धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले छात्राहरुलाई आत्मरक्षा तालिम दिएको छ ।विद्यालयले कक्षा ८ देखि १२ सम्मका छात्राहरुलाई शुक्रबार यस्तो तालिम दिएको हो । तालिममा करिब २ सय ५० विद्यार्थी सहभागी थिए । विद्यार्थीलाई किताबी ज्ञानबाहेक पनि आफ्नो सुरक्षाको लागि के कस्तो उपायहरु अवलम्वन ग ...
धरान: संसदमा दर्ता भएको शिक्षा विधेयकका केही बुँदाहरुप्रति विरोध जनाउदै आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सहमति भएको छ । सहमति भएपछि आन्दोलनको सबै कार्यक्रम अन्त्य गरेर विद्यालयमा शिक्षकहरुले पठनपाठन सुचारु गर्ने भएका छन् । सहमतिमा शिक्षकको १०/१० वर्षमा आवधिक बढुवा हुने व्यवस्था ...
धरान:आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्तामा नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएको हो । सहमतिमा आन्दोलन फिर्ता लिएर पठनपाठन सञ्चालन गर्ने बुँदा पनि उल्लेख छ । यद्यपी, उक्त सहमतिप्रति राहत शिक्षकहरुले भने असन्तुष्टी जनाएका छन् । आफुहरुको माग स ...
धरान: संघीय संसदमा दर्ता भएको शिक्षा विधेयकका केही प्रावधानहरुप्रति असन्तुष्टी जनाउदै शुरु भएको आन्दोलनमा समर्थन जनाउदै आज पनि धरानका शिक्षकहे उपमहानगरपालिकामा धर्नामा बसेका छन् ।नेपाल शिक्षक महासंघको आह्वानमा राजधानीमा शुरु आन्दोलनमा हिजोदेखि देशव्यापी बनेको छ । सामुदायिक विद्यालयका शिक्षकहरु पठनपा ...
धरान: संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको केही प्रावधानहरुप्रति असन्तुष्टी जनाउदै देशभरका शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।नेपाल शिक्षक महासंघको आह्वानमा राजधानी केन्द्रीत आन्दोलन आज बिहिबारदेखि भने देशव्यापी बनेको छ । सबै स्थानीय तहका सामुदायिक तथा सरकारी विद्यालयका शि ...
धरान: ईटहरी ९ स्थित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयले प्रि-डिप्लोमा तहको २४ महिने होटल म्यानेजमेन्टको औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) कार्यक्रम निःशुल्क सञ्चालन गर्ने भएको छ ।शिक्षालयले आइतबार धरानमा पत्रकार सम्मेलन गर्दै ४० जनाको कोटा भएको उक्त तालिमको लागि असोज १२ गतेसम्म मात ...
धरान: शुल्क अत्यधिक वृद्धि भएपछि धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । ईञ्जिनियरीङ अध्ययन संस्थान (आइओई), डिन कार्यालयले २ सय प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले हिजो मंगलबार नै क्याम्पस प्रशासनको भवनम ...
धरान: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा धरान आदर्श बोर्डिङ स्कुलले आफ्नो नतिजा धरानमै सबैभन्दा उत्कृष्ट रहेको दाबी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा धरान आदर्श बोर्डिङ स्कुलका ७२ जना विद्यार्थीले ए, १२३ जनाले बि प्लस र ७५ जनाले बि ग्रेड ल्या ...
धरान: धरान १९ स्थित किराँतेश्वर माविमा यो शैक्षिक सत्रदेखि कक्षा ११ मा कानुन र व्यवस्थापन विषयको अध्यापन शुरु हुने भएको छ । विद्यालयले बुधबार पत्रकार सम्मेलन गर्दे यसैबर्षदेखि कक्षा ११ को अनुमति पाएको जानकारी दिएको हो । यो विद्यालय २०३० सालमा स्थापना भएको हो । कक्षा ११ मा कानुन बिषयको पढाई हुने ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राष्ट्रियस्तरको दुई दिने अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगिता (मेडिक्विज नेपाल २०२३) को चौथो सँस्करण सम्पन्न भएको छ । प्रतिष्ठानको सहयोगमा विपीकेआइएचएस स्टुडेन्टस् ब्लड डोनेसन कमिटी (बिडिसी) र विद्यार्थी कल्याण समाजको सहकार्यमा आयोजित ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित