धरान: धरानका चर्चित गायक नवराम राईको उपचारका लागि हङकङबाट ३ लाख ७ हजार ९ सय रुपैया सहयोग आएको छ । धरान १८ रत्नचोक घर भई हाल हङकङमा बस्नुहुने अनिता सेनिहाङ लिम्वुको समुहबाट उक्त रकम सहयोग आएको हो । सहयोग रकम धरान १८ नम्बर वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जन ...
धरान: ११४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुम्निमा चाइल्ड क्लवले पुनस्थापना केन्द्रका बालबालिकालाई दिवा खाजा खुवाएका छन् ।धरान ८ स्थित सुम्निमा सेकेन्डरी स्कुलका विद्यार्थीहरुको क्लबले धरान १ स्थित पुनस्थापना केन्द्रका वालवालिकालाई शुक्रबार खाजा खुवाएको हो। पुनस्थापना केन्द्रमा २६ जना बालबालिका त ...
धरान: चर्चित गायक नवराम राईको उपचारका लागि ९९ सय हजार ५ सय रुपैया सहयोग प्रदान गरिएको छ । धरान १८ रत्न चौक निवासी हाल हङकङ बस्दै आएका महाप्रसाद राईले उक्त रकम सहयोग गरेका हुन् । दाता महाप्रसादका कान्छा भाई सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले गायक राईकै घरमा पुगेर उक्त रकम हस्तान्तरण गरेका छन् ...
धरान: धरान उपमहानगरपालिका १८ नम्बर वडा कार्यालयले दलित महिला संजाल धरान नगर कमिटीलाई कार्यालय प्रयोजनका लागि सामग्रीहरु प्रदान गरेको छ ।१८ नम्बर वडा कार्यालयले आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरि शुक्रबार सामग्री हस्तान्तरण गरेको हो । कार्यालयले करिव ४० हजार रुपैया बराबरको एक थान अफिस टेवल, एक ...
धरान: लायन्स क्लव अफ धरान विजयपुरद्धारा धरान १७ टेम्के चौकस्थित श्री मावि घोपा स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।क्लबले मंगलवार विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरि घोपा स्कुलका ७ कक्षा सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री र जेहेन्दार एक छात्र र एक छात्रा विद्यार्थीलाई ...
धरान: सरस्वती पुजाको अवसर पारेर धरान १६ स्थित सिटि मन्टेश्वरी चिल्ड्रेन हाउस तथा ट्रेनिङ सेन्टरले शैक्षिक सामग्री वितरण गरेको छ ।बुधबार मन्टेश्वरीले सरस्वती पुजामा समुदायमा आधारित स्थानीय प्रगति बाल विकाश केन्द्रलाई शैक्षिक सामग्री वितरण गरेको हो । मन्टेश्वरीकी संचालिका ओमु कुमारी राई केन्द्रलाई साम ...
धरान: नेपाल तामाङ घेदुङ नगर कार्यसमिति धरानको नवौं अधिवेशनले सपन योञ्जनको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।शुक्रबार सम्पन्न भएको अधिवेशनमा अध्यक्ष पदमा चुनाव भएको थियो भने अन्य पदमा सर्वसम्मत चयन भएका थिए । अध्यक्ष पदमा सपन तामाङ, लोकबहादुर तामाङ र प्रेम वाइबाले उम्मेदवारी दिएका ...
धरान: प्राध्यापक तारा बहादुर निरौला दम्पतीले धरान ११, स्वास्तिका चोकस्थित लक्ष्मी नारायण मन्दिरलाई अक्षय कोषमा सहयोग गरेका छन् । विरेन्द्र मेमोरियल कलेज धरानका प्रिन्सिपल तथा महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व प्राध्यापक निरौला र उनकी धर्मपत्नी मन्जु निरौलाले मन्दिरको अक्षय कोषमा नगद २० हजा ...
धरान: नेपाल फोटो पत्रकार महासंघ सुनसरी जिल्लाको आयोजनमा २ दिने आधारभुत फोटो पत्रकारिता तालिम बिहिबार सम्पन्न भएको छ । धरान ४ भेडेटारस्थित होटल बेसक्याम्पमा आयोजित तालिममा १५ जना प्रशिक्षार्थीहरु सहभागी भएको महासंघका जिल्ला अध्यक्ष विकास चाम्लिङ राईले जानकारी दिए । तालिमको उद्घाटन बुधबार साँगुरी ...
विराटनगर: कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहमा कार्यरत प्रहरी हवल्दार हरी प्रसाद ढकाललाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी (बेष्ट पुलिस अफ दि मन्थ) घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट तथा प्रशंसनिय कार्य गरेको जनाउदै प्रदेश प्रहरी कार्यालयले ढकालको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित