विचार

    Showing 11-20 of 39 items.
  • धरानको देशीलाइनका अगुवा प्रेमसिंह लिम्बुको सम्झना

    देशी लाइनका युवा अगुवा सुधिरसिंह लिम्बु जीले अचानक म्यासेञ्जरमा सेण्ड गर्नुभएको २८ वर्ष पुरानो मेरो हस्तलिखित पत्र हेरेपछि पुराना दिनहरुको सम्झना आयो । प्रेमसिंह लिम्बु, धरानको शहरी विकास र सामाजिक सेवाका शुरुआती दिनका अगुवा । पुरानो बजारपछि धरानको बजार विस्तार भएको क्षेत्र देशी लाइन भारतीय सेनाका ल ...

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 2,925 पटक पढिएको
    • हर्ष सुब्बा
  • 'धरान डे' धरानको कि कांग्रेसको मात्र ?

    आज बिजयपुरको ईतिहास लाई छोडेर धरान शहर स्थापना भएको प्रसङ्ग लाई जोडेर 'धरान डे' मनाउने स्थानिय सरकारले निर्णय गरेको छ। यो खुसिको कुरा हो धरानवासीहरुका लागि । सम्माननिय प्रधानमन्त्री ज्युको प्रमुख आतिथ्यतामा हुने भएको हुँदा यसले धरानको महत्व बढाएको महसुस गर्न सकिन्छ। हामी धराने जनताले तिरेको कर बाट भ ...

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 5,567 पटक पढिएको
    • रवि खनाल
  • 'सुवास दाइको फोटो, हाम्रो ग्याङ र चासोक'

    चुम्लुङ धरानका पूर्व अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङ दाइले एकाबिहानै फोटो पोष्ट्याएछन् । यता मध्यरातको ३ बजे आँखा खुल्यो । उता धरानमा बिहानको नौ बजेछ । पाँच दिने चासोक तङ्नाम साँस्कृतिक उत्सवको पहिलो दिनको फोटो देखेसी केही कुराको याद आयो । शनिबार मात्रै बेलायतमा हामी चुम्लुङकर्मीहरूले यो वर्षको चा ...

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 2,458 पटक पढिएको
    • अमित याक्थुङ्वा
  • मुन्धुममा पुष्प सौन्दर्य दर्शन: जीवन एक फूल

    फूलको मानब सभ्यता सँग ठुलो नाता छ । अर्को शब्दमा भन्दा फूलको मानव जीवन संग प्रत्यक्ष सम्बन्ध छ । हरेक जसो दर्शन चाहे पुर्वीय होस वा पश्चिमेली दर्शन, फूलको उपस्थिति विना जीवन अपुरो नै मानिन्छ । हजारौ फूललाई हजारौ भावनाहरुको प्रतिकका रुपमा लिइन्छ । मानब समुदायले सदियौ देखि फूललाई आफ्नो भावना र संस्कृत ...

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • 3,035 पटक पढिएको
    • देव सुब्बा इजम
  • पाथिभराको मुन्धुमी नाम सेमुक्तु मुक्त्तिगोक्मा

    प्रसंग परिचय नेपालको पुर्वी क्षेत्रमा पर्ने एक धार्मीक तीर्थस्थलको नाम लिनु पर्दा नेपाल र भारतमा पाथिभराको नाम आउछ । यो तीर्थस्थल लगभग २०० बर्ष तिर पाथिभरा उत्पति भएपछि प्रख्यात हुदै गएको हो । यो एक पवित्र शक्तिको रुपमा आम तीर्थालुहरुले मान्ने गर्दछन । यहा नेपाल लगायत भारतका विभिन्न राज्य सिक्किम, प ...

    • प्रकाशित मितिः असार १७, २०७८
    • 4,079 पटक पढिएको
    • देव सुब्बा इजम
  • कहिले होला जातीय छुवाछुत र विभेदको अन्त्य ?

    नेपाल सरकारले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको आज १५ वर्ष पुगेको छ । सरकारले २०६३ जेष्ठ २१ गते नेपाललाई छुवाछूत मूक्त राष्ट्र घोषणा गरेको थियो । १५ वर्ष भित्र विभिन्न सरकार बने तर छुवाछुुतका घटनाहरु घटेनन् । कानुन नबनेको भने होइन, कार्यान्वयन गर्न नचाहेर हो । सिंगो दलित समुदाय यो शताब्दीमा ...

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 4,737 पटक पढिएको
    • खेम रनपहेली
  • नेपालमा महिला सशक्तिकरणका चुनौतीहरू

    महिला सशक्तिकरण भनेको महिलाहरुका अधिकार र कर्तव्यहरुको ग्यारेन्टी गर्दै उनीहरुलाई ती अधिकार र कर्तव्यहरुको पूर्ण उपयोग गर्न सक्ने अवस्थामा पुर्‍याउनु हो । देशको समग्र विकासको लागि महिला र पुरुष दुवैमा समान विकास हुनु पर्दछ। देशको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक स्रोतमा महिला जनशक्तिको पहुच ...

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 7,978 पटक पढिएको
    • राजेश्वरी सापकोटा लम्साल
  • चिसो मौसम र शितलहर : तराईमा विपद

    जलमण्डल, भु–मण्डल तथा वायुमण्डल जस्ता वातावरणका मुख्य घटकहरुले जैविक संसारलाई आधार प्रदान गरि जीवमण्डलको अस्तित्व कायम गरिरहेका हुन्छन । समुदायमा आधारित विपद जोखिम ब्यवस्थापन ( Community Based Disaster Risk Management) अन्र्तगत गरिने कार्यक्रमहरुको उति मापदण्ड बनाउनु, पुर्व सूचना प्रणालीलाई व् ...

    • प्रकाशित मितिः पुस २९, २०७७
    • 4,547 पटक पढिएको
    • अखलेश चौरसिया
  • विवाहअघि नायिका श्वेता खड्काले भनिन्,'के यो पुरुष प्रधान समाजले मेरो निर्णयलाई स्विकार गर्ला र ?'

    मः जीवनको नविन यात्रामा जीवनका बिभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुख-दुस्ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दुस्ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान ...

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • 3,627 पटक पढिएको
    • श्वेता खड्का
  • तिहारको मनोवैज्ञानिक पक्ष र महत्त्व

    बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेको छ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । तर यो विषम परिस्थितिमा पनि हामीले ...

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • 2,647 पटक पढिएको
    • गोपाल ढकाल, मनोविद

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित