धरान: ‘‘उत्कृष्ट पठनपाठन र नतिजा: धरान आर्दश बो.मा.वि.को विशिष्टता’’ भन्ने नारा दिएर २०६९ सालमा स्थापना भएको शैक्षिक संस्था हो, धरान आदर्श बोर्डिङ मावि । शिक्षा क्षेत्रमा बिशेष दक्षता भएका धरानका प्राध्यापकहरु मिलेर विद्यालय स्थापना भएको हो ।यो विद्यालयले ११ बर्षको इतिहासमा २ पटक कक्षा १२ को बार्षिक ...
धरान: धरान १५ स्थित खोरिया बस्तीमा रहेको जनता आधारभूत विद्यालयलाई रोटरी क्लब अफ धरानले खेलकुद सामग्री हस्तान्तरण गरेको छ । रोटरीका अनुसार डेढ लाख बराबरको खेल समाग्री हस्तान्तरण गरेको हो । रोटरीले केही समय अगाडि राष्ट्रिय साइक्लिङ रेस आयोजना गरेको थियो । उक्त प्रतियोगिताको खर्च कटाएर वचत भएको रक ...
धरान: पछिल्ला केही वर्षयता कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरूको पहिलो रोजाइ धरान मेघा कलेज हुन थालेको छ । यस कलेजमा होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरूको बढ्दो चापबाट पनि कलेजप्रतिको आकर्षण प्रस्ट हुन्छ । होटल म्यानेजमेन्टका लागि बनाइएको अत्याधुनिक सुविधा सम्पन्न ...
धरान: धरान ९ स्थित विष्णु मेमोरियल स्कुलका एक छात्राले बिहिबार सार्वजनिक भएको एसईई परीक्षाको नतिजामा ४ जिपिए ल्याउन सफल भएका छन् ।राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको नतिजामा विष्णु स्कुलकी छात्रा गृष्मा लुइटेलले यो सफलता हात पारेकी हुन् । लुईटेल सर्वोत्कृष्ट ४ ज ...
धरान: प्याब्सन सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा धरान प्रथम भएको छ ।७ वटा नगरपालिकाको १९ वटा विद्यालयलाई पछि पार्दै धरान ६ पानबारीमा रहेको एभरेष्ट चिल्ड्रेन होम बोर्डिङ स्कुल प्रथम हुदै रनिङ सिल हात पारेको हो । एभरेष्टको टिमबाट सहभागी कृतिका प्याकुरेल, न ...
धरान: छोरीहरु मात्र पढ्ने कोशी प्रदेशको एक मात्र सामुदायिक विद्यालय हो, धरान १६ स्थित शारदा बालिका नमुना मावि । यो विद्यालय स्थापनाको ७५ बर्ष पुरा भइसकेको छ । सोही अवसरमा विद्यालयले मंगलबारदेखि तीन दिने हीरक महोत्सव मनाउदैछ । हीरक महोत्सव उद्घाटनको अवसरमा पहिलो दिन विद्यालयले प्रभातरफेरी गरेको ...
धरान: धरान उपमहानगरपालिकाले प्रकाशित गरेको कक्षा ६ को हाम्रो धरान नामको पाठ्यपुस्तकमा विजयपुरगढीको इतिहास, बढासुब्बा र चासोकबारे गलत लेखिएको भन्दै लिम्बु विद्यार्थी मञ्चले सच्याउन माग गरेको छ । मञ्चको नेतृत्वमा उपमहानगरपालिका पुगेको टोलीले सोमबार मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाउदै पुस्तक ...
धरान: गर्मी अत्यधिक बढेपछि धरानका विद्यालयहरु दुई दिन विदा दिइएको छ । धरान उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले बुधबार सुचना जारी गर्दै बिहिबार र शुक्रबार विद्यालय विदा दिइएको जानकारी दिएको हो । धरानका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु विदा दिइएको महाशाखाले जनाएको छ । &n ...
धरान: धरान रन संस्थाले “धरान रन नेवा एजुकेशन फन्ड २०८१” अन्तर्गत शनिवार १३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।धरानका ९ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीहरुलाई भानुचौकस्थित धरान रनको कार्यालयमा शैक्षिक सामग्री प्रदान गरेको हो । गतबर्ष ११ जनालाई छात्रवृत्ति प्रदान गरेका ...
धरान: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को कृषि तथा खाद्य प्रविधि बिशिष्टिकृत अनुसन्धान केन्द्रको कार्यालय स्थापना भएको छ ।धरान १६ स्थित पुरानो मालपोत कार्यालय रहेको भवनमा शुक्रबार एक समारोहबीच मेयर हर्क साम्पाङ र नाष्टका उपकुलपति प्रा.डा.दिलिप सुब्बाले उक्त कार्यालयको उद्घाटन गरे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित