सुनसरी: राष्टिय जागृति क्लब र धरान फुटबल क्लब सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग अन्तर्गत मंगलबार भएको तेस्रो चरणका अन्तिम खेलहरुमा जित निकाल्दै समुह ख बाट समुह बिजेता र उपबिजेता बन्दै दुबै क्लब सेमिफाइनल प्रवेश गरेको हो । यो संगै जिल्ला लिगको सेमि ...
सुनसरी: धरानको गोधुली क्लब र बराहक्षेत्रको न्यू स्टार क्लब सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग अन्तर्गत सोमबार भएको तेस्रो चरणका खेलहरुमा जित निकाल्दै गोधुली र न्यू स्टार समुह क बाट समुह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन् । इटहरी रंगशालामा सोमबार भए ...
धरान: सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा धरान फुटबल क्लब र राष्टिय जागृति क्लबले जित हात पारेको छ । इटहरी रंगशालामा आइतबार भएको पहिलो खेलमा धरान फुटबल क्लबले धरानकै टेम्के क्लबलाई २–० गोल अन्तरले हरायो । धरानको जितमा रिवश मास्के र सुगास जिमीले एक–ए ...
धरान: सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलमा न्यू स्टार क्लब र एलेभेन एरोज क्लब बिजयी भएको छ । इटहरी रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा न्यु स्टार क्लब बराहक्षेत्रले धरानको गोधुली क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । न्यू स्टारको जितमा खेलको म्यान अफ द म्याच सन्दिप ...
धरान: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले आयोजना गरेको हिसान स्पोर्टस् मिट २०७८ अन्तर्गत बास्केटबलको उपाधी एम्स एकेडेमी र धरान आदर्श स्कुलले जितेका छन् । धरान १८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न भएको पुरुष बास्केटबलको उपाधी एम्स एकेडेमीले जितेको हो । एम्स एकेडेमीले ल ...
धरान: सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबल प्रतियोगितामा धरानको टेम्के क्लब र इटहरीको राष्टिय जागृती क्लब बिजयी भएको छ । इटहरी रंगशालामा शुक्रबार सम्पन्न पहिलो खेलमा टेम्के क्लबले इटहरी फुटबल क्लबलाई १–० गोल अन्तरले हरायो । टेम्के क्लबको जितमा एलम्बर राइले पहिलो हाफको ३१ औ मिनेटमा गरेको ए ...
धरान: हिसान स्पोर्टस् मिट २०७८ अन्तर्गत धरानमा बिहिबारदेखि बास्केटवल प्रतियोगिता शुरु भएको छ । धरान–१८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा शुरु भएको प्रतियोगितामा बिहिबार पहिलो चरणका खेलहरु सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा हिमालयन स्कुलले लोटस स्कुललाई २१–१५ को स्कोरमा पराजित गर्यो ...
धरान: इटहरीमा बिहिबारदेखि सुनसरी जिल्ला स्तरिय ए डिभिजन जिल्ला लिग कम नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा धरानको गोधुली क्लब र बराहक्षेत्रको न्यु स्टार क्लबले बिजयी शुरुवात गरेको छ । इटहरीस्थित रंगशालामा बिहिबार आयोजित उद्घाटन खेलमा गोधुलीले दुहबीको एलेभेन एरोज क्लबलाइ २–० गोल ...
धरान: इष्टर्न ओपन गल्फ प्रतियोगितामा बिहिबार प्रो–एम स्पर्धा भएसँगै चार दिने सुर्य नेपाल गल्फ टुर धरानमा समापन भएको छ । पार ७० को धरान गल्फ कोर्षमा बिहिबार भएको प्रो–एम स्पर्धामा व्यवसायिक खेलाडी धनबहादुर थापाको टिम विजयी भएको छ । थापाको टिमले कुल १५२ स्कोर गर्दै उपाधि जितेको हो । थापाले ३७ स् ...
धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गतको इष्टर्न ओपन गल्फ प्रतियोगितामा धरानका शुक्रबहादुर राई च्याम्पियन भएका छन् । पार ७० को धरान गल्फ कोर्षमा समग्रमा १ अण्डर २०९ स्कोरसहित शुक्र च्याम्पियन भएका हुन् । च्याम्पियन शुक्रले ट्रफीसँगै नगद १ लाख ३५ हजार जितेका छन् । उनले बुधबार १ ओभर ७१ को कार्ड बनाए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित