खेलकुद

    Showing 511-520 of 737 items.
  • अष्ट्रेलियामा धरानका विजयसिंह तामाङ भए स्टेट च्याम्पियन

     धरान: धरानका विजय सिंह तामाङ साउथ अष्ट्रेलियाको म्यान फिजिक्स २०२१ मा च्याम्पियन भएका छन् ।विगत ११ बर्षदेखि जिम गरिरहेका उनी अष्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बनेका हुन् । उनी अष्ट्रेलियामा काम पनि गर्दै प्रतियोगिताको तयारी गरेका थिए । करिब ३३ बर्षअघि भोजपुरमा जन्मिएका तामाङ धरानमा हुर्क ...

    • प्रकाशित मितिः असोज २८, २०७८
    • 1,613 पटक पढिएको
    • क्लिक धरान
  • मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

    धरान: हिमालय मेघा कलेजद्वारा आयोजित मैत्रीपुर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ, सुनसरी बिजयी भएको छ । शनिवार भएको फाइनल खेलमा महासंघले एनप्याब्सनका शिक्षक टिमलाइ १२-१० गोल अन्तरले पराजित गर्दै मैत्रीपुर्ण फुटसलको उपाधी हात पारेको हो । बिजेता टोलीले नगद ५ हजार रुपैयासहित ट्रफी पनि हात ...

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 1,621 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • भेट्रान फाइभ फुटसलमा उपाधिको लागि इलाम र दार्जिलिङ भिड्ने

    इलाम: इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधिको लागि इलाम भेट्रान्स र दार्जिलिङ भेट्रान्स बिच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार भएको सेमीफाइनल खेलमा इलामले सूर्योदय भेट्रान्स र दार्जिलिङले आहाले भेट्रान्सलाई हराउँदै उपाधि भेट पक्का गरेका ...

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 925 पटक पढिएको
    • क्लिक धरान
  • भेट्रान्स फुटसलको सेमीफाइनल समिकरण पुरा

    इलाम: इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । इन्डो–नेपाल फुटसल अन्र्तगत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीहरु पक्का भएको हो । प्रतियोगिताको पहिलो सेमीफाइनलमा इलाम भेट्रान्स र सूर्योदय भेट्रान्स बिच प्रतिस् ...

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 849 पटक पढिएको
    • क्लिक धरान
  • इलामको फिक्कलमा भारतको २ टिमसहित फुटसल प्रतियोगिता हुदै

    इलाम: इलामको सुर्योदय नगरपालिकाको फिक्कलमा बिहिबारबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुँदैछ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा आगामी २३ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतका २ टिम सहित ८ टिमको सहभागिता रहेको छ । ४० बर्षमाथिका भ ...

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 1,096 पटक पढिएको
    • क्लिक धरान
  • गोधुली च्याम्पियन धरान १४ का खेलाडीलाई टि–सर्ट वितरण

    धरान: पहिलो पटक गोधुली रनिङ कप जितेको धरान उपमहानगरपालिका वडा नं. १४ को फुटबल खेलाडीहरुलाई टि–सर्ट वितरण गरिएको छ । आईडियल बोर्डिङ स्कुल धरान १४ ले मङ्गलबार खेलाडीहरुलाई टि–सर्ट वितरण गरेको हो । खेलाडीहरुलाई मेयर तिलक राईले टि–सर्ट हस्तान्तरण गरेका थिए । स्कुलका निर्देशक सागर खड्काले ईतिहासमै प ...

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 1,379 पटक पढिएको
    • क्लिक धरान
  • उप-प्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो

    धरान: तेस्रो गोलबजार उप–प्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो भएको छ । सिरहाको गोलबजार नगरपालिकाले असोज १५ र १६ गते आयोजना गरेको उप–प्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो भएको हो । धरानले तेस्रो स्थान हासिल गर्दै नगद १५ हजार रुपैयाँसहित शिल्ड र प्रमाण पत्र हात पारेको छ । टि ...

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 1,483 पटक पढिएको
    • क्लिक धरान
  • धरान जेसीज सप्ताहमा मैत्रीपुर्ण फुटसल: बैंकर्स विजयी

    धरान: धरान जेसीज सप्ताह अन्तर्गत दोस्रो दिन आज मैत्रीपुर्ण फुटसल कार्यक्रम सम्पन्न भएको छ । धरान १५ स्थित बिग फुटसलमा आयोजित मैत्रीपुर्ण खेल धरान बैंकर्स र आयोजक धरान जेसीज बीच भएको थियो । उक्त मैत्रीपुर्ण खेलमा बैंकर्सले जेसीजलाई १३-८ गोलअन्तरले हरायो । मैत्रीपुर्ण खेलका विजेता र उपविजेता दुवै ...

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 1,514 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सम्पन्न, खेलाडी छनौटको तयारीमा क्यान

    धरानः आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको प्रशिक्षण सम्पन्न गरेको छ । सुनसरी जिल्ला क्रिकेट संघको ब्यवस्थापनमा इटहरीमा अशोज ७ गतेबाट सुरु भएको आज बुधबार सम्पन्न भएको हो । महिला राष्टिय टिमका मुख्य प् ...

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 1,245 पटक पढिएको
    • क्लिक धरान
  • प्रथम सिंगापुर मितेरी फुटसलमा एसपिसि च्याम्पियन

    धरान:  च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगितामा एसपिसि धरान च्याम्पियन भएको छ । धरान ११ स्थित मितेरी फुटसलमा मंगलवार फाइनल खेलमा ग्याटिस टिमलाई ५–० गोलअन्तरले हराउदै एसपिसि च्याम्पियन भएको हो । एसपिसिले उपाधिसंगै नगद एक लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र ...

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 2,085 पटक पढिएको
    • विकास चाम्लिङ्ग राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित