धरान: प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि हाम्रो धरान भेट्रानले जितेको छ । शनिबार दुहबीस्थित सरस्वती माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा हाम्रो धरानले भरौल भेट्रान सुनसरीलाई २ १ गोलअन्तरले हराउदै च्याम्पियन भएको हो । फाइनल खेलमा धरानका खेलाडी जनकराज सुनुवारले ४४ मिने ...
धरान: सुनसरीको दुहबीमा प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा बिहिबार भएको उद्घाटन खेल हाम्रो धरान भेट्रान विजयी भएको छ । धरानले चौधरी ११ भेट्रान सिद्राहा मोरंगलाई २ ० गोल अन्तरले हरायो । धरानको लागि जोनी मोक्तानले ५३ मिनेट र डिल्लीराम श्रेष्ठले ५९ मिने ...
धरान: हरेक शनिबार बिहान ७ बज्नुअघि नै धरान ८ स्थित यलम्बर सामुदायिक वन समुह अघिको सडकमा युवा, वृद्ध र केटाकेटी जम्मा हुन्छन् । अनि, ठिक ७ बजे शुरु हुन्छ धरान रन ।यसरी धरान दौडन थालेको एक दशक भइसकेको छ । २०६८ सालदेखि शुरुवात भएको धरान रनले आज (शनिबार) ५०० सय हप्ता पुरा गर्यो । भाइटीकाको दिन भए पनि आज ...
धरान: तरहरा स्पोर्टिङ्ग क्लव तरहराद्धारा आयोजितलएकदिने र्थी अन र्थी महिला पुरुष बास्केटवल च्याम्पियनसिपको उपाधि धरानका हाम्रो कलेक्सन र यलम्वर बास्केटवल टिमले जितेको छ । बुधबार आयोजित प्रतियोगिताको फाइनलमा पुरुषतर्फ हाम्रो कलेक्सनले धरानकै ब्रदसलाई र महिलातर्फ यलम्वरले धरानकै मिराकल ए टिमलाई पर ...
धरान: भारतको सिक्किममा आयोजित ४० किलोमिटर खुल्ला साइकल रेसमा महिलातर्फ ट्रायथलन धरानकी खेलाडी इन्द्रकला नेम्बाङ(निक्की) प्रथम भएकी छिन् ।राष्ट्रिय एकता दिवस तथा नाम्चीस्थित भाइचुङ भुटिया स्टेडियमको उद्घाटन अवसरमा आयोजित साइक्लथन ४० किलोमिटर रेसमा निक्की प्रथम भएकी हुन् । उनले १ घण्टा ५१ मिनेटमा महिल ...
धरान: धरान १८ शिवमार्गस्थित लथालिङ्ग अवस्थाको पार्कलाई वडा कार्यालयले स्तरोन्नती गरेर चिटिक्क बनाएको छ । त्यही पार्कभित्र हेल्थ पार्क पनि छ, र त्यहाँ स्केटबोर्ड पार्क पनि १८ नम्बर वडा कार्यालयले निर्माण गरेको छ । हिजो आज हरेक साँझ धरानका किसोर किसोरीहरु त्यहाँ भेला हुन्छन्,र स्केटबोर्ड अभ्यास ग ...
धरानः धरान गल्फ क्लबमा नयाँ नेतृत्व चयन भएको छ । वीपी प्रतिष्ठान हाताभित्र रहेको क्लबको हलमा शनिबार सम्पन्न १४ औं साधारणसभा तथा अधिवेशनबाट विरेन्द्र विक्रम लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो । क्लबको उपाध्यक्षमा जितेन्द्र राई, सचिवमा भरत तामाङ, सहसचिवमा सएस प्याकुरेल र कोषाध्यक्षम ...
धरानः उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुन धरानका महिला फुटबल खेलाडीहरु काठमाडौं प्रस्थान गरेका छन् ।ललितपुरको सातबाटोमा एन्फाले आयोजना गरिरहेको उपमेयर कप राष्ट्रिय महिला लिग छनौटमा सहभागी हुन धरानको टिम मंगलबार काठमाडौं प्रस्थान गरेको हो । महिला टिमलाई मेयर तिलक राई, कार्यकारी अधिकृत विदुर प्रस ...
धरान: सुनसरी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा धरानका खेलकुदकर्मी घनश्याम बुढाथोकी नियुक्त भएका छन् । प्रदेश १ खेलकुद विकास बोर्डले सुनसरीमा बुढाथोकीसहित १४ वटै जिल्ला खेलकुद समितिमा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको हो । सुनसरीको उपाध्यक्षमा इटहरीकी अञ्जु पाण्डे नियुक्त भएकी छिन् । बोर्डल ...
धरान: हाम्रो कलेक्सनद्धारा बुधवार आयोजित एक दिने हाम्रो कलेक्सन थ्री वाइ थ्री बास्केटवल खसी कपको उपाधि ब्रदर्स बास्केटवल टिम धरानले जितेको छ।फाइनल खेलमा इमोर्टल क्लव धरानलाई ११–१० स्कोरले पराजित गर्दै ब्रदर्शले उपाधि जितेको हो । ब्रर्दशले पुरस्कार स्वरुप २० केजीको खसी र प्रमाण पत्र हात पारेको छ । उप ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित