धरान: एकल महिलाहरुलाई राज्यले केही कानुनी अधिकार दिएको र ती अधिकार उपभोग गर्न पाएको छ कि छैन भनेर सरोकारवाला संघसंस्थाले खोज्नु आवश्यक भएको कोशी प्रदेशका सांसद रमेशकुमार बस्नेतले बताएका छन् । मानव अधिकारको लागि महिला एकल महिला समुह सुनसरीको ७ औ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद बस्न ...
धरान: धरान १६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरि सार्वजनिक गरेको छ। ईलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दे सुनसरी प्रहरी प्रमुख तथा एसपी विपिन रेग्मीले धरान १७ का १९ बर्षीय सविन भन्ने बाबुराम भुजेलले सुमनाको हत्या गरेको ...
धरान: घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा भेटिएकी धरान १६, लोकतान्त्रिक मार्गकी सुमना श्रेष्ठ मंगलबार बेलुकी साथीको फोन आएको भन्दै घरबाट निस्किएको खुलेको छ । मृतकका परिवारजनका अनुसार करिब ५ बजेतिर फोन आएपछि सुमना साथी भेट्न भन्दै निस्केकी थिइन् । घरबाट हिडेपछि उनी नफर्केको र ...
धरान: घाँटी रेटेर हत्या गरिएको अवस्थामा धरान १८ स्थित खोल्सीमा भेटिएको शवको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतक करिब २१ बर्षकी धरान १६ निवासी सुमना श्रेष्ठ हुन् । उनको हत्यामा संलग्न व्यक्तिको पहिचान पनि खुलिसकेकोले पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी न ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बिचमा रहेको खोल्सीमा एक किशोरीको शव फेला परेको छ ।प्रहरीका अनुसार घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला परेको हो । खोल्सामा घोप्टो अवस्थामा शव भेटिएको थियो । शव भन्दा केही मिटर दुरीमा सानो आकारको खुकुरी पनि प्रहरीले फेला परेको छ । हत् ...
धरान: हजारौंले श्रमदान गरेको र करिब ७ करोडको लागतमा निर्माण भएको कोकाह खानेपानीको पाइपमा डढेलो लागेर लाखौंको क्षति पुगेको छ । हिजो (सोमबार) दिउँसो र राती बराहक्षेत्रको पहाडी क्षेत्रको जंगलमा लागेको डढेलोले पाइपमा क्षति पुगेको हो । प्रारम्भिक अनुमानमा बाघ खोला क्षेत्रको जंगलमा दिउँसो मात्र लागेक ...
धरान: धरान वडा नं २ स्थित शिक्षा निकेतन माविका पुर्वविद्यार्थीहरुले स्थापना गरेको पुर्वविद्यार्थी समाज नेपालको साधारणसभा, सम्मान, मित्रमिलनसँगै वनभोज कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष रामस्वरुप शर्माको अध्यक्षता र सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य प्रमुख अतिथि रहेको उक्त क ...
धरान: ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानका दुई जना महिला समाजसेवी तथा अधिकारकर्मीहरु सम्मानित भएका छन् । धरान उपमहानगरपालिकाको संयोजन र महिला सञ्जाल धरानको आयोजनामा समाजसेवी एवं सञ्जालका पुर्वअध्यक्षद्धय शिला बज्रचार्य र मीना पुलामी सम्मानित भएका हुन् । उपमहानगर तथा सञ्जालको स ...
धरान: धरान ८ तीनकुनेस्थित शनि मन्दिरमा फागुन ८ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ पुराण हुने भएको छ । आयोजक समितिले पत्रकार सम्मेलन गर्दे समाज, राष्ट्र र विश्वको कल्याण गर्न तथा संकट मोचिनी सङकट्टा भगवती, नवग्रहको मन्दिर निर्माण प्राण प्रतिष्ठा एव स्थापित देव देविहरुको उर्जा शक्ति प्रवर् ...
धरान: धरानको वडा नं २० स्थित चिण्डे डाँडामा निर्माण गर्ने भनिएको सुम्निमा पारुहाङको प्रतिमा बनाउन संस्था दर्ता गरिएको छ । मेयर हर्क साम्पाङ अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति रहेको सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाल नामको संस्था दर्ता भएको हो । उक्त संस्थाको दर्ता प्रमाणपत्र किरात राई यायोक्खा सुन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित