धरान: गए राती धनकुटाको साँगुरीगढी ६ स्थित कोलबोटेमा ३ वटा ट्रिपर दुर्घटना हुँदा कोशी राजमार्ग अवरुद्ध भएको छ । भेडेटारदेखि करिब ६ किलोमिटर उत्तरपश्चिमस्थित कोलबोटेमा राती करिब ७ बजे ट्रिपर दुर्घटना भएको हो । तीन वटा ट्रिपर एकआपसमा ठोक्किएर दुर्घटना भएको र सडक अवरुद्ध भएको भेडेटारका ट्राफिक इञ्च ...
धरान: भुमाफियाको कब्जामा परेर किनबेच भएको सर्दु जलाधार क्षेत्रको मुद्दाको पुर्ण इजलाशको सुनुवाई आज हेर्न नमिल्ने भएको छ । आज यो मुद्दा सर्वोच्च अदालतका न्यायाधिश ईश्वार प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलाशमा पेशी परेको थियो । तीन न्यायाधिशमध्ये आनन्दमोहन भट्टराई र सुष्मालता मा ...
धरान: भाडाको घरमा कार्यालय राखेर सञ्चालन भइरहेको धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणको लागि जग्गा प्राप्तीको पहल गर्न जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयमा पत्राचार गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकमा जिल्ला ट्राफिकको कार्यालय भवन निर्माणबारे छलफल भएको थिय ...
धरान: धरानमा साथी साथीबिचमै खुकुरी हानाहान हुँदा २ जना घाइते भएका छन् ।घटनामा धरान १६ गणेशमान चोकका १६ बर्षिय सोहिल श्रेष्ठ र धरान ३ का सुजल सुन्दास घाइते भएका छन् । घाइते दुबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । दुबैले एक अर्कालाई खुकुरी प्रहार गरेको खुलेपछि प्रहरीले निय ...
धरान: नेवार जातिको महत्वपुर्ण चाड मध्ये एक हो म्हः पूजा । म्हः पूजाको शान्दिक अर्थ हुन्छ, शरीरको पूजा । आत्मा पूजा वा ब्रह्म पूजा पनि भनिने म्हः पूजा अहिलेसम्म नेवारहरुको घरपरिवारभित्रै सिमित थियो ।घरभित्रै सिमित रहेको म्हः पूजा आज (मंगलबार) भने धरानमा सामुहिकरुपमा आयोजना गरिएको छ । नेवाः मिसा दबु ज ...
धरान: नेपाल सम्बत ११४४ को अवसरमा आज (मंगलबार) धरानमा शुभकामना तथा प्रभातफेरी कार्यक्रम भएको छ ।झीगु समाज धरानको आयोजनामा सिद्धि नेवाः परिषदबाट वृहत प्रभातफेरी शुरु भएको थियो । उक्त प्रभातफेरी कार्यक्रमको उद्घाटन समारोहमा मेयर हर्क साम्पाङ प्रमुख अतिथि थिए भने प्रदेशसभा सदस्य रमेश बस्नेत, यशोदा कायस् ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले तिहार, छठलगायत पर्वहरुको शुभकामना दिदै तिहारमा देउसी भैलो राती १० बजेसम्म मात्र खेल्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार शुभकामना तथा अनुरोधको अपिल जारी गर्दै देउसी भैलो १० बजेसम्म मात्र खेल्न आग्रह गरेकी हुन् । प्रजिअ पाण्डेले ...
धरान: आज (शुक्रबार) बिहान धरान १३ स्थित अमरहाटमा दुर्घटनामा परेको बसका यात्रुहरुहरुलाई वडा नं १३ को कार्यालयमा बास र खानाको व्यवस्था गरिएको छ । बस दुर्घटना परेर घाइते र अलपत्र परेका यात्रुहरुलाई वडा नं १३ कार्यालयका जनप्रतिनिधि, स्थानीयबासी तथा सामाजसेवीहरुले उद्दार गरेर अस्पताल र वडा कार्यालयम ...
धरान: अवलोकन, भ्रमणमा आएको ३ वटा बस धरान १३ अमरहाटमा दुर्घटना भएको छ ।स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा आएको बस दुर्घटना भएको हो । नवलपुरको विधार्थी बोकेको बस ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएको थियो । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दी१५ ...
धरान: धरानको वडा नं २० स्थित चिण्डे डाँडामा निर्माण गर्ने भनिएको सुम्निमा पारुहाङको प्रतिमा बनाउन विभिन्न जातिय संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका छन् । धरान उपमहानगरपालिकामा बुधबार विभिन्न जातिय संघसस्थाका प्रतिनिधिहरुसँगको छलफल तथा अन्र्तक्रियामा सुम्निमा र पारुहाङको प्रतिमा निर्माण गर्न ऐक्यवद ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित