धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिङको संयुक्त संघर्ष समितिले चार जना पदाधिकारीहरुलाई माग पत्र पेश गरेका छन् भने प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउने तयारी गरेका छन् ।विगत १० दिनदेखि निरन्तर आन्दोलनरत संघर्ष समितिले आज (बिहिबार) प्रत ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ८५८ पुगेको छ । यसैगरि, ४२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६१, मोरङमा १२४, झापामा १०९, उदयपुरमा १०, धनकुटामा ...
धरान: एक सातादेखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले सडकको खाल्डा खुल्डी पुरेर सांकेतिक विरोध जनाएका छन् । प्रतिष्ठानको गेष्ट हाउस, सरस्वती मन्दिर अघिको सडकमा भएको खाल्डोहरु पुरेर उनीहरुले सांकेतिक विरोध जनाएका हुन् । त्यसअघि चिकित्सकहरुले उपकुलपति कार्यालय ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०४ महिला र ३२२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार १४५ पुगेको छ । यसैगरि, प्रदेशमा ३०८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले गठन गरेको ३ सदस्यीय वार्ता समितिले आन्दोलनरत पक्षलाई आज सोमबार बिहान वार्तामा आउन आग्रह गर्दै पत्राचार गर्यो । आन्दोलनको छैटौं दिन वार्ता समिति गठन गरेर वार्तामा बोलाए पनि संयुक्त संघर्ष समितिका चिकित्सक, विद ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ६५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष रहेका छन् । हालसम्म ५६ हजार ५१९ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरि, प्रदेश १ मा ३६२ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार झापामा ११९ ...
धनकुटा: सहिदभूमि गाउँपालिकाका जनप्रतिनिधिहरु कोरोना संक्रमितको घरमै पुगेर स्वास्थ्य सामाग्री र पोषिलो खानेकुरा वितरण गरिरहेका छन् । संक्रमित भई होम आइसोलेसनमा बसिरहेका विरामीको आत्मवल बढाउन घर–घरमै पुगिरहेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए । आइसोलेसनमा रहेका संक्रमितहरुलाई ज्वरो, निमोनिया, झ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षसँग वार्ता गर्न व्यवस्थापन पक्षले वार्ता समिति गठन गरेका छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल संयोजक रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेका हुन् । वार्ता समितिमा अस्पताल निर्देशक प् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि आएका एक ६१ बर्षीय वृद्धमा कालो ढुस्सी (ब्लाक फंगस) संक्रमण देखिएको छ । ती विरामीलाई शल्यक्रिया र उपचार पश्चात डिस्चार्ज गरिएको प्रतिष्ठानले जानकारी दिएको छ । यो शल्यक्रिया पुर्वमा पहिलो भएको प्रतिष्ठानको दाबी छ । प्रतिष्ठानका ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २५५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, तेह्रथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित