सुनसरी: दुहवी नगरपालिका ८ स्थित कोशी राजमार्गमा दुर्घटनामा परेको मोटरसाइकलबाट लागुऔषध गाँजा वरामद भएपछि चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको शहिदभुमी गाउँपालिका ७ का २१ बर्षीय अनिश तामाङ रहेका रहेको प्रहरीले जनाएको छ । तामाङले चलाएको प्रदेश १-०२-०४२ प ३७५४ नम्वरको मोटरसाईकलमा रहेको झोलाबा ...
धरान: बजेट अभावको कारण निर्माणको क्रममा अलपत्र परेको नाटक घरलाई श्रमदान अभियानमार्फत पुर्णता गराइदिन धरानका रंगकर्मीहरुले मेयर हर्क साम्पाङलाई आग्रह गरेका छन् । नाटक घर निर्माण उपभोक्ता समितिले मंगलबार मेयर साम्पाङलाई प्रस्तावनासहित ज्ञापन पत्र बुझाउदै श्रमदान अभियानमार्फत निर्माण कार्यलाई पुर् ...
धरान: पानीको गहिराईमा पुगेर खोज तथा उद्दारमा खटिने सशस्त्र प्रहरीको गोताखोर तालिमको समापनमा शुक्रबार दिउँसो सप्तकोशी नदीमा डेमोस्ट्रेसन भइरहदा पत्रकारसहित दर्जन व्यक्ति चढेको मोटरवोट दुर्घटना भएको छ ।दुर्घटनामा परेकाहरुलाई सशस्त्र प्रहरीको टोलीले तत्काल उद्दार गरेको थियो । पानीमा डुबेर बेहोस भएका वि ...
धरान : धरानको वडा न नं २० स्थित चिण्डेडाँडामा निर्माण गरिने भनिएको सुम्निमा र पारुहाङको प्रतिमाको लागि आवश्यक जग्गा व्यवस्थापन गर्न एक मुल्यांकन समिति गठन भएको छ । सोमबार मेयर हर्क साम्पाङको कार्यकक्षमा चार किरातजन्य संघसंस्थाका प्रतिनिधिहरुसहित कार्यपालिका बैठकले गठन गरेको समितिको बैठकले जग्गा ...
धरान हिन्दु धर्मावलम्बीहरुको चाड वडा दशैंको आज (आइतबार) अष्टमी । बिहानैदेखि धरान १४ विजयपुरस्थित बुढासुब्बा र दन्तकाली मन्दिरमा भक्तजनहरुको घुँइचो लागेको थियो ।दशैंमा शक्तिपिठहरुमा बिशेष पूजाअर्चना हुने गर्छ भने अष्टमीको दिन वली दिइन्छ । आज दन्तकाली शक्तिपिठमा पनि बोका र हासको बलि दिइएको थियो । यस्त ...
धरान: चाडपर्वमा हुने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै धरानमा ३० भन्दा बढी प्रहरी जनशक्ति थपिएको छ । ईलाका प्रहरी कार्यालय धरानले चाडपर्वको अवसरमा बिहिबार सञ्चारकर्मीहरुसँग आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा डिएसपी नवराज मल्लले उक्त जानकारी दिएका हुन् । उनका अनुसार जिल्ला प्रहरी कार्यालय ...
धरान: धरान ९ बगैचालाइनस्थित होटल रत्न इनमा कोठाभित्र एक युवाको शव फेला परेको छ । सुनसरीको रामधुनी ३ का २४ बर्षीय विश्वमणी आचार्यको शव फेला परेको हो । कोठाभित्रैबाट चुकुल लगाएर घाँटी ब्लेडले काटेको अवस्थामा आचार्यको शव भेटिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ढोका लामो समयसम्म पनि नखोलेपछ ...
विराटनगर: ६८ औं प्रहरी दिवस २०८० को अवसरमा बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराई राई प्रदान गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा कार्यरत भट्टराईलाई २५ हजार धनराशीको उक्त पुरस्कार प्रदान गरिए ...
बिराटनगर: प्रहरी सहायक निरीक्षक किरण मगरले एक लाख धनराशीको नवौ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” पाएका छन् । प्रदेश भरिबाट उत्कृष्ट कार्य गरेको मुल्यांकन गर्दै मगरलाई मंगलबार ६८ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत भएका मगरले ताप्लेजुङको ...
धरान: अपराधिक घटनाहरु हुन नदिई भयरहित वातावरणमा चाडपर्व मनाउने अवस्था सृर्जना गर्न सुनसरी प्रहरीले बिशेष सुरक्षा योजना बनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दशैं, तिहार र छठ पर्व लक्षित गरेर तयार गरेको सुरक्षा योजना लागुसमेत भइसकेको छ । जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नविन कृष्ण भ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित