इटहरी: बिराटचौक भेटान क्लबले एक नम्बर प्रदेश स्तरिय भेटान कप फुटबल प्रतियोगिताको उपाधी जितेको छ । इटहरी ५ पचरुखी स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आज भएको फाइनल खेलमा आयोजक हाम्रो इटहरी भेटान क्लबलाई ३–१ को गोलअन्तरले पराजित गर्दै बिराटचौकले उपाधी जितेको हो । बिजेता बिराटचौक भे ...
धरान: गोधुली टुबोर्ग फुटबल रनिङ कपमा धरानको वडा नं १६ विजयी भएको छ । वडा नं १६ स्थित धरान रंगशालामा शनिबार भएको उद्घाटन खेलमा वडा नं १६ ले वडा नं ७ लाई ५–१ गोलको फराकिलो अन्तरले हराउदै विजयी यात्रा शुरु गरेको छ । वडा नं १६ को जितमा मन्दिप बस्नेतले ह्याट्रिक गरे । यस्तै, लोकेन लिम्बु र सविन रा ...
धरान: धरानको चर्चित अन्तर वडास्तरीय गोधुली टुबोर्ग रनिङ फुटबल प्रतियोगिता शुरु भएको छ । धरान १६ स्थित रंगशालामा गोधुली कपको २१ औं सँस्करण शुरु भएको हो । अहिले प्रतियोगिताको उद्घाटन खेलमा वडा नं ७ र वडा नं १६ बीच मैदानमा भिडन्त भइरहेको छ । पहिलो हाफको १२ औं मिनेटमा वडा नं ७ ले एक गोल गर्दै खेलमा अग् ...
इटहरी: सुनसरीको अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता इटहरी उपमहानगरपालिकाले जितेको छ । इटहरी उपमहानगर र दुहवी नगरपालिका विच भएको फाइनल खेलमा ३-१ सेट अन्तरले इटहरीले उपाधि जितेको हो । रामधुनी युवा क्लवले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । विजेता इटहरी उपमहानगरको टिमले नगद २५ ह ...
धरान: अखिल नेपाल फुटबल संघ (एन्फा)ले अण्डर १३ उमेर समुहका प्रदेश १ का खेलाडीहरु छनौट शुरु गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हिजो शुक्रबारदेखि छनौट शुरु गरेको हो । छनौटमा एन्फाको प्रदेश १ का ११ सदस्य जिल्लाबाट छनौट भएका बाल खेलाडीहरु सहभागी छन् । आज छनौटको अन्तिम दिन हो । एन्फा ...
धरान: शनिबारदेखि धरानको अन्तर वडास्तरीय गोधुली फुटबल रनिङ कप-२०७७ शुरु हुने भएको छ । आयोजक गोधुली क्लबले आज(बिहिबार) बुद्धचोकस्थित एम.सि.क्याफेमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । क्लबका अनुसार प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । प्रतियोगिताको लागि सम्पुर्ण तया ...
धरान: धरानलाई मिनि ब्राजिल त्यसै भनिएको होइन । फुटबल खेलप्रति लगाव यहाँका यहाँका युवाहरुमा मात्रै होइन, स साना बालबालिकाहरुमा पनि उस्तै छ । आज शनिबारदेखि धरान १६ स्थित रंगशालामा शुरु भएको ग्रास रुट प्रशिक्षणलाई नै हेरौ न । नगर खेलकुद विकास समिति, धरान उपमहानगरपालिकाको आयोजनामा १२ बर्ष मुनिका बालबाल ...
धरान: धरान १२ स्थित हिमालयन मेघा कलेजले बास्केटवल खेलाडीहरुलाई चार बर्षे बिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । धरान बास्केटवल संघ, सुनसरी बास्केटवल संघको सिफारिश वमोजिम कलेजले ९ जना खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । शुक्रबार संघका पदाधिकारीहरु, कलेजका पदाधिकारी, खेलाडीका अभिभाव ...
धरान: प्रभु बैंक धरान १० के रन नवौं नेवा च्यारिटी २०७७ मा त्रिभुवन आर्मीका गजेन्द्र राई र धादिङकी सन्तोषी श्रेष्ठ विजेता भएका छन् । आज धरानमा सम्पन्न भएको प्रतियोगितामा गजेन्द्रले निर्धारित १० किलोमिटरको दुरी ३२ मिनेट २१ सेकेण्डमा पुरा गर्दै प्रथम भए । पुरुषतर्फ आर्मीकै टंकबहादुर कार्की ३३ मिनेट ५४ ...
धरान: नेपालकै धेरै सहभागी हुने प्रतियोगिता प्रभु बैंक धरान १० के रन, नवौ नेवा च्यारेटी २०७७ शुरु भएको छ । धरान रनमा विगतमा कम्तीम पनि ४ हजारको संख्यामा सहभागी हुन्थ्यो, तर यसपाली कोरोनाको कारण सिमित संख्यामा मात्र धावकधाविकाहरु छन् । आयोजक धरान रनका अनुसार आज डेढ सयको हाराहारीमा मात्र धावकधाविकाहर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित