स्वास्थ्य

    Showing 491-500 of 1,939 items.
  • धरानको वडा नं ११ मा स्वास्थ्य चौकी भवनको उद्घाटन

    धरान: धरानको वडा नं. ११ मा निर्माण गरिएको आधारभुत स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ ।  सुनौलो मार्गमा निर्माण भएको उक्त भवनको शनिबार मेयर तिलक राईले उद्घाटन गरेका हुन् । उक्त भवन दिपादिल कन्ट्रक्सनले ४३ लाख ६२ हजार १ सय ३० रुपैयाँ ७२ पैसामा (भ्याट, पि.एस. सहित) निर्माण गरेको हो । प्रमुख अति ...

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 2,158 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको इर्मजेन्सीमा विरामीको मृत्यु पछि लफडा, मृतक परिवारद्वारा मन्त्रालय र मेडिकल काउन्सिलमा पनि उजुरी

    धरान: विरामीको मृत्यु भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सीमा आज (शनिबार) दिउँसो केहीबेर लफडा भएको छ ।  धरान २० विष्णुपादुकाकी करिब ४१ बर्षीया फुलमाया राईको शनिबार बिहानै करिब ३ बजेतिर मृत्यु भएको थियो । प्रतिष्ठानका अनुसार मृतक इर्मजेन्सीमा ल्याइपुर्याउदा नै मृत भइस ...

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 10,177 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३०५ जना कोरोना संक्रमित थपिए, ४ जनको मृत्यु

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०५ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ६६२ जनाको पीसीआर परीक्षण गर्दा १७५ जनामा संक्रमण पुष्टि भएको हो भने ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङम ...

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 1,042 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ४१९ जनामा कोरोना संक्रमित थपिए, ४७० जना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएको हो भने ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झाप ...

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 1,185 पटक पढिएको
    • क्लिक धरान
  • वीपीलाई स्वास्थ्य मन्त्रालयको निर्देशन- 'दैनिक प्रशासनिक र अनिवार्य आर्थिक कार्यबाहेक अन्य काम नगर्नु'

    धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई दैनिक प्रशासिनक तथा अनिवार्य आर्थिक कार्यबाहेक अन्य कार्यहरु नगर्न निर्देशन दिएको छ । मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका उपसचिव प्रकाश अधिकारीले हिजो (बिहिबार) प्रतिष्ठानलाई पत्राचार गर्दै यस्तो निर् ...

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 2,852 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३८३ जनामा कोरोना संक्रमित थपिए, ४४७ जना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८३ जनामा कोरोना संक्रमित थपिएका छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार २३० जनाको. पीसीआर परीक्षण गर्दा २८० जनामा संक्रमण पुष्टि भएको हो भने ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापाम ...

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 989 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका आन्दोलनकर्मीहरुले आइतबारदेखि इर्मजेन्सी र कोभिडबाहेक काम छोड्ने घोषणा (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनकर्मीहरुले आइतबारदेखि इर्मजेन्सी र कोभिड अस्पतालबाहेकको सेवा बहिष्कार गर्ने घोषणा गरेको छ । सरकारले उच्चस्तरीय कार्यदलको प्रतिवेदन र आफुहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इर्मजेन्सी र कोभिड अस्पतालबाहेकको सेवा बहिष्कार गर्ने ...

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 2,422 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा मेडिकल विचौलियाविरुद्ध प्रहरी अप्रेशन जारी, थप ५ जना पक्राउ

    मोरङः विरामी तथा आफन्तहरुलाई विभिन्न अस्पतालबारे भ्रम फैलाएर सेटिङमा कमिशन खाने मेडिकल विचौलियाविरुद्ध विराटनगरमा प्रहरीले अप्रेशन जारी राखेको छ । यसैक्रममा थप ५ जना विचौलिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्ने विचौलियाहरुमा विराटनगर वडा नं.८ का २१ को सुनिल राय, व ...

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 1,106 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा २१ जनासहित प्रदेश १ मा ३८७ जनामा कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना संक्रमित थपिएका छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ जनामा संक्रमण पुष्टि भएको हो भने ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा ...

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 1,222 पटक पढिएको
    • क्लिक धरान
  • धरान १२ का कोरोना संक्रमित युवाको मृत्यु

    धरान: कोरोना संक्रमणबाट धरानका एक युवाको मृत्यु भएको छ ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा धरान १२ का ३४ बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार आज दिउँसो २ बजे मृत्यु भएको हो । मृतकलाई भदौ ३ गते संक्रमण पुष्टि भएको थियो भने भदौ १० गते कोभिड अस्पतालमा भर्ना गरिएको ...

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 2,166 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित