धरान: करिब तीन बर्षअघिसम्म धरान १३ र २० को संगम सर्दु खोलाको पुललाई फ्लावर ब्रिज भनिन्थ्यो । पारी ओशो आश्रम छ, जसलाई ओशो पार्क भनेर चिनिन्छ भने कोशी ब्यारेज बनाउदा ढुंगा लैजान निर्माण गरिएको 'रोप वे'को संरचना (भित्ता) अघि वीपी कोइरालाको पुर्णकदको सालिक उभिएको छ । जसलाई वीपी स्मृति पार्क भनिन्छ ।&nbs ...
विराटनगर: कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ को उद्घाटन गरेको छ । गुराँसको राजधानीले परिचित तेर्हथुमको तीनजुरे मिल्के क्षेत्रको आरआर गार्डेनमा एक समारोहबीच बुधबार पर्यटन वर्षको उद्घाटन भएको हो । उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनेर प्रचार गरेपनि उनी आएनन् । संघीय सरकार ...
विराटनगर : कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर घोषणा गरेको कोशी पर्यटन वर्षको उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित प्रदेश सरकारले पर्यटन वर्षको शुभारम्भ गर्न लागेको हो ।मुख्यमन्त्री हिक्मत कार्क ...
जीवनमा कहिले कही आकस्मिकरुपमा यात्रामा निस्कनुपर्ने परिस्थिति बन्छ । कहिले कही अगाडि नै योजना बनायो, अन्तिम क्षणमा रद्द गर्नुपर्ने अवस्था पनि हुन्छ । कहिले चै विना योजनाको यात्रामा निस्कनुपर्ने आकस्मिकता जीवनमा आइपर्छ । यो मंगलबार अर्थात चैत १२ गते यस्तै आकस्मिकता आइपर्यो । सोमबार रात्रीकालिन ग ...
धरान: आधुनिक धरान शहर स्थापना भएको १२४ औं बर्षको अवसरमा यही पुष २० गतेदेखि पाँच दिने धरान डे उत्सव हुने भएको छ । धरान उपमहानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पुष २० गतेदेखि २४ गतेसम्म धरान डे उत्सव आयोजना गर्ने जानकारी दिएको हो । धरान डेको बिशेष दिन पुष २० गते स्थानीय विदा दिइने पनि उपम ...
धरान: धरान उपमहानगरपालिका वडा नं १४ र १५ को सिमानामा झण्डा पार्क निर्माण भएको छ । पिण्डेश्वर मन्दिर नजिकै विद्यापिठले जग्गा उपलब्ध गराएपछि निर्माण सम्पन्न भएको पार्कको मंगलबार मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले संयुक्तरुपमा उद्घाटन गरे । पार्कको बीचमा राष्ट्रिय झण्डा फहराइएको छ भने ...
विराटनगर: विश्व पर्यटन दिवसको अवसर पारेर कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरिएको छ । शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरेका हुन् । १६ लाख पर्यटक भित्र्याउने योजनासहित ुरमणीय कोशीु भन्ने नाराका साथ उनले भ्रमण वर ...
धरान: सुनसरी र धनकुटाको सिमानामा पर्ने सागुरीगढी गाउँपालिकामा अवस्थित भेडेटार कोशी प्रदेशकै चर्चित पर्यटकीय गन्तव्य हो । यहाँको मौषममा रमाउन आन्तरिक र बाह्य पर्यटकहरु आकर्षित हुन्छन् ।यही भेडेटारमा पर्यटकहरुको लागि शुक्रबारदेखि अर्को आकर्षण थपिएको छ, भेडेटार स्काई वाक परियोजना । उक्त स्काई वाकको शुक ...
धरान: पुर्वकै चर्चित पर्यटकीयस्थल भेडेटारमा पर्यटक सहायता पोष्ट स्थापना भएको छ । घुम्न आउने पर्यटकहरुलाई सुरक्षाको पुर्णरुपमा अनुभूति दिलाउने उद्देश्यले नेपाल प्रहरीको पर्यटक सहायता पोष्ट स्थापना भएको हो । तीन जनाको दरबन्दी रहेको उक्त पर्यटक सहायता पोष्टको बुधबार एक कार्यक्रमबीच साँगुरीगढी गाउँ ...
धरान: धरान १४ स्थित विजयपुरमा पौराणिक महत्वको पिण्डेश्वर महादेवको मन्दिर बाहिर रुद्राक्षको प्रतिमासहित लायन्स वाटिका बनेको छ ।धरानमा रहेका विभिन्न लायन्सहरु मिलेर पिण्डेश्वर मन्दिरको सरस्वती कुण्ड उत्तर सडक किनारमा लायन्स वाटिका निर्माण गरेको हो । वाटिका निर्माण भएको ठाउँमा विगतमा खुला क्षेत्र थियो, ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित