समाचार

    Showing 571-580 of 1,679 items.
  • लेटाङमा छुरा प्रहार गरि हत्या, ३ जना पक्राउ

    मोरङ: मोरङको लेटाङ ३ त्रिशुली चोकमा छुरा प्रहार गरी एक युवाको हत्या भएको छ । स्थानीय २२ बर्षीय रोमन राईको हिजो राती छुरा प्रहार गरि हत्या गरिएको हो । प्रहरीले हत्यामा संलग्न स्थानीय २१ बर्षीय शुसिल दर्जी, २० बर्षीय दिल बहादुर लिम्बु र भुपाल लिम्बुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुले हिजो शुक्रब ...

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 1,653 पटक पढिएको
    • क्लिक धरान
  • सगरमाथा आरोहणको क्रममा २ बिदेशी नागरिकको मृत्यु

    सोलुखुम्बु: सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा २ जना बिदेशी नागरीकको हिउँमा चिप्लिएर मृत्यु भएको छ । बिहिवार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरीकाका नागरीक पासपोर्ट नम्बर ६४२७३५७२ का ३४ बर्षीय PUWEILIU को सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको हो । यसैगरी सगरमाथा आरोह ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 1,333 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा १ का कोरोना संक्रमित ३८ बर्षीय युवाको मृत्यु

    धरान: कोरोना सक्रमणले आज धरानका थप एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान वडा नं १ का ३८ बर्षीय युवा रहेका छन् । उनको विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । मृतकलाई बैशाख २२ गते संक ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 2,551 पटक पढिएको
    • क्लिक धरान
  • धरान ८ की संक्रमित ३४ बर्षीय युवतीको मृत्यु, थप ७६ संक्रमित

    धरान: धरानमा आज थप एक जना कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । मृृत्यु हुने धरान ८ की ३४ बर्षीय युवती हुन् । उनको उपचारको क्रममा आज बिहान साढे ५ बजे मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मृतकलाई केही दिनदेखि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।& ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 3,851 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा आज धरान र लाहानका गरि थप २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान र लाहानको गरि थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १ सुनसरीका ४५ बर्षीय कोरोना संक्रमित पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ११ बजेर ४५ मिनेटमा प्रतिष्ठानको इर्मजेन्सीमा मृत्यु भएको सहप्रवक्ता डा.चुडामण ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 2,032 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको इर्मजेन्सीमा इटहरीका कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा इटहरीका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । इटहरी २० का ७८ बर्षीय वृद्ध पुरुषको प्रतिष्ठानको आकस्मिक कक्षमा आज बिहान मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार वृद्धको आज बिहान ९ बजार ५० मिनेटम ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 1,799 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बुधबार साँझ थप ४५ जनालाई कोरोना पुष्टि

    धरान: धरानमा आज बुधबार साँझ थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर गरिएका मध्ये ४४ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने एन्टिजेन परीक्षण गरिएका मध्ये १ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । योसँगै कोरोना महामारीको दोस्रो ...

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 1,836 पटक पढिएको
    • क्लिक धरान
  • अरुण तेस्रोको सुरुङ भित्र एक कामदारको मृत्यु

    संखुवासभा: संखुवासभाको चिचिला गाउँपालिका ३ पुखुवामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ भित्र ढुंगा खस्दा एक कामदारको मृत्यृ भएको छ । म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा खस्दा कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान साँढे ८ बजे सुरुङ ...

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 1,787 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा धरान वडा नं ३ का कोरोना संक्रमित पुरुषको मृत्यु

    धरान: उपचारको क्रममा धरानका थप एक कोराना संक्रमितको मृत्यु भएको छ । धरान वडा नं ३ का ४३ बर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मध्यराती १२ बजेर ४८ मिनेटमा उनको मृत्यु भएको थियो । मृतक ...

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 2,748 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा छथर, धनकुटाका कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा छ थर जोरपाटी ४ धनकुटाका ७७ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जानकारी दिएको छ । उनको आज बिहान ११ बजे उपचारको क्रममा कोभिड अस्पतालमा मृत्यु भएको सहप्रवक्ता डा.चुडामणी पोखरे ...

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 1,276 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित