मनोरञ्जन

    Showing 61-70 of 225 items.
  • पुर्वको ४ सहरमा डिभाइन नाईट द म्युजिकल विथ अस्मिता अधिकारी टुर, धरानको भिन्टेज क्याफेमा बुधबार हुने

    धरान: चर्चित गायिका अस्मिता अधिकारी डिभाइन वाइनको आयोजनामा आउँदो बुधबारदेखि हुन लागेको 'डिभाइन नाईट द म्युजिकल विथ अस्मिता अधिकारी'को लागि पुर्वका चार शहरमा आफ्नो एकल प्रस्तुति दिने भएकी छिन् ।नेपाली फिल्म तथा आधुनिक-पप गीतहरुमा अहिले निक्कै लोकप्रिय गायिका अधिकारी भाइरल इन्टरटेनमेन्ट र सिल्भर इन्टर ...

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • 1,158 पटक पढिएको
    • क्लिक धरान
  • 'धरान शहर'को छायाँकन सम्पन्न

    धरानः पुर्वको चर्चित शहर धरानको वर्णन गर्दै तयार पारिएको गीत 'धरान शहर'को छायाँकन सकिएको छ । उक्त गीतको छायाँकन धरानसंगै चर्चित पर्यटकीयस्थल नाम्जे, भेडेटार, पाथीभरा मन्दिर क्षेत्रमा गरिएको छ।  युमन सोदेम्बा लिम्बु, रेखा फागो, बादल चेम्जोङ्ग र सुमन खेवाको बिशेष अभिनय गरेको भ्युजिक भिड ...

    • प्रकाशित मितिः कार्तिक ७, २०७९
    • 1,261 पटक पढिएको
    • क्लिक धरान
  • बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ सम्पन्न (फोटोफिचर)

    धरान: दशैँ तिहारको बिचको समय पारेर आयोजना गरिएको चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्ट २०२२  भव्यरुपमा सम्पन्न भएको छ । धरान १२ स्थित पब्लिक हाईस्कुलको मैदानमा आयोजित कन्सर्टमा चर्चित गायकगायिकहरुले आफ्नो प्रस्तुतीले फ्यानहरुलाई भरपुर मनोरञ्जन दिलाए । कन्सर्टमा अहिलेकी सर ...

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • 2,340 पटक पढिएको
    • क्लिक धरान
  • शनिबार धरानमा मेलोडी कन्सर्ट हुने, मेलिना राई आउदै

    धरान : यही शनिबार (असोज २९) गते धरानको पब्लिक हाईस्कुलको मैदानमा चर्चित गायक गायिकाहरु सम्मिलित सांगितीक कार्यक्रम बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ आयोजना हुने भएको छ ।              अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसँगै धरानबाट उदाएका चर्चित गायक डिल ...

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 1,537 पटक पढिएको
    • क्लिक धरान
  • क्यान्सर पीडितलाई सहयोगार्थ मुस्ताङ्ग मनोरञ्जन धमाका सम्पन्न

    दमक:  झापाको शिवसताक्षी–८का बोनम्यारो क्यान्सरबाट पीडित २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ भव्य सांगीतिक कार्यक्रम 'मुस्ताङ्ग मनोरंजन धमाका २०२२' सम्पन्न भएको छ ।दमकको सरस्वती मावि मैदानमा भएको ‘मुस्ताङ मनोरञ्जन धमाका २०२२’ चर्चित गायक राजेशपायल राईसँगै युवापुस्ताका चर्चित गायक एकदेव लि ...

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 731 पटक पढिएको
    • क्लिक धरान
  • क्यान्सर पीडितको उपचारार्थ दमकमा राजेशपायल र एकदेवको मनोरंजन धमाका हुँदै

    दमक : सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ 'मुस्ताङ्ग मनोरञ्जन धमाका २०२२' नामक कन्सर्ट यही असोज १० गते सोमबार झापाको दमकमा हुने भएको छ । दसैँको पहिलो दिन राई इज किङ जेशपायल राईसंगै युवापुस्ताका चर्चित गायक एकदेव लिम्बूले एउटै कन्सर्टम ...

    • प्रकाशित मितिः असोज ८, २०७९
    • 835 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा नाटक खुवालुङ असोज ११ गतेसम्म मञ्चन हुने (भिडियोसहित)

    धरान: किराती सभ्यताको विकासक्रम एवं मिथकमा आधारित नाटक खुवालुङ धरानमा थप ५ दिन मञ्चन हुने भएको छ ।  धरान ८ स्थित सभागृहमा जारी नाटक खुवालुङ असोज ११ गतेसम्म मञ्चन हुने भएको हो । भदौ २७ गतेदेखि सभागृहमा मञ्चन हुन शुरु भएको नाटक खुवालुङ यसअघि भदौ ५ गतेसम्म मात्र हुने भनिएको थियो । दर्शकहरु आउने क् ...

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 1,282 पटक पढिएको
    • क्लिक धरान
  • प्रेमगीत ३ को प्रमोशनमा निर्माता-कलाकार टोली, सुनिल थापाको आग्रह,‘राम्रो नेपाली फिल्म बनेको छ, हेरिदिनुस्’ (भिडियोसहित)

    धरान: हिन्दीमा पनि डब भएको नेपाली फिल्म प्रेमगीत ३ आगामी असोज ७ गते रिलिज हुदैछ । नेपाली फिल्म विश्वका १५ सय बढी सिनेमा हलहरुमा एकैपटक रिलिज हुने इतिहास पनि यो फिल्मले बनाउदैछ ।  फिल्मको ट्रेलर युट्युबमा सार्वजनिक भएपछि निक्कै चर्चा बटुलेकोछ, र सबै ब्यग्र प्रतिक्षामा छन् । यो फिल्मको टिम अहिले ...

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 921 पटक पढिएको
    • क्लिक धरान
  • 'सरी मम' भन्दै जि-बबको नयाँ धमाका, आज धरानमा कन्सर्ट

    धरान:  एएनटीएफको र्याप ब्याटलमा गाएको 'मिलेन लेबल तेरो' शब्दबाट रातारात सोसल मिडिया तथा बिसेश: टिकटकमा भाइरल भएपछि चर्चामा आएका जि-बब अर्थात् सुदिप भण्डारीको नयाँ अनअफिसियल गीत "सरी मम" एका एक चर्चामा आइरहेको छ भने सोसल मिडियामा पनि भाइरल भई रहेको छ।  'सरी मम' गीतले जि-बबको धमाकेदार र ...

    • प्रकाशित मितिः भदौ २५, २०७९
    • 2,188 पटक पढिएको
    • क्लिक धरान
  • अभिनेता पल शाहलाई साढे २ बर्षको कैद सजाय

    धरान: अभिनेता पल शाहले बलात्कार मुद्दामा सफाई पाएका छन् । तर, बाल यौन दुरुपयोग मुद्दामा भने उनलाई साढे २ बर्षको कैद सजाय भएको छ । जिल्ला अदातल नवलपुरका न्यायाधिश यज्ञप्रसाद आचार्यको इजलाशले शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो । यस् ...

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 1,017 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित