धरान: प्रत्येक वर्ष उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको आयोजनामा हिसान स्पोर्टस् मिट यो बर्ष पनि भइरहेको छ । धरानस्थित डिपो स्कुलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी हिसान सुनसरीले बास्केटबल अन्तर्गत महिला तथा पुरुष टिमको खेल तालिका सार्वजनिक गरेको छ । यसवर्ष बास्केटब ...
धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गत जारी इष्टर्न ओपन गल्फ प्रतियोगितामा नेपालकै नम्बर वान गल्फर शुक्रबहादुर राई शीर्षस्थानमा उक्लिएका छन् । पार ७० को गल्फ कोर्षमा मंगलबार दोस्रो दिन ३८ होलको खेल सकिदा कुल २ अण्डर १३८ स्कोरका साथ शुक्र शीर्षस्थानमा छन् । धरानका युवा गल्फर शुक्र हाल नेपालकै नम्बर वान ...
धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गत धरान गल्फ कोर्षमा चार दिने इष्टर्न ओपन गल्फ प्रतियोगिता शुरु भएको छ । पार ७० को कोर्षमा शुरु भएको प्रतियोगिताको पहिलो दिन धरानका युवा व्यवसायिक गल्फर निरज तामाङ अग्रस्थानमा छन् । पहिलो दिनको १८ होलको खेल सकिदा ३ अण्डर ६७ स्कोर गरेका निरज अग्रस्थानमा रहन सफल भएका ह ...
धरान: सुनसरीमा ए डिभिजन जिल्ला लिग फुटबल प्रतियोगिता यही पुष १५ गतेदेखि हुने भएको छ । कोरोना भाइरस संक्रमणका कारण दुई बर्ष देखि रोकिएको जिल्ला लिग अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीले गर्ने तयारी गरेको हो । ए डिभिजन जिल्ला लिगमा सुनसरीका ८ टिमले प्रतिष्पर्धा गर्ने एन्फा सुनसरी अध्यक्ष केशव कार् ...
धरान: चार दिने सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिता धरानमा शुरु भएको छ । पार ७० को धरान गल्फ कोर्षमा कुल ४८ जना गल्फरहरु सहभागी छन् । ती मध्ये ३० जना व्यवसायिक खेलाडी हुन् भने १८ जना एमेच्योर खेलाडी हुन् । चार दिने प्रतियोगितामा ३ दिन मुख्य स्पर्धा हुनेछ भने अन्तिम दिन प्रो–एम म्याच हुनेछ । ...
इटहरी: सुनसरीको इटहरीमा आगामी माघ पहिलो सातादेखि नगरपालिका गोल्डकप २०७८ हुने भएको छ ।इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले शुक्रबार शिल्ड अनावरण गर्दै प्रतियोगिताको घोषणा भएको हो । प्रतियोगिताको आयोजक एरिना टेलिभिजन रहेको छ । कोभिड १९ का कारण लामो समय खेलकुद गतिविधि नभएको अवस्थामा खेलाडी र ...
धरान: साउथ एसियन एथलेंटिक्स प्रतियोगितामा सहभागी हुने बराहक्षेत्र नगरपालिकाका खेलाडीहरुलाई शनिबार विदाई गरिएकोछ । नगर प्रमुख निलम खनाल, बराहक्षेत्र नगर खेलकुद विकास समितिका संयोजक एवं ४ नम्बर वडाका अध्यक्ष आशाराम चौधरी, खेलकूद विकास समितिका सदस्यहरुले खेलाडीहरुको विदाई गरेको हो । खेलाडीहरुलाई व ...
धरान: धरानको चर्चित फुटबल प्रतियोगिता २२ औं टुबोर्ग गोधुली रनिङ कप आगामी पुष महिनामा हुने भएको छ । आयोजक गोधुली क्लबका अनुसार यो बर्ष २२ औं सँस्करण पुष २४ गतेदेखि माघ ८ गतेसम्म हुनेछ । प्रतियोगिता धरान १६ स्थित रंगशालामा अयाोजना हुने उपाध्यक्ष सतिस केसीले जानकारी दिए । मंगलबार क्लबका पदाधिकारीक ...
धरान: नेपालमा कराते खेलको शुरुवात धरानबाट भएको हो । धरानबाट नै यो खेल देशव्यापी भएको थियो ।यो खेल नेपालमा भित्र्याउने श्रेय सिंगापुर पुलिसबाट अवकाश प्राप्त थानेश्वर (टिएस) राईलाई जान्छ । उनी नेपाली कराते जगतको संस्थापक हुन् । नेपालका कराते खेलका सबैका गुरु राई भने हाल अमेरिकामा बस्छन् । यद्यपी उनी ब ...
धरान: धरान १० के रन, नेवा च्यारिटी २०७८ को दशौं सँस्करण आगामी फागुन ७ गते हुने भएको छ । आयोजक धरान रन समुहले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै यसपाली १० औं सँस्करणलाई वृहतरुपमा आयोजना गर्ने जानकारी दिएको हो । धरान रन १० बर्ष पुरा भएको अवसरमा यसपटक विगतको भन्दा फरक र भव्य तरिकाले आयोजना गर्ने आय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित