धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक किसोरीको मृत्यु भएको छ । धनुषाको जनकपुर १४ की १७ बर्षीया किसोरीको आकस्मिक कक्षमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार दिउँसो ४ बजेर ५३ मिनेटमा उनको मृत्यु भएको थियो । मृतकलाई जेठ १ गते ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बलान बिहुल ६ सप्तरीका ४७ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनको कोभिड अस्पतालमा दिउँसो १ बजेर ४० मिनेटमा मृत्यु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सुरुङ्गा १, सप्तरीकी ७० बर्षीया महिलाको बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनलाई उच्चरक्तचाप र मधुमेहको दीर्घ रोग रहेको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३, उदयपुरका ५० बर्षीय महिला छिन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतकलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो । उनको आज बिहान साढे ६ बजे कोभ ...
झापा: झापा जिल्लाको झापा गाँउपालिका २ बाट ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाँउपालिका २ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा १ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन् । पैदल हिडिरहेका उनीहरुलाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्याल ...
धरान: धरानको वडा नं १२ का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुुसार ५६ बर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचारको क्रममा दिउँसो सवा ४ बजे मृत्यु भएको मेहताले जानकारी दिए ...
धरान: धरानका कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान वडा नं ६ का ७५ बर्षीय वृद्ध रहेका छन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा आज बिहानै मृत्यु भएको वडा नं ६ का अध्यक्ष भुवनसिंह बस्नेले जानकारी दिए । उनका अनुसार करिब १० दिनअघि मृतकलाई संक्रमण पुष्टि भएको थियो । वीपी प्रतिष ...
खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री सहित ४ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा स्थानीय ४२ बर्षीय डम्बर बहादुर कार्की, ३५ बर्षीय दोर्ण कार्की, २६ बर्षीय रबिन्द्र कार्की र ७४ बर्षीय कृष्ण बिक रहेका छन् । गत राती १० ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज ६, सप्तरीका ३१ बर्षीय युवा छन् । मधुमेहबाट पीडित रहेका ती युवाको आज दिउँसो १ बजेर ४५ मिनेटमा कोभिड अस्पतलमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ...
विराटनगर: प्रदेश नं १ को दुई जिल्ला सुनसरी र पाँचथरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे सुनसरी गढि गाउँपालिका २ औराबनी का ३५ बर्षीय अरुण चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीलाई ईनरुवा ७ बलाहा छेउमा रहेको ओम सक्ति प्लाई फ्याक्ट्रिमा काम गर्ने क्रममा करेन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित