धरान: धरान बास्केटबल संघको सिफारिसमा धरान १८ स्थित डिपो स्कुलले १५ जना विद्यार्थी खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । संघले पाचौ बास्केटवल ट्यालेन्ट हन्ट कार्यक्रमबाट उत्कृष्ट १५ जना विद्यार्थीलाई डिपो स्कुलमा छात्रवृत्तिको लागि सिफारिस गरेको हो । डिपोट स्कुलको सभाहलमा विहिवार एक कार्यक्रमको ...
धरान: एम्स एकेडमी धरानले बास्केटवल खेलाडीहरुलाई छात्रवृत्ति दिएको छ । धरान बास्केटबल संघले आयोजना गरेको पाँचौ बास्केटबल ट्यालेण्ट हण्टका उत्कृष्ट ७ खेलाडीलाई एम्सले छात्रवृती दिएको हो । विद्यार्थीहरुलाई छात्रवृत्ति दिने सम्झौता पत्रमा आज एम्स र धरान बास्केटबल संघबीच हस्ताक्षर भएको छ । संघका अनुसार ...
धरान: धरानमा तीन हप्तासम्म सञ्चालन भएको ‘पाँचौं संस्करणको बास्केटबल ट्यालेन्ट हण्ट’ शुक्रबार समापन गरिएको छ । धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भएको बास्केटबल ट्यालेन्ट हण्ट आज डिपोट मावि परिषरमा एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । गत साउन १ ...
धरान: धरान १७ रत्न चोक निवासी स्वर्गीय कुलबहादुर सेनेहाङ (जुङ्गे मामा)को स्मृतिमा उनको परिवारले क्षितिज टोलस्थित निम्न माध्यमिक विद्यालयको बास्केटवल कोर्टमा प्याराफिट निर्माण गरिदिएका छन् । सोही वडाको रत्न मार्गस्थित क्षितिज टोलमा रहेको विद्यालयमा निर्माण भएको प्याराफिट मंगलबार सेनेहाङ्गको परिवारले ...
धरान: प्रायः हामी कुनै चिया पसल वा चोकमा रुखको छहारीमा बसेर वुद्धिचाल खेल खेलिरहेको देख्छौं । धेरैले उनीहरु समय कटाउन(टाइम पास)को लागि खेलेको भन्ने ठाक्छौं । तर धेरैलाई थाहा नहुन हुनसक्छ, धरानमा पनि फिडे रेटिङ्ग भएको वुद्धिचाल (चेस) खेलाडीहरु छन् । उनीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय वुद्धिचाल प्रति ...
धरान: २०४२ सालमा स्थापना भएको गोधुली क्लब धरानमा चर्चित छ । सामाजिक गतिविधिहरु पनि गर्ने यो क्लब बिशेष गरि फुटबलमा परिचित छ । क्लबले हरेक बर्ष अन्तर वडास्तरीय गोधुली रनिङ कप आयोजना गर्छ । यो प्रतियोगिता धरानको बुढासुब्बा गोल्डकप भन्दा पनि पुरानो हो । गोधुली कपले धरानमा प्रतिभावान खेलाडीहरु जन् ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेको गल्फ कोर्षले हाई क्लासको पर्यटकहरुलाई तान्न सक्ने बताएका छन् । शनिबार धरान गल्फ क्लबलाई कोर्ष मर्मतको लागि अतिआवश्यक ट्याक्टर हस्तान्तरण समारोहलाई संक्षिप्त सम्बोधन गर्दै मेयर राईले यस्तो बताएका हुन् । ...
विराटनगर: प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ । एकलतर्फ स्वर्ण पदक विजेता ६ जना, एकलतर्फ रजत पदक विजेता ४ जना र एकलतर्फ काँस्य पदक विजेता १० जना खेलाडी सम्मानित भएका छन् । यसैगरि, टीमतर्फ स्वर्ण पदक विजेता १५ जना, टीमतर्फ ...
दिक्तेल: खोटाङको दिक्तेल रुपाकोट मझुवागडि नगरपालिका वडा नं ३ बाम्राङमा खेलमैदान निर्माण सुरु भएको छ । खेलमैदान निर्माणका लागि स्थानिय स्वर्गिय पदमध्वज राईको परिवारले २५ रोपनी बराबरको जग्गा निःशुल्क खेलकुद समिति बाम्राङलाई उपलब्ध गराएपछि खेलमैदान निर्माण सुरु भएको हो । खेल मैदान निर्माणको लागि वडा क ...
धरान : प्रदेश फुटबल संघ, प्रदेश नं १ कार्यसमितिले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि करिब ४ करोडको अनुमानित लागत बजेट तयार गरेको छ । सात प्रदेश मध्ये अखिल नेपाल फुटबल संघ(एन्फा)को अहिलेसम्म १ नम्बर प्रदेशमा मात्र प्रदेश संघ गठन भएको छ । किसोर राई अध्यक्ष रहेको प्रदेश संघले ३ करोड ९३ लाख ९० हजा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित