विराटनगर: प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले शहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गरेका छन् । फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले आज अनुगमन गरेका हुन् । लाईट जडानमा गुणस्तरिय सामाग्री प्रयोग गर्न मन्त्री कार्कील ...
धरान: यही पुस २३ र २४ गते हुन लागेको प्रथम खुल्ला फुटसल प्रतियोगिता प्रचारको लागि आयोजित मैत्रीपुर्ण खेलमा नेपाल फोटो पत्रकार महासंघ सुनसरी विजयी भएको छ । धरान १० स्थित धरान फुटसलमा सोमबार भएको मैत्रीपुर्ण खेलमा फोटो पत्रकार टिमले आयोजक धरान १३ स्थित संजीवनी पुर्नस्थापना केन्द्रको टिमलाई १७– ...
धरान: प्रदेश १ बास्केटवल खेलाडी प्रदिप गुरुङ्गको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भएको छ । पुस १५ गते अस्पताल भर्ना भएको गुरुङ्गको हिजो आइतवार दुई घण्टा लामो मेजर शल्यक्रिया भएको थियो । प्रतिष्ठानका अर्थोस्कोपिक सर्जन प्रा.डा. विष्णु पोर्खेलले उनको शल्यक्रिया गरेका थिए । पुर्ण पम ...
धरान: डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपिएफलाई हराउँदै प्रदेश नम्बर १ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टी २० प्रतियोगिताको उपाधि जितेको छ। उपाधिको दाबेदार समेत रहेको एपिएफलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि जितेको हो। दाङको लमही क्रिकेट मैदानमा आयोजित फाइनल खेलमा टस जितेर पहिला ब्याटि ...
धरान: अभ्यासको क्रममा घाइते भएका प्रदेश नं १ का बास्केटवल खेलाडी प्रदिप गुरुङ्ग थप उपचारको लागि अस्पताल भर्ना भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका खेलाडी गुरुङ्गलाई बास्केटवल संघले थप सहयोग रकम प्रदान गरेको छ । संघका पदाधिकारीहरुले अस्पतालमा पुगेर नै शनिवार उनलाई सहयोग र ...
धरान: लागुपदार्थ दुव्र्यसनीहरुको उपचार तथा पुर्नस्थापनामा सक्रिय रहेको संजीवनी उपचार तथा पुनस्थापना केन्द्रले धरानमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । केन्द्रले आज धरान १० स्थित ज्वाई खाना घरमा पत्रकार सम्मेलन गर्दै पुष २३ र २४ गते संजीवनी फुटसल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । केन ...
धरान: शिक्षाको लागि च्यारिटी दौड नारा दिएर बर्षेनी आयोजना हुदै आएको धरान १० के रन, नवौं नेवा च्यारिटी आगामी फागुनमा हुने भएको छ । धरान रन समुहले शनिबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै फागुन ८ गते दौड प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । समुहका अध्यक्ष रमु राईका अनुसार यसपाली विगतको भन्दा फर ...
धरान: प्रदेश १ बास्केटवल खेलाडी प्रदिप गुरुङ्गको उपचारको लागि धरान १५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलले आर्थिक सहयोग गरेको छ । स्कुलले नगद ६ हजार ८ सय रुपैया सहयोग गरेको हो । सहयोग रकम स्कुलका प्रधानाध्यापक राजकुमार लिम्वुले प्रदेश नं.१ को वास्केटवल टिम क्याप्टेन नविन राईलाई हस्तान्तरण गरेका थि ...
धरान: दोस्रो वार्सटाइनर भेट्रान फुटसल प्रतियोगिताको उपाधि झापाको भेट्रान फुटसल क्लबले जितेको छ । धरान ८ स्थित बिग फुटसलमा आयोजित प्रतियोगितामा धरानको बार्बर सप फुटसल भेट्रानलाई फाइनलमा ७-२ गोलअन्तरले हराउदै झापाले उपाधि जितेको हा । उपाधिसँगै झापाले नगद ३० हजार र ट्रफी पनि हात पारेको छ । उपविजेता बा ...
धरान: अभ्यासको क्रममा घाइते भएका प्रदेश नं १ का बास्केटवल खेलाडी प्रदिप गुरुङलाई उपचारको लागि २ लाख रुपैया सहयोग भएको छ । धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको संयोजनमा आयोजित च्यारिटी मैत्रीपुर्ण बास्केटवल खेलको माध्यमबाट २ लाख नगद संकलन भएको हो । उक्त सहयोग रकम संघले आज आयोजित मै ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित