मनोरञ्जन

    Showing 91-100 of 225 items.
  • न्यु इयर इभमा धरानमा मेचु धिमाल नाइट हुने

    धरान: नयाँ बर्षको आगमनसंगै नेपालकी चर्चित गायिका मेचु धिमालले न्यु इयर इभमा धरान तताउने भएकी छन् । उनले धरान १० पुतली लाइनस्थित कफि पव एण्ड रेष्टोमा आफ्नो लाइभ प्रस्तुतीले संगीतका पारखी धरानेहरुलाई तताउने भएकी हुन् । बन्डल एजेन्सी, धरानको इभेन्ट म्यानेजमेन्ट तथा कफि पवको आयोजनामा चैत्र ३० गते न ...

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 1,449 पटक पढिएको
    • क्लिक धरान
  • धरानको कफि पव एण्ड रेष्टोमा होली हङ्गामा लेडिज नाइट हुने

    धरान: होली पर्वको अवसरमा धरान १० स्थित कफि पव एण्ड रेष्टोमा होली हङ्गगामा लेडिज नाइट हुने भएको छ । कफि पवले शुक्रवार साँझ होली पर्वको अवसरमा चार जना महिला कलाकारहरुको एक साथ प्रस्तुती सहित होली हङ्गामा कार्यक्रम गर्न लागेको हो । शुक्रवार साँझ हुने सांगीतिक कार्यक्रममा धरानकी खेसेहाङ्गमा लिम्वु, ...

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 1,491 पटक पढिएको
    • क्लिक धरान
  • दृष्टिविहिन गायक गगनको अनप्लग प्रस्तुती हुने

    धरान: धरानका १९ बर्षीय गायक गगन आलेले धरान १० स्थित कफी पव एण्ड रेष्टोमा प्रस्तुती दिने भएका छन् । उनले शुक्रवार साँझ ७ बजेदेखि साढे ९ बजेसम्म प्रस्तुति दिने कफि पव एण्ड रेष्टोका संचालक शिसिर राईले जानकारी दिए । उनले नेपाली, हिन्दी र अग्रेजी गीत गरि डेढ दर्जन गीत गाउनेछन् । गगनले विगतमा धरानमा ...

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,463 पटक पढिएको
    • क्लिक धरान
  • मिस्टर र मिस जेनिथ: सिनियरतर्फ स्वाभिमान र मोनिका, जुनियरमा रिज्वाइन र अंकिता

    धरान: धरान १६ स्टेडियम लाइनस्थित जेनिथ् सेकेण्डरी बोर्डिङ स्कुलमा मिस्टर जेनिथ र मिस जेनिथ कार्यक्रम भएको छ ।  सिनियरतर्फ स्वाभिमान जवेगु मिस्टर जेनिथ् र मोनिका तामाङ मिस जेनिथ् घोषित भएका छन् । जुनियर तर्फबाट रिज्वाइ लिम्बु र अकिता राईले उपाधि जित्न सफल भए । सिनियर तर्फका सब टाइटलहरु क्रमशः पु ...

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,289 पटक पढिएको
    • क्लिक धरान
  • एसईई दिएका विद्यार्थीले प्रदेशस्तरीय गायन र नृृत्य प्रतियोगितामा भाग लिन पाउने, विजेतालाई ५० हजार पुरस्कार

    धरान: विद्यार्थीहरुमा रहेको गायन प्रतिभा र नृत्य प्रतिभालाई उजागर गर्ने उद्देश्यले संयुक्तरुपमा गायन र नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ । फक्ताङलुङ मिडिया प्रालिले सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै संयुक्तरुपमा एसईई स्टेट १ सिङ्गिङ आइडल सिजन २ र एसईई स्टेट १, डान्सिङ स्टार सिजन १ आयोजना ...

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 1,391 पटक पढिएको
    • क्लिक धरान
  • पल शाहलाई ७ दिनको म्याद थप, चितवनको गैडाकोटमा पनि अर्को उजुरी दर्ता

    धरान: एक नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । तनहुँ जिल्ला अदालतले शाहलाई ७ दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ । एक गायिकाले आफुलाई पटक पटक झुटो प्रेमको नाटक गरेर करणी गरेको भन्दै तनहुँ प्रहरीमा श ...

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 1,340 पटक पढिएको
    • क्लिक धरान
  • बलात्कार आरोप लागेका अभिनेता पल शाह पक्राउ

    धरान: नाबालिग एक गायिकालाई बलात्कार गरेको आरोप लागेका चर्चित अभिनेता पल शाह प्रहरी नियन्त्रणमा पुगेका छन् ।  केही बेरअघि आफै प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमार्फत आत्मसर्मपण गर्ने घोषणा गरेका शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । तनहुँ प्रहरीले शाह पक्राउ परेको पुष्टि गरेको छ । ...

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 1,335 पटक पढिएको
    • क्लिक धरान
  • पल शाहले प्रहरीमा आत्मसर्मपण गर्ने

    धरान: बलात्कार आरोपमा प्रहरीमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहले प्रहरीमा आत्मसर्मपण गर्ने भएका छन् ।  केही बेरअघि फेसबुक पेजमार्फत शाहले नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरी सामु उपस्थित हुने जनाएका हुन् । उनले आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले, साथै घर व्यवहार मिलाउनु प ...

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 1,249 पटक पढिएको
    • क्लिक धरान
  • पल शाहले पनि अडियो सार्वजनिक गर्दै भने, 'दुर्गेश थापासहित ४ जनाले मलाई नियोजितरुपमा फसाइयो'

    धरान: नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको आरोप लागेका चर्चित अभिनेता पल शाहले आफुलाई नियोजतरुपमा फसाएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा अडियो संवादहरुसहित पोष्ट गर्दै शाहले आफ्नै साथी गायक दुर्गेश थापासहित ४ जनाले गायिकालाई प्रयोग गरेर आफुलाई फसाएको बताएका हुन् । उनले आफु दोषी भए कानुन ...

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 2,341 पटक पढिएको
    • क्लिक धरान
  • पल शाहविरुद्ध जर्बजस्ती करणीको उजुरी

    धरान: चर्चित अभिनेता पल शाहविरुद्ध जर्बजस्ती करणीको किटानी जाहेरी परेको छ ।  नाबालिग चर्चित गायिकाको बुबाले अभिनेता शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुमा जाहेरी दिएका हुन् । आफ्नो नाबालिग छोरीलाई विभिन्न वहानामा ललाई फकाई माया प्रेमको झुटो नाटक गरेर पटक पटक जर्बजस्ती करणी गरेको भन्दै गायिका ...

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 1,163 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित