जीवनशैली

    Showing 21-30 of 39 items.
  • शहरमा तरकारी खुवाउँदै गीता र पाना चौधरी

    इटहरीः हरेक विहान उनीहरुको आवाजले शहरमा ब्यूँझिने धेरै छन् । सडकमा गाडीको कर्कक ध्वनी छैन । मानिसको चहलपहल शुुन्य झैँ छ । डेढ महिना देखिको शुन्यता अझै कहिलेसम्मको हो, थाहा छैन । शहरमा चौक गल्ली चुपचाप देखिन्छन् । ‘तरकारी लिने हो दिदी ऽऽऽ ?’ लामो लेघ्रो तानेर आउने यो आवाजले धेरै गृहणीलाई ...

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 3,519 पटक पढिएको
    • क्लिक धरान
  • बुढासुब्बा मन्दिरबारे केही कुरा (फोटो फिचर)

     स्कुल पढ्दा नै बुढासुब्बा मन्दिरबारे किताबमा पढ्न पाइएको थियो, त्यसैले सानैदेखि धरान १४ विजयपुरस्थित यो मन्दिरबारे केही धेर थोर थाह थियो । धेरै अघिको र पुरानो कोर्षको किताब भएकोले के के लेखिएको थियो भन्ने अहिले त्यति धेरै याद छैन । तर, बुढासुब्बाबारे नै थियो भन्ने चै पक्का छ । पछि थाह भयो, बु ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 4,837 पटक पढिएको
    • आर.के.राई
  • चार चिजको कमी छ भनेर भाइरल बनेका जीवन लिम्बु भन्छन्,‘अब मलाई सडकमा बोतल टिपेको देख्नुहुन्न’ (भिडियो वार्ता)

    धरान: कोरोना संक्रमणबाट जोगाउन धरान उपमहानगरपालिकाले भानुचोक, सडकहरुमा वेवारिस तरिकाले रहदै आएकाहरुलाई वैशाख १ गतेदेखि धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा लागेर राख्न शुरु गर्यो । पहिलो दिनमै ४० भन्दा बढी महिला र पुरुषहरु थिए । तिनै मध्ये ३० बर्षीय एक युवा हुन्, जीवन लिम्बु । उनी गु ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 3,538 पटक पढिएको
    • क्लिक धरान
  • भोकले कुकुर मर्न थालेपछि खाना खुवाउँदै इटहरीका युवा

    इटहरीः मुलुक लकडाउनमा पुुगेको एक महिना नाघ्यो । बजार पसल सुनसान छ भने मानवीय आवाजजावत प्रायः ठप्पै छ । यस्तो अवस्थामा मानिसलाई मात्र होइन, अन्य जनावरलाई समेत प्राण धान्न हम्मेहम्मे छ । सुनसरीको इटहरीमा रहेका करिव ६० सामुदायिक कुकुर अहिले खान नपाएर मर्नथालेका छन् । केही सामाजिक अभियन्ताहरुले यी कुक ...

    • प्रकाशित मितिः वैशाख १६, २०७७
    • 2,778 पटक पढिएको
    • क्लिक धरान
  • लांघाली वनको आवास गृहमा राखिएकाहरु फिल्म हेर्दै, योगा पनि सिक्दै (भिडियोसहित)

    धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट जोगाउन धरानको सडकबाट उद्दार गरिएकाहरुलाई धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएको छ । बैशाख १ गते पहिलो दिन ४४ जना मात्र थिए । हिजो शनिबार साँझसम्म भने सडकबाट उद्दार गरिएकाहरुको संख्या ८२ जना पुगिसकेको छ । ती मध्ये २० जना महिला र ६ जना ब ...

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 2,572 पटक पढिएको
    • क्लिक धरान
  • लांघाली वनको आवासमा यसरी दिन कटाउदैछन् धरानका सडक मानवहरु (भिडियोसहित)

    धरान: बैशाख १ गते बिहान धरानको सडकबाट उद्दार गरेर ४४ जनालाई लांघाली सामुदायिक वन समुहको आवास गृहमा लगिएको थियो । दुई दिनयता संख्या बढेर ५६ जना पुगेको छ । ती मध्ये १४ जना महिला छन् । सडकमा वेवारिस तरिकाले बस्ने उनीहरुलाई क्वारेन्टाइनमा राखिदा बस्न सक्छन् र ? एक दिन पनि नटिक्ला, भागेर गै हाल्छन् नि ! ...

    • प्रकाशित मितिः वैशाख ३, २०७७
    • 5,175 पटक पढिएको
    • क्लिक धरान
  • न्यु इयर इभमा सुनसान बगरकोट (फोटोफिचर)

    धरान: भोली नेपाली नयाँ बर्ष २०७७ सालको पहिला दिन अर्थात बैशाख १ गते । आज २०७६ सालको अन्तिम दिन अर्थात चैत ३० गते । बोलीचालीको भाषामा भन्नुपर्दा न्यु इयर इभ । समय सामान्य हुन्थ्यो भने आजको साँझ धरानको बगरकोट कति रमझम हुन्थ्यो, यहाँ शब्दमा व्यक्त गर्न सकिन्न । धरानको चर्चित पर्यटकीयस्थल हो,धरान १५ स् ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 3,859 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • वसन्तटारको सोताङ अर्गानिक फर्ममा इजरायली काक्रा (भिडियोसहित)

    धरान: धरान ४ स्थित वसन्तटार नेपालकै चर्चित अर्गानिक गाउँ हो । यो गाउँलाई अर्गानिक बनाउने अभियन्ता हुन्, कृष्ण राई । कृष्ण राईको अर्गानिक खेतीको अभियानले वृहतरुप लिइसकेको छ । उनी नमुना कृषक बनेका छन् । उनको अर्गानिक खेती अन्य किसान, संघसंस्था एवं विद्यार्थीहरुको लागि अध्ययन थलो पनि भएको छ । अहिले लक ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 2,281 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा घरभित्रै रमाउँदै सर्वसाधारण

    इटहरीः कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम न्यूनिकरण गर्न सरकारले मुलुक लकडाउन गरेसँगै घरमै रहेका सर्वसाधारण विभिन्न क्रियाकलाप गरेर समय कटाउन थालेका छन् । लकडाउनको लामो समयलाई सृजनशिल बनाउन नाचगान उपयुक्त विकल्प भएको छ भने परिवारलाई समय दिन नपाएकाहरु यस्तो समयलाई उचित सदुुपयोग गरिरहेका छन् । ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 2,820 पटक पढिएको
    • क्लिक धरान
  • धरान बजार सुनसान, वीपीमा धुमधामले होली(फोटो फिचर)

    धरान: धरानको पनि मुख्य भानुचोकसँगै अन्य चोकहरुमा होलीको रौनक त्यति देखिएको छैन । मानिसहरुले परिवारजनसँग सामान्यरुपमा अबिर दलेर होली मनाएको फोटोहरु फेसबुकमा पोष्ट गरिरहेका छन् । सरकारसँगै प्रशासनको आह्वानले धरानको होली प्रभावित भएको देखिए पनि धरानमै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 2,804 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित