धरान : बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका पदाधिकारी र विभागीय प्रमुखहरुको छलफलमा सहमति नजुटेपछि आज ओपिडी काउन्टर खुलेन । ओपिडी काउन्टर नखुलेपछी आज उपचारको लागी आएका विरामीहरु अलपत्र परे । बिहानैदेखी पदाधिकारीहरु र विभागीय प्रमुखहरु बीच छलफल भएपनि ओपिडी खोल्ने कि नखोल्ने बारे सहमति निर्णय ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी काउन्टर आज खुलेको छैन ।अवरुद्ध भएको बढुवा प्रक्रिया अघि बढाउनुपर्ने एक सुत्रीय माग राखेर आन्दोलनरत शिक्षक कल्याण समाजसँग वार्ता गरेर निकास निकाल्न पदाधिकारीहरुले चासो नदिएपछि उपचार सेवा पनि प्रभावित हुन पुगेको हो । बिहान साढे ७ बजेदेखि नै ...
धरान: धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आन्तरिक समस्यामा रुमल्लिइरहेको भन्दै वर्तमान अवस्थाबारे चिन्ता प्रकट गरेका छन् ।निवर्तमान मेयर राईले क्लिकधरानसँगको बिशेष कुराकानीको क्रममा करिब १७ बर्षअघि नागरिक अनुगमन तथा सरोकार मञ्चले आयोजना गरेको सार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुको आन्दोलनले प्रभावित ओपिडी सेवा आज पनि सञ्चालनमा आउने भएको छ । हिजो साँझ प्रतिष्ठानको अस्पताल प्रशासन र विभागीय प्रमुखहरुबीच भएको छलफलमा आज (बिहिबार) ओपिडी सेवा सुचारु गर्ने सहमति भएको हो । समस्याको निकास निकाल्न भन्दै का ...
धरान : बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा आज विहान विरामीहरुको आन्दोलन पछि ओपिडी काउन्टर खुल्ने भएको छ ।शिक्षक चिकित्सकहरुको आन्दोलन र पदाधिकारीहरु काठमाण्डौ गए पछि ओपिडी काउन्टरसमेत आज बन्द थियो । कुनै जानकारी एवम् सूचना विना काउण्टर बन्द भएको भन्दै आक्रोशित विरामी, विरामीका आफन्तजनहरु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले शिक्षक चिकित्सकहरुको आन्दोलनलाई मत्थर पार्न एक सुचना जारी गर्दै मंसिर १ गतेदेखि करार सेवा अन्तर्गतको पदहरुको अन्तर्वार्ता सुचारु गर्ने जनाएको छ । प्रतिष्ठानका रजिष्ट्रार एवं छनौट समितिका सदस्य सचिव प्रा.डा.सुर्यप्रसाद संग्रौलाले आइतबार जारी ...
धरान: प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्थाबारे संसदीय समितिलाई ध्यानाकर्षण गराएकी छिन् ।सांसद कार्कीले आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि संसदीय समितिमा लिखित पत्र दर् ...
धरान: आन्दोलनको क्रममा राजिनामासमेत दिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुसँग राजनीतिक दलहरुले छलफल गरेका छन् ।शिक्षक चिकित्सकहरुको आन्दोलनले उपचार सेवा र पठनपाठन प्रभावित भएपछि राजनीतिक दलहरुले आइतबार आन्दोलनरत शिक्षक चिकित्सकहरुसँग छलफल गरेको हो । प्रतिष्ठानको सम ...
धरान: धरानका राजनीतिक दलहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका राजिनामा दिएर आन्दोलनरत शिक्षक र प्रतिष्ठान व्यवस्थापन पक्षलाई तत्काल उपयुक्त निकाश निकालेर स्वास्थ्य सेवा निःसर्त सुचारु गर्न आग्रह गरेका छन् ।प्रमुख ५ राजनीतिक दलका धरान नेतृत्वहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै यस्त ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले बढुवा प्रक्रिया अघि नबढे पदाधिकारीहरुको बर्खास्त वा आफुहरुको सामुहिक राजिनामा स्वीकृत गर्न माग गरेका छन् ।आन्दोलनरत शिक्षकहरुले आइतबार पत्रकार सम्मेलन गर्दे यस्तो माग गरेका हुन् । आफुहरुले असोज २६ गतेदेखि लागु हुने गरि सामुहिक रा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित