खेलकुद

    Showing 611-620 of 737 items.
  • अन्तर कर्मचारी मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    धरानः धरान उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो अन्तर कर्मचारी मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । धरान १३ स्थित रहेको जनपथ विद्यालयको ब्याडमिन्टन कोर्टमा हिजो शुक्रबारबाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा पुरुषतर्फ रमेश राई प्रथम, राजेन्द्र रा ...

    • प्रकाशित मितिः माघ १७, २०७७
    • 1,951 पटक पढिएको
    • क्लिक धरान
  • फागुन २२ गतेदेखि गोधुली रनिङ कप हुने

    धरान: २१ औं अन्तर वडास्तरीय टुबोर्ग गोधुली रनिङ कप आगामी फागुन तेस्रो सातादेखि धरानमा आयोजना हुने भएको छ । धरान १६ स्थित रंगशालमा सञ्चालन हुने प्रतियोगिता फागुन २२ गतेदेखि चैत ७ गतेसम्म हुने आयोजक गोधुली क्लबले जनाएको छ । । पुष महिनामा आयोजना हुनुपर्ने प्रतियोगिता यसपाली कोभिड १९ को कारण समयमा नै ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,598 पटक पढिएको
    • क्लिक धरान
  • दुहबीमा माघ १७ देखि तेस्रो मेयर कप हुने

    दुहबी: सुनसरीको दुहबीमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता यही माघ १७ गतेदेखि हुने भएको छ । आज दुहबी नगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रतियोागिताको जानकारी गराएको हो । प्रतियोगिता माघ १७ गतेदेखि माघ २८ गतेसम्म हुने एलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राईले जानकारी दिए । दुहबी नगरपालिका आयोजक रहेको ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,950 पटक पढिएको
    • चन्दन रौनियार
  • मैत्रीपुर्ण वुद्धिचाल खेलमा वनेपाली विजयी

    धरान: डि–माण्डु ज्वाइ खानाले आफ्नो वार्षिक उत्सवलाई लक्षित गर्दैै मंगलवार मैत्रिपुर्ण वुद्धिचाल खेलको आयोजना गरेको छ । धरान १० स्थित डि माण्डुले अग्रज पत्रकार एवं लेखक जनकऋषि राई र युवा नेता तथा व्यवसायी दिपक वनेपाली बीच मैत्रीपुर्ण वुद्धिचाल खेल आयोजना गरेको थियो । उक्त मैत्रीपुर्ण खेलमा वन ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 2,320 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • प्रतियोगितामा सहभागी हुन जाने धरानका टेवलटेनिस खेलाडीहरुलाई विदाई

    धरान: माघ १५ र १६ गते बुटवलमा हुने तेस्रो महिला पुरुष मेयर टेवल टेनिस प्रतियोगितामा धरानबाट सहभागी हुने खेलाडीहरुलाई विदाई गरिएको छ । प्रतियोगितामा धरानबाट प्रतिनिधित्व गर्ने खेलाडी तथा प्रशिक्षकहरुलाई मंगलवार धरान टेवलटेनिस क्लवले विदाई गरेको हो । प्रतियोगितामा १८ वर्ष उमेर समुहका खेलाडीहरुले मात् ...

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 1,749 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • दुहबीमा प्रथम उप-प्रमुख महिला भलिवल प्रतियोगिता शुरु

    दुहबी: सुनसरीको दुहबीमा नगरस्तरीय प्रथम उपप्रमुख महिला भलिबल प्रतियोगिता शुरु भएको छ । दुहबीस्थित सरस्वती माबिको खेल मैदानमा आयोदिजत प्रतियोगिताको शनिबार दुहबीका नगर प्रमुख बेदनारायण गच्छदारले उद्घाटन गरेका थिए । प्रमुख गच्छदारले खेलकुद पनि बिकासको सुचक भएको हुँदा सम्पुर्ण खेल र खेलाडीको क्षमता अबि ...

    • प्रकाशित मितिः माघ १०, २०७७
    • 1,271 पटक पढिएको
    • चन्दन रौनियार
  • धरान १६ मा भोलीदेखि वडाअध्यक्ष फुटबल कप हुने

    धरान: फोकस १६ क्लवले वडाध्यक्ष कप फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबको आयोजनामा माघ ४ गतेदेखि १० गतेसम्म धरान १६ स्थित रंगशालामा वडाको चोकस्तरीय क्लवहरुको सहभागितामा प्रतियोगिता आयोजना हुन लागेको हो । वडाभित्रका क्लवहरुलाई खेल क्षेत्रमा प्रोत्साहन गर्न तथा खेलाडीहरुलाई स्तरोन्नतीको लागि प ...

    • प्रकाशित मितिः माघ ३, २०७७
    • 1,759 पटक पढिएको
    • क्लिक धरान
  • यस्तो हुदैछ धरान १० के रनको तयारी, ट्रायल रनमा आज ९ जना मात्र सफल

    धरान: आगामी फागुन ८ गते धरान रन नवौं नेवा च्यारिटी १० के रन प्रतियोगिता आयोजना हुदैछ । यो सँस्करण विगतको भन्दा फरक छ । धरान १० के रन नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौड प्रतियोगितामध्ये एक हो । यहाँ कम्तीमा पनि ३ हजार जना विभिन्न उमेर समुहका धावक धाविकाहरु सहभागी हुन्छन् । च्यारिटी रन भएकोले ...

    • प्रकाशित मितिः माघ १, २०७७
    • 3,455 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा सञ्जिवनी फुटसल प्रतियोगिता शुरु

    धरान: लागु पदार्थको कुलतमा फसेका युवाहरु पनि सुधार भएर समाजमा स्थापित हुनसक्छन् भन्ने सन्देश दिने उद्देश्यले धरानमा २ दिने संजिवनी फुटसल प्रतियोगिता शुरु भएको छ । धरान १३ स्थित सञ्जिवनी केन्द्रको आयोजनामा दुई दिने फुटसल शुरु भएको हो । धरान १० धर्मपथस्थित फुटसलमा प्रतियोगिताको उद्घाटन तरुण दल सुनसरी ...

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 1,518 पटक पढिएको
    • क्लिक धरान
  • सञ्जिवनी केन्द्रद्वारा बास्केटवल खेलाडी प्रदीपलाई सहयोग

    धरान: प्रदेश १ बास्केटवल खेलाडी प्रदीप गुरुङ्गको उपचारको लागि धरान १३ स्थित सन्जिवनी केन्द्रले आर्थिक सहयोग गरेको छ । केन्द्रले मंगलवार वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेको खेलाडी गुरुङ्गलाई भेटेर नगद १० हजार सहयोग गरेका हुन् । सहयोग रकम केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्रकारले ...

    • प्रकाशित मितिः पुस २२, २०७७
    • 1,479 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित