धरान: तीन दशकदेखि क्यानभासमा आफ्ना भावनाहरुलाई रंगमार्फत पोत्दै आएका कलाकार हुन्, महेन्द्र राई । उनले काठमाण्डौं पुगेर चित्रकला पढे, सिके । त्यो ज्ञानलाई उनले आफ्नो क्यानभासमा मात्र सिमित राखेनन् । धरानमा युमा फाइन आर्ट एकेडेमी खोलेर आफुजस्तै नयाँ कलाकारहरु पनि जन्माए । उनले सिकाएका युवा कलाकार ...
धरान: मोटरसाइकल, स्कुटर र टेम्पो चोरीको घटना सुन्दा सामान्य नै लाग्न थालेको छ । तर, एउटा सिंगै बस चोरी भएको सुन्दा भने पत्याउन गाह्रै पर्छ । कागजपत्र बिना चोरी गरेको बस कता लैजाने ? पक्कै पनि चोरलाई सहज हुदैन । तर शुक्रबार धरान ८ स्थित एक ग्यारेजबाट यस्तै अचम्मको बस चोरी भएको छ । बिहान करिब ३ ब ...
धरान: बेरोजगारहरुलाई रोजगार दिलाउने उद्देश्यले दुई दिने धरान रोजगार मेला बिहिबार शुरु भएको छ । धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा शुरु भएको मेलाको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गरेका थिए । मन्त्री राईले सम्बोधन गर्दै दैनिक सयौंको संख्यामा युवाहरु रोजगारीको खोजीमा ...
धरान: मेयर हर्कराज राई (साम्पाङ) र वडाअध्यक्ष लोकेन्द्र फागोको उक्साहटमा आफुमाथि आक्रमण भएको भन्दै तीन जनाविरुद्ध किटानी जाहेरी दिएका सन्तोष लिम्बुले मेयर र अध्यक्षको नाम हटाएर प्रहरीमा अर्को जाहेरी दिएका छन् ।वडा ११ स्थित नगरकोट टिएलओका अध्यक्ष रहेका लिम्बुले हिजो बुधबार ईलाका प्रहरी कार्यालय धरानम ...
धरान: लेस्बियन केटीको निहुँमा झगडा हुँदा धारिलो हतियार प्रहार गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान वडा नं १० का २२ बर्षीय युवराज कार्की र वडा १२ का २१ बर्षीय राजिव परियार रहेका छन् । प्रहरीले घटना भएको २ दिनपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । घटना ...
धरान: यही बैशाख ११ (बिहिबार) र १२ (शुक्रबार) हुन लागेको धरान रोजगार मेला २०८२ मा एक हजार बढीले विभिन्न संघसंस्थाहरुबाट रोजगारीको अवसर पाउने भएको छ ।आयोजक धरान उपमहानगरपालिकाले मंगलबार मेलाको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा विभिन्न संघसंस्थाहरुबाट रोजगारीको आवश्यकता १०७८ जनाको प्राप्त भएको जानकारी ...
धरान: सोमबार बिहान धरान वडा नं ११ स्थित वान डाँडा र नगरकोट मार्गमा ड्रेन विवादमा आफुमाथि आक्रमण भएको भन्दै सन्तोष लिम्बुले मेयर हर्कराज राई (साम्पाङ) र वडाअध्यक्ष लोकेन्द्र फागोसहित ३ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । माओवादी नेतासमेत रहेका नगरकोट टि.एल.ओ.का अध्यक्ष लिम्बुले मंगलबार साँझ ई ...
धरान: मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट कोशी प्रदेशभरि कार्य क्षेत्र रहने गरि प्रादेशिकस्तरको विकास बैंककोरुपमा इजाजत पाएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरेर गत चैत २० गते कोशी प्रदेश कार्य क्षेत्र रहने इजाजत प्राप्त भएको जानकारी दिएको छ । आजभन्दा करिब १९ बर्षअघि स्थाप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्माले निमित्त उपकुलपतिको जिम्मेवारी पनि पाएका छन् । बैशाख ४ गते प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा.शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेका थिए । उक्त निर्णय पश ...
धरान: पाथीभारा दर्शनको लागि जाँदै गरेको बोलेरोमा आज बिहान बिजुकीको तार झरेर करेन्ट लागेर आगलागी हुदा ४ जनाको ज्यान गएको छ ।ताप्लेजुङको फुङलिङ नगरपालिकामा १० स्थित काफ्लेपाटी सडक खण्डमा उक्त घटना भएको हो । प्रहरीका अनुसार फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरेर मे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित