विदेश

    Showing 1-10 of 64 items.
  • साउदीमा लेलिन दिवस तथा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस

    साउदी : प्रवासी नेपाली मञ्च साउदी अरबद्वारा १५३ औं लेलिन दिवस तथा नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवस साउदी अरबको रियादमा भब्यताको साथ मनाइएको छ।मञ्चको राष्ट्रिय कमिटी साउदी अरबका अध्यक्ष अमर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य नागेश तामाङ, वसन्त राई, सचिवालय सदस्य अच्यु ...

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 3,366 पटक पढिएको
    • क्लिक धरान
  • हङकङ सरकारलाई नेपाली महासंघले बुझायो ज्ञापन पत्र

    हङकङः हङकङ नेपाली महासंघले हङकङमा लामो समयदेखि आइडि लिएर बस्दै आएकाहरुको विविध समस्यालाई लिएर हङकङ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । हङकङमा नयां सुरक्षा कानून लागु भएपछि पहिलो पटक बोलाएको सिमान्तीकृत अल्पसंख्यक समुदायका संस्थागत प्रतिनिधिको बैठकमा महासंघले ९ बुंदे ज्ञापन पत्र बुझाएको हो । उक्त ...

    • प्रकाशित मितिः असोज १, २०७८
    • 4,292 पटक पढिएको
    • क्लिक धरान
  • हङकङ आई.डि.लिएका नेपालीहरु नेपालमै अड्किए, उद्दार गर्न माग गर्दै हङकङ नेपाली महासंघले बुझायो ज्ञापन पत्र

    धरान: कोरोना महामारीको दोस्रो लहरको कारण नेपालबाट आउने हवाई उडानमा हङकङ सरकारले प्रतिवन्ध लगाएपछि हङकङ फर्किन नपाएका हङकङ आइ.डी. लिएका नेपालीहरुलाई उद्दार गर्न हङकङ नेपाली महासंघले माग गरेको छ । महासंघले हङकङ सरकारका पुर्वमन्त्री र सांसदहरुसँग हालै मात्र भएको भेटमा नेपालमा अड्किएका आफ्ना नागरिकहरुला ...

    • प्रकाशित मितिः असार २७, २०७८
    • 5,186 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रपति वाइडेन र उपराष्ट्रपति ह्यारिसको सपथ ग्रहण: वाइडेनले उल्टाए ट्रम्पका नीतिहरु

    वासिङ्टन: चुनावमा पराजित डोनल्ड ट्रम्प राष्ट्रपति भवनबाट बाहिरिएका छन् भने जो बाइडनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए। कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पदम ...

    • प्रकाशित मितिः माघ ८, २०७७
    • 5,609 पटक पढिएको
    • बिबिसि
  • अमेरिकी राष्ट्रपति निर्वाचन: संसदमा जो बाइडनको जित प्रमाणित

    वासिङ्टन डिसी: अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ। संसद्‌ले प्रमाणित गरेपछि अब बाइडनलाई ज्यानुअरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ। संसद्‌मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकनले चुनौती दिए ...

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 5,868 पटक पढिएको
    • क्लिक धरान
  • ट्रम्प समर्थकद्वारा संसद भवनमा हङ्गामा, गोली लागेर एक महिलाको मृत्यु

    वासिङ्टन: अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा पसेर हङ्गामा गरेका छन्। अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो। सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्य ...

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 4,390 पटक पढिएको
    • क्लिक धरान
  • हङकङमा एक रेष्टुरेष्टमा आगलागी : कम्तीमा ७ जनाको मृत्यु, मृतक र घाइते अधिकांश नेपाली

    हङकङ: हिजो राती जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेण्टमा भएको आगलागीमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। अन्य एक दर्जन घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृत्यु हुने र घाइतेहरु अधिकांश नेपाली भएको बताइएको छ । मृत्यु हुनेमा १० बर्षीय बालकसमेत रहेको बताइएको छ । नेपालीले सञ्चालन ...

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • 4,989 पटक पढिएको
    • क्लिक धरान
  • बिहारमा नितिशकुमार नेतृत्वको एनडिए गठबन्धनलाई पुर्णबहुमत

    एजेन्सी: बिहार विधानसभा निर्वाचनमा नितिशकुमारको जनता दल युनाइटेड र भारतीय जनता पार्टीको एनडिए गठबन्धनले पुर्ण बहुमत पाएको छ । चुनावी मतपरिणाम अनुसार एडिए गठबन्धनले १ सय २५ सिट पाएको छ । विहार विधानसभामा २४३ सिट रहेको छ । एनडिएको कडा प्रतिस्पर्धी लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको जनता दल ...

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 3,824 पटक पढिएको
    • क्लिक धरान
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रक्षामन्त्री एस्परलाई बर्खास्त

    एजेन्सी: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन्। उनले ट्विटर मार्फत् एकजना उच्च अधिकारीलाई पदबाट 'बर्खास्त' गरिएको घोषणा गरेका हुन। न्याशनल काउन्टर टेररीजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ। पछिल्ला केही हप्ताह ...

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 2,204 पटक पढिएको
    • क्लिक धरान
  • युकेमा याक्थुङ चित्रकला प्रतियोगिताका विजेताहरु पुरस्कृत

    आसफोर्ड(यूके): नयाँ पुस्तामा सँस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको यूके व्यापी याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको छ । नतिजा घोषणा भएको करिब तीन महिनापछि उनीहरूलाई पुरस्कार दिइएको हो । आदिवासी याक्थुङ(लिम्बु) समुदायले धुमधामका साथ मान्ने सिसेक्पा तङ्नाम पर् ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 2,918 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित