धरान: सचेत धराने समुहले धरान १३ स्थित सर्दु खोला किनारमा रक गार्डेन बनाइरहेको छ । मेयर हर्क साम्पाङले अव्यवस्थित खाजा पसलहरुलाई वेलकम ट्रस बनाएर ओशो आश्रम नजिकै स्थानान्तरण गरेपछि सर्दु किनारको जग्गा खाली भएको थियो । सोही जग्गामा सचेत धराने समुहले रक गार्डेन बनाइरहेको छ । पुर्वब्रिटिश आर्मी गोप ...
धरान: अत्यधिक गर्मी बढेपछि धरानका विद्यालयहरुलाई पनि विदा दिइएको छ । नगर प्रमुखस्तरीय निर्णय गरेर जेठ १८ (आज) देखि जेठ २४ गतेसम्मको लागि विदा दिइएको शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् । गर्मीको कारण पठनपाठन गर्न धेरै समस्या भएकोले बर्खे विदाबाट मिलान हुने गरि विदा दिन विद्या ...
धरान: विष्णु मेमोरियल मावि धरान ९ ले कोकाहा खानेपानी श्रमअभियानलाई पाइप सहयोग गरेको छ भने श्रमदानमा पनि सहभागी भएको छ । स्कुलले कोकाहा श्रमअभियानलाई १० थान पाइप सहयोग गरेको हो । स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठसहित शिक्षक, कर्मचारीहरुको टिमले शुक्रबार मेयर हर्क साम्पाङ, आयोजना मेनेजर दत्तक ...
धरान: धरान मेघा हिमालयन बोर्डिङ स्कुल धरान १२ ले हरेक महिनाको दोस्रो शुक्रबार जातिय मौलिक पोशाक लगाउन विद्यार्थीहरुलाई अनिवार्य गरेको छ । स्कुलले आज (शुक्रबार) देखि यो चलन शुरुवात गरेको हो । जातिय पोशाक लगाउन शुरुवात गर्दै स्कुलले आज शुक्रबार किरात राई जातिको मौलिक सँस्कृति साकेला नाच पनि प्रस ...
धरान: धरान उपमहानगरपालिका वडा नं ५ स्थित हिमाली माविमा विद्यार्थी संख्या खचाखच छन् तर विद्यालयमा आवश्यक शिक्षक दरबन्दी र कक्षा कोठाको भने अभाव छ । भर्खरै निवार्चित विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई विद्यार्थी संख्या अनुपातको शिक्षक दरबन्दी र कक्षा कोठा कसरी बनाउने भन्ने चुनौती छ ...
धरान: धरान उपमहानगरपालिकाको नगर शिक्षा समितिले शिक्षक दरबन्दी मिलाउनको लागि सुझाव दिन र कार्यविधि तयार गर्न कार्यदल गठन गरेको छ । समितिका संयोजक मेयर हर्क साम्पाङको अध्यक्षतामा बुधबार बसेको बैठकले समितिका सदस्य डा.राजेन्द्र शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा सदस्यहरु विकास आच ...
धरान: मन्टेश्वरी किन्डरगार्टेन धरान १६ ले आफ्ना विद्यार्थीहरुलाई मौलिक सँस्कृतिबारे जानकारी दिने उद्देश्यले साकेला सिली प्रर्दशनी कार्यक्रम आयोजना गरेको छ । मन्टेश्वरीले किराँत राई यायोख्खा खेलकुद संघको समन्वयमा बुधबार साकेला सिली प्रदर्शनी गर्दै आफ्ना विद्यार्थीहरुलाई साकेला सिली सिकाएको थियो ...
धरान: धरान रन संस्थाले शनिबार १२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।संस्थाले छात्रवृत प्रदान गरेका आफ्ना १२ जना विद्यार्थीहरुलाई करिव ४० हजार रुपैया बराबरको शैक्षिक सामग्री वितरण गरेको हो । संस्थाले जनही करिब तीन हजार ५ सय रुपैया बराबरको स्टेसनरि समान, स्कुल व्याग, जुत्ता, मोजा, ट्र ...
धरान:एसईई परीक्षाको क्रममा मोरङको विभिन्न परीक्षा केन्द्रहरुबाट पक्राउ परेका नक्कली परीक्षार्थी र सञ्चालक धरौटीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका डल्फिन एकेमेडीका सन्तोष राई २ लाख धरौटीमा छुटेका छन् नक्कली परीक्षार्थीहरु नावालकबाहेक सबै ४० हजार धरौटीमा छुटेका छन् । ...
अहिले नयाँ शैक्षिक सत्र आरम्भ भएको छ । विद्यार्थी भर्ना अभियान तामझामका साथ भइरहेको छ । विद्यालयहरू हुने–नहुने आश्वासन बाँडेर विद्यार्थीलाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । हामी अभिभावकहरूको मन जित्न कसरी हुन्छ प्रयासरत् छौँ । यस्तो भीडको मतियार म पनि हो । यस्तो अवस्थामा यो संवेदनशील विषयमा पनि ज ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित