धरान: धरान ८ स्थित सहिद स्मृति माविमा उपमेयर अइन्द्रबिक्रम बेघा नेतृत्वमा भएको अनुगमन पछि शिक्षकका पेसागत संघसंस्था र विद्यालयका प्रध्यानाध्यापकले निकालेको विज्ञप्तीप्रति उपप्रमुखको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपप्रमुख बेघाको नेतृत्वमा स्कुलमा अनुगमन गर्दा स्थानान्तरण प्रमाणपत् ...
धरान: नेवा च्यारिटि फण्ड अन्तरर्गत धरान रन संस्थाले शनिवार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।धरान रनले भानुचोकस्थित आफ्नै कार्यलयमा कार्यक्रम आयोजना गरि १४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । धरान रनले कार्यक्रममा उपस्थित १२ जना विद्यार्थीहरुलाई नेवा च्यारिटि अन्तरर्ग ...
धरान: विद्यार्थीलाई ट्रान्सफर सर्टिफिकेट दिदा ५ हजार लिएको गुनासो आएपछि धरान उपमहानगरपालिकाले धरान ८ स्थित शहिद स्मृति माविमा स्थलगत अनुगमन गरेको छ । उपमेयर एवं अनुगमन समितिका संयोजक अइन्द्रबिक्रम बेघाको नेतृत्वमा शिक्षा महाशाखासहित पुगेको टोलीले मंगलबार अनुगमन गरेको हो । विद्यालयका प्रध्यानाध् ...
धरान: विष्णु मेमोरियल सेकेण्डरी स्कुल धरान ९ ले माया घर नेपाललाई सहयोग गरेको छ । विद्यार्थीहरुलाई असल सँस्कार र असहाय मानवहरुप्रति निःस्वार्थ सेवाभाव जगाउने उद्देश्यले विद्यालयले इटहरी २ स्थित ूमाया घरलाई सहयोग गरेको जनाएको छ । माया घरले असहाय, अशक्त तथा हिंसा पीडित र सडक मानवहरुलाई उद्दार गरेर ...
धरान:एम्स एकेडेमीले विद्यार्थी कुटपिट घटनामा माफी मागेको छ । एकेडेमीले शनिबार साँझ प्रेश विज्ञप्ती जारी गर्दै घटना दुःखद हुनपुगेको र विद्यालय परिवारको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । साथै, भविष्यमा यस्ता घटना दोहोरि नदिने प्रतिवद्धता पनि विद्यालयले जनाएको छ । एम्सले विज्ञप्तीमा भनेक ...
धरान: विद्यार्थीलाई कलेजमै कुटपिट गर्ने शिक्षकविरुद्ध पीडितका बुबाले प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । पीडितका बुबाले कुटपिट गरेको आरोपित शिक्षकहरुविरुद्ध किटानी जाहेरी दिएका हुन् । घटना बिहिबारको भएपनि शुक्रबार मात्र सामाजिक सञ्जालमा सिसिटिभी फुटेज बाहिरिए पछि घटना सार्वजनिक भएको थियो । उक् ...
धरान : एम्स कलेज धरान १२ मा अध्ययनरत विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।सामाजिक संजालमा उक्त भिडियो सार्वजनिक भएपछि सर्वत्र निन्दा भैरहेको छ । कुटपिटमा संलग्न शिक्षकलाई कडा कानुनी कारबाहीको माग भैरहेको छ । एक जना विद्यार्थीलाई २ जनाले निर्घात कुटपिट गरेको भिडियोमा द ...
धरान: धरान उपमहानगरपालिकाको नगर शिक्षा समितिले एउटा स्कुलको विद्यार्थीलाई अर्को स्कुलले ट्रान्सफर सर्टिफिकेट लिएर मात्र भर्ना गर्न मिल्ने निर्णय गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष एवं मेयर हर्क साम्पाङको अध्यक्षतामा आज (बिहिबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो । केही स्कुलले ट्रान्सफर सर्ट ...
धरान: युएन कलेजले होटल मेनेजमेन्ट स्नातक तहको फष्ट सेमेस्टरमा प्रदेशकै टपर ३ विद्यार्थीलाई नगदसहित पुरस्कार एवं सम्मान गरेको छ । धरान १६ स्थित कलेजले सोमबार कार्यक्रमम आयोजना गरि प्रदेशभरिमै सर्वोत्कृष्ट अंक ल्याएर प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई सम्मान गरेको हो । कलेजकी छात्रा स्मारि ...
धरानः धरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पसमा साइन्टिफिक लिटरेचर सर्चः रिसर्च फर लाइफ इन्टरनेट रिर्सोसेस कार्यशाला सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त कार्यशालाको उद्घाटन क्याम्पस प्रमुख डा. दिल कुमार लिम्बूले गरेका थिए । साइन्टिफिक राइटिङका लागि लिटरेचर रिभ्यू अत्यन्तै महत्वपूर्ण हुने डा. ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित