्ने

    सुनसरी: प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि आयोजक मेमोरी युवा क्लब र पूर्वाञ्चल युनाइटेड बिच प्रतिष्पर्धा हुने भएको छ ।  सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज शनिबार भएको दोस्रो सेमीफाइनल खेलमा मोरंग बिराटचौकको एकता युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ...

    • प्रकाशित मितिः माघ १, २०७८
    • 930 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली कपमा वडा नं १३ पनि फाइनल प्रवेश, उपाधिको लागि आइतबार वडा १६ सँग भिडने

    धरान: २२ औं संस्करणको गोधुली फुटबल रनिङ कप प्रतियोगितामा धरानको वडा नं १३ पनि फाइनल प्रवेश गरेको छ ।  शनिबार भएको दोस्रो सेमीफाइनल खेलमा वडा नं ८ लाई २–० गोल अन्तरले हराउदै वडा १३ फाइनल प्रवेश गरेको हो । अब भोली आइतबार हुने फाइनलमा वडा नं १३ ले वडा नं १६ को सामना गर्नेछ । शुक्रबार नै भएको पहिलो ...

    • प्रकाशित मितिः माघ १, २०७८
    • 1,176 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली कपमा डिफेन्डिङ च्याम्पियन वडा १४ को हार, वडा १६ लगातार दोस्रो पटक फाइनलमा

    धरान: २२ औं गोधुली रनिङ कप फुटवल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन धरान वडा नं १४ लाई पराजित गर्दै वडा १६ फाइनल प्रवेश गरेको छ ।  धरान १६ स्थित रंगशालामा शनिबार भएको सेमीफाइनल खेलमा वडा १४ लाई २–१ गोलअन्तरले हराउदै वडा १६ फाइनल प्रवेश गरेको हो । यो जितसँगै वडा १६ ले गत बर्ष फाइनलमा भएको हारको ...

    • प्रकाशित मितिः माघ १, २०७८
    • 1,694 पटक पढिएको
    • क्लिक धरान
  • धरानका शुक्रले जिते सुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

    धरान: धरानका युवा प्रोफेस्नल गल्फर शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत सेन्ट्रल ओपनको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा शुक्रबार भएको सेन्ट्रल ओपनमा शुक्रले कुल १० अण्डर २७८ स्कोर गर्दै उपाधि जितेका हुन् । उनले रवि खड्कालाई १ स्ट्रोकले पछि पारे । शुक्रले उपाधि ट्रफीसँगै नगद १ ...

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 1,189 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली कपको सेमीफाइनल समीकरण पुरा: शनिबार पहिलो खेल वडा १४ र १६, दोस्रो खेल १३ र ८ बीच हुने

    धरान: गोधुली रनिङ कपको सेमीफाइनल समीकरण पुरा भएको छ ।  शुक्रबार पछिल्लो २ वटा क्वार्टरफाइनल खेल पनि सकिएसँगै सेमीफाइनलको समीकरण पुरा भएको हो । धरान १६ स्थित रंगशालामा पछिल्लो दुई क्वार्टरफाइनल खेलमा वडा १६ र वडा १३ को जित भएसँगै सेमीफाइनल समीकरण पुरा भएको हो । पहिलो खेलमा १४ र दोस्रो खेलमा वडा ...

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 1,398 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली रनिङ कपमा वडा नं १४ र नं ८ सेमीफाइनल प्रवेश, थप २ वटा क्वार्टरफाइनल खेल आजै हुदै

    धरान: २२ औं गोधुली रनिङ कप फुटवल प्रतियोगितामा धरानको वडा नं १४ र वडा नं ८ सेमीफाइनल प्रवेश गरेको छ ।  धरान १६ स्थित रंगशालामा जारी प्रतियोगितामा आज बिहान भएको २ खेलमा जित हात पार्दै वडा १४ र ८ सेमीफाइनल प्रवेश गरेको हो । वडा नं १४ गोधुलीको डिफेन्डिङ च्याम्पियन टोली हो ।  बिहान ८ बजे भएको ...

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 1,800 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली रनिङ कप: धरान वडा १६ र १३ क्वार्टरफाइनल प्रवेश, शुक्रबार चार खेल हुने

    धरान: धरानमा जारी २२ औं संस्करणको गोधुली टुबोर्ग फुटबल रनिङ कपमा वडा नं १६ र वडा १३ पनि क्वार्टरफाइनल प्रवेश गरेको छ।  धरान १६ स्थित रंगशालामा बिहिबार भएको खेलमा जित हात पार्दे वडा नं १६ र वडा नं १३ क्वाटर फाइनल प्रवेश गरेको हो । दुवै वडा विजयी भएसँगै क्वार्टरफाइनलको समीकरण पनि पुरा भएको आयोजक ...

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 1,451 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली रनिङ कपमा चार खेल: धरानको वडा नं. ८, १५, ११ र १९ विजयी

    धरान: धरानमा जारी गोधुली फुटबल रनिङ्ग कपमा आज बुधबार ४ वटा खेल सम्पन्न भएको छ ।  धरान १६ स्थित रंगशालामा भएको चार खेलमा वडा नं ८, १५, ११ र १९ विजयी भएको छ । चारै टिम जित हासिल गरेसँगै क्वाटर फाइनल प्रवेश गरेको आयोजक क्लबले जानकारी दिएको छ । पहिलो खेलमा वडा नं ८ ले वडा ९ लाई ३–० गोल अन्तरले हराय ...

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 1,406 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित