मनोरञ्जन

    Showing 51-60 of 225 items.
  • धरान एक्स्पोमा आज सबिन राईको कन्सर्ट हुने

    धरान: लोकप्रिय रक गायक सबिन राईले धरान एक्स्पोका आठौं दिन आज साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।आफ्नो ब्यान्ड ‘सबिन राई एन्ड द फारोह’सँग प्रस्तुत हुन लागेका राईका ‘तिमी नै हौ’, ‘गुराँसका फेद मुनि’, ‘सम्झन्छु’ ‘समर्पण’, ‘धन्यवाद’, ‘कोमल त्यो तिम्रो’, ‘सम्झनाहरुलाई अँगाल्दै’, ‘जाउँ कि बसुँ’, ‘नमुना’, ...

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 1,311 पटक पढिएको
    • क्लिक धरान
  • धरान एक्स्पोमा आज सुगम पोखरेल आउने

    धरान:  धरान १६ स्थित रंगशालामा जारी एक्स्पोमा आज साँझ नेपालका चर्चित पप गायक सुगम पोखरेल आउने भएका छन् ।  सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा फागुन ११ बाट जारी एक्स्पोमा आज गायक पोखरेलले आफ्नो साङ्गीतिक प्रस्तुती दिने संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । गायक पोखरेलका ‘फेरी त्यो दिन’, ‘पाठ ...

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 1,051 पटक पढिएको
    • क्लिक धरान
  • आज धरान एक्स्पोमा गायिका आस्था राउत आउने

    धरान: धरान १६ स्थित रंगशालामा जारी धरान एक्स्पोमा आज चर्चित गायिका आस्था राउतले साङ्गीतिक प्रस्तुति दिने भएकी छिन् । साँझ ६ बजे पछि गायिका राउतको प्रस्तुती सुरु हुने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् । गायिका राउतको ‘माया यो माया’, ‘वारी सिकारी पारी सिकारी’, ‘चौबन्दीमा पटुकी’ ल ...

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 1,664 पटक पढिएको
    • क्लिक धरान
  • से नो टु ड्रग्स कार्यक्रममा गायक राजेश पायल पनि सहभागी (भिडियोसहित)

    धरान: हरेक शुक्रबार दिउँसो धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा आयोजना हुदै आएको लागुऔषध दुव्र्यसनविरुद्ध से नो टु ड्रग्स कार्यक्रममा आज चर्चित गायक राजेश पायल राई पनि सहभागी भएका छन् । धरानको वडा नं ८ स्थित लांघाली चोकमा आयोजना भइरहेको उक्त कार्यक्रममा अचानक गायक राई पनि पुगेका थिए । मेयर साम् ...

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 892 पटक पढिएको
    • क्लिक धरान
  • जब गायक एकदेव लिम्बु ढुंगा बोक्न पकुवा पुगे (भिडियोसहित)

    धरान: पछिल्लो समय युवा पुस्ता माझ चर्चित गायक हुन्, एकदेव लिम्बु । आँखामा आउने सपनी.., आ है.., तिम्रो मुटुमा.., गाजल टिकी..., क्या राम्री.. लगायतका उनका गीतहरु चर्चित छन् । आ है..बोलको गीतको दोस्रो भागको भिडियो सुटिङको क्रममा उनी धरानमा थिए । सुटिङ शुक्रबार सकियो ।  शनिबार फुर्सद भएपछि उनी पनि ...

    • प्रकाशित मितिः माघ २१, २०७९
    • 2,447 पटक पढिएको
    • क्लिक धरान
  • श्रम पार्कमा पुग्यो 'ह्यारी की प्यारी' फिल्मको टोली, मेयर हर्क साम्पाङलाई रुद्राक्षको विरुवा हस्तान्तरण (भिडियोसहित)

    धरान: यही माघ २० गते रिलिज हुन लागेको नेपाली चलचित्र ह्यारी की प्यारीको प्रचारमा धरान आइपुगेका निर्माण तथा कलाकारहरुको टोली बिहिबार बिहानै श्रम सँस्कृति पार्कमा पुगे । निशाने दोभानमा बिहान ८ बजे हाँस्य कलाकार मुन्द्रे अर्थात जितु नेपाल, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय वरालसँगै फिल्म ह् ...

    • प्रकाशित मितिः माघ ५, २०७९
    • 3,275 पटक पढिएको
    • क्लिक धरान
  • एजिज व्याण्डको उडि जाउ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    धरान: धराने युवाहरुको साङ्गीतिक समुह एजिज व्याण्डले आफ्नो दोस्रो प्रस्तुती उडि जाउ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।    व्याण्डले आफ्नो अफिसियल युट्युव च्यानल एजिज व्याण्ड वाट म्युजिक भिडियो सार्वजनिक गरेको हो । उडि जाउ गीतमा स्वर, शव्द र संगीत व्याण्डका भोकलिस्ट मनकुमार लिम्वुको रह ...

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 1,249 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • लाखेनाचमा संखुवासभाको सिभुवा लाखेनाच समूह प्रथम

    धरान: झिगु नेवाः पुचः गाइघाट र नेवाः देव दवू त्रियुवा नगर समितिको संयुक्त आयोजनामा भएको दोस्रो दोश्रो उदयपुर खाना परिकार मेला तथा १ न.प्रदेश स्तरिय प्रतियोगितात्मक लाखे नाच महोत्सबको उपाधि नेवाः देव दवू पाचखपन संखुवासभाले हात पारेको छ ।प्रतियोगितामा विजेता बनेको सिभुवा लाखे नाच समूहले नगद १ लाख १ रु ...

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 918 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ स्तरिय डान्सिङ्ग र सिङ्गिङ आइडल हुने

    धरान: फक्ताङलुङ मिडिया हाउस प्रालिको आयोजना प्रदेश १ स्तरिय सिङ्गिङ आइडल सिजन ३ र डान्सिङ्ग आइडल सिजन २ हुने भएको छ ।एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना हुने सिङ्गिङ र डान्सिङ्ग आइडलको ग्राण्ड फिनाले २०८९ जेष्ठ ३१ गते हुने भएको छ ।  सहभागिताको लागि चैत्र तेस्रो हप्तादेखि ओखलढुङ्ग ...

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • 1,006 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • द भोइस अफ नेपालमा पदम राईलाई जिताउन अभियान

    धरान: हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालिटी शो  'द भोइस अफ नेपाल'मा शीर्ष १२ मा छनोट हुन सफल पदम राईलाई विजयी बनाउन धरानमा अभियान सुरु गरिएको छ । पदमका परिवारले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै भोटमार्फत विजयी बनाउन अपील गरेका हुन् । 'टिम राजेश'मा रहेका पदमलाई खल्ती एपमार्फ ...

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 1,910 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित