धरान: धरानका गीत, संगीतकर्मीहरुको साझा संस्था धरान संगीत प्रतिष्ठानको कार्यालयको उद्घाटन गरिएको छ । धरान २ स्थित सार्वजनिक पुस्तकालयको माथिल्लो तलामा शुक्रबार प्रतिष्ठानको कार्यालयको उद्घाटन गरिएको हो । एक कार्यक्रमबीच मेयर हर्क साम्पाङले रिबन काटेर प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका थिए । सार्वजनि ...
धरान: चिल्ड्रेन ट्यालेन्ट हन्ट–३ को सिनियर तर्फ धरान १ स्थित होली गार्डेन एकेडेमीका छात्र जेसन आचार्य तथा जुनियरतर्फका धरान १६ स्थित सत्य शिसु सदनकी छात्रा त्रिशाला श्रेष्ठ विजेता बनेकी छन् । गरिमा डान्स सेन्टरले आयोजना गरेको ट्यालेन्ट हन्टको सिनियर तर्फका बिजेता जेसनले नगद ५० हजार, टोपी, ट्रफी ...
धरान: जुन २१ तारिखलाई विश्व संगीत दिवसकोरुपमा विश्वभरका संगीतकर्मीहरुले मनाउने गरेका छन् । यसपाली असार ६ गते (बुधबार) नै यो दिवस परेपनि धरानमा भने हिजो (शनिबार) मात्र मनाइयो । एक दशकअघि स्थापना भएको धरान संगीत प्रतिष्ठानले बर्षेनी विश्व संगीत दिवसको अवसरमा धरानमा लाइभ सांगीतिक कार्यक्रम गर्दै आएको छ ...
धरान: विश्व संगीत दिवसको अवसरमा यही असार ८ गते शुक्रबार धरानमा सांगीतिक कार्यक्रम र सम्मान पनि गरिने भएको छ । धरान संगीत प्रतिष्ठानको आयोजनामा धरान १५ स्थित चुम्लुङ हिमको भवन दिउँसो ४ बजेदेखि सांगीतिक कार्यक्रम गरिने भएको हो । प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रममा वरिष्ठ गायिक ...
धरान: धरान उपमहानगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई मनोरञ्जन दिलाउन कार्यक्रम शुरु गरेको छ । उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाको आयोजनामा सोमबार धरान ११ स्थित मंगलबारे चोकमा ज्येष्ठ नागरिकसँग गन्धर्व कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रमको परिकल्पना मेयर हर्क साम्पाङले गरेका हुन् । कार्य ...
धरान: बैशाख १ गते रिलिज भएको नेपाली चलचित्र जारीले बक्स अफिसमा धुम मच्चाइरहेको छ । तीन दिनसम्म सिनेमा हलहरुमा हाउसफुल चलिरहेको जारी हेर्न आइतबार धरानका उपमेयर अइन्द्रबिक्रम बेघा श्रीमतिसहित धरान ८ स्थित फ्रेन्ड्स सिनेमा पुगेका थिए । लिम्बु सँस्कृति, सँस्कार तथा परम्परालाई मिहिनढंगले चित्रण गरिएको फि ...
धरान: मेयर हर्क साम्पाङले श्रमदान तथा देशविदेशबाट आर्थिक सहयोग जुटाएर कोकाहा खानेपानी अभियान चलाइरहेका छन् । धरानको वडा नं २० स्थित कोकाहा खोलाको पानीलाई छिमेकी नगर बराहक्षेत्र हुदै २५ किलोमिटर भन्दा बढी पाइप विछ्याएर ल्याउन श्रमदान भइरहेको छ । यो योजनाको लागी पाइप खरिदमै मात्र ३ करोड बढी खर्च ...
धरान: कोकाहा खोलाको पानी धरान ल्याउन श्रमदान अभियान चलिरहेको छ । यो प्रोजेक्टको लागी ३ करोड भन्दा बढीको पाइप आवश्यक पर्नेछ । त्यसैको लागी सहयोग जुटाउन यही चैत २५ गते धरानमा कोकाहा खानेपानी सहयोगको लागी कन्सर्ट हुने भएको छ । आज मेयर हर्क साम्पाङसहित आयोजक टोलीले पत्रकार सम्मेलन गर्दै टिकट बिक्र ...
धरान: धरान ११ स्थित मकालु कला केन्द्रले नयाँ बर्षको अवसरमा मकालु शुभकामना सांगीतिक साँझ २०८० आयोजना गर्ने भएको छ । वैशाख १ गते धरान ११ नम्बर वडामा रहेको सेतो गुराँस खेल मैदानमा कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक एवं गायक विजय वम्वुले राईले जानकारी दिए । हरेक नयाँ बर्षमा आयोजना हुद ...
धरान: मंगलबार होली पर्व धरानमा पनि धुमधामले मनाइएको छ । सोमबार पहाडी क्षेत्रमा मनाइएको होली मंगलबार भने तराईका जिल्लाहरुमा मनाइएको हो । मंगलबार सार्वजनिक विदा पनि दिइएको थियो । धरानमा बिहानैदेखि केटाकेटीदेखि युवायुवती र वृद्धवृद्धाहरु पनि अबिर, रंग एकआपसमा दलेर होली पर्व मनाए । आपसी सद्भाव, खु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित