धरान: धरान १७ स्थित सप्तरंगी पार्कको जग्गालाई सरकारी बजेटबाट नै घेराबारा गरेर संरक्षण गरिएको छ । घेराबारा र केही संरचनाहरु निर्माणमा यो पार्कमा करोडौं खर्च भइसकेको छ ।घेराबारा गरेर संरक्षण गरिएको सप्तरंगी पार्कभित्र आफ्नो जग्गा पर्यो भन्दै केही व्यक्तिहरुले पिलर गाडेर घेराबारा गरेको पाइएको छ । आज (ब ...
धरान: धरान उपमहानगरपालि १५ नं वडा कार्यालयले ज्येष्ठ नागरिक मिलन केन्द्र तथा उद्यमी महिला सीप विकास केन्द्रका लागि वडा कार्यालय अगाडिको भवन उपलब्ध गराएको छ । काठमाडौ जाने रात्रिकालिन बस स्टेण्ड नजिकको भवनलाई मर्मत सम्भार गरि वडा कार्यालयले दुवै संस्थालाई उपलब्ध गराएको हो । वडाले आवश्यक दराज र क ...
धरान ः भानुचोकमा पैदल यात्रु हिड्दा यातायात मजदुरहरुले तानातान गरेर मान्छे एकातिर, झोला अर्कोतिर बनाएको थुप्रै घटनाहरु छन् । भानुचोकस्थित बसपार्क क्षेत्रको यो बेथिती अन्त्य गर्न अब भने वडाका जनप्रतिनिधि र ट्राफिक प्रहरी लागेका छन् । यसमा यातायात व्यवसायी र मजदुरहरुले पनि साथ दिएका छन् । निक्कै ...
धरान: यही पुष २७ गते (भोली) धरानमा साँस्कृतिक धिमेबाजा, बाँसुरी बाद्यवादन तथा राष्ट्रिय मौलिक जातीय लोक नृत्य (धें धें वल्ला) प्रतियोगिता हुने भएको छ । नेवाः साँस्कृतिक उत्थान मञ्चले बुधबार हेजिल क्याफेमा पत्रकार सम्मेलन गर्दै धरान ७ स्थित सिद्धि नेवाः पपिरषदको भवनमा कार्यक्रम गर्ने जानकारी दिए ...
धरान: धरान १३ स्थित भारतीय दुतावासको पेन्सन वितरण कार्यालयमा शनिबार तेस्रो वृहत रक्तदान कार्यक्रमसँगै पहिलो पटक महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निःशुल्क परिक्षण शिविर सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३०४ पिन्ट रगत संकलन भएको उक्त कार्यालयले जानकारी दिएको छ । यो प्रदेशकै सर्वाधिक रगत सं ...
धरान: १२३ औं धरान स्थापना दिवस मनाउने क्रममा आज वृहत सरसफाई कार्यक्रम भएको छ । उपमहानगरपालिकाको आयोजनामा भोटेपुलदेखि श्रीजंगा चोक तीनकुनेसम्म आज बिहान वृहत सरसफाई अभियान भएको हो । उक्त अभियानमा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नं ३, ४, ८, १३, १५ लगायतका वडाअध्यक्षहरु, कार्यपालि ...
धरान: विभिन्न राजनीतिक दलका युवा समुहहरुबीचको विवादको कारण धरानमा बन्द गरिएको दशैं तिहार मेला आगामी बर्षदेखि सञ्चालन गर्ने घोषणा मेयर हर्क साम्पाङले गरेका छन् । १२३ औं स्थापना दिवसको अवसरमा शुरु हुन लागेको पाँच दिने धरान उत्सवबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा मेयर साम्पाङले यस्तो घोषणा गरेका ...
धरान: धरान डे मनाउने तयारी भइरहेको पब्लिक स्कुलमा कार्यपालिका सदस्य विकास भाटीले महिला पत्रकारलाई मोवाइल खोस्न हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ सुनसरीले गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघका सचिव ध्रुव ढकालले प्रेश विज्ञप्ती जारी गर्दै स्टल बनाइरहेको ठाउँमा झगडा हुँदै गरेको बेला रिप ...
धरान: धरान १५ स्थित ङाग्युर ञीङ्मा ङ्युङ्ने ल्हाखाङ गुम्बामा १२ सय बर्ष पुरानो नृत्य गुरु छेन्गे छयाम नृत्य, १० करोड बज्र गुरु जपलगायतका सप्ताहव्यापी धार्मिक, साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । गुम्बाले शुक्रबार पत्रकार सम्मेलन गर्दै फागुन १ गतेदेखि १२ गतेसम्म आयोजना हुने कार्यक्रमबारे जानकारी ...
धरान: पाच उपथरी याक्थुङ लिम्बुहरुले धनकुटाको भेडेटार र ताप्लेजुङको थेचम्बुमा चुम्मालुङ (मिलन ढुङ्गा) गाडेर दुवो ढुङ्गोलाई साक्षी राख्दै अवदेखि एउटै बंशको दाजुभाइ भएको सामुहिक घोषणा गरेका छन् । चासोक तङ्नामको अवसर पारेर पाँच उपथरी याक्थुङ लिम्बुहरुले आफुहरुको पुर्खा एउटै भएको तथ्य र इतिहास फेला ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित