धरान: सधैं झै यसबर्ष पनि धरानमा खानेपानीको चरम अभाव देखिएको छ । खडेरी लम्बिदै जादा खानेपानी व्यवस्थापन बोर्डले पानी आपूति र सहज वितरण गर्न नसक्दा नगरबासी काकाकुल अवस्थामा पुगेका छन् । बोर्डले पानी वितरण गर्न नसकेपछि नगरबासीहरुले निजी ट्यांकरबाट महंगो मुल्यमा पानी किनेर पिउन बाध्य छन् । पानीको ...
धरान: खडेरी लम्बिएसँगै यो बर्ष पनि धरानमा खानेपानीको समस्या दोहोरिएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डले तोकेको समयमा पनि पानी नआएको, पानी आउदा पनि आधा घण्टा पनि नआएको जनगुनासो व्यापक छ । विगतमा दिन बिराएर भएपनि पानी आउने गरेकोमा यसपाली भने लामो समयसम्म पनि पानी नपाएको जनगुनासो छ । यही बेला ...
धरान: राष्ट्रिय जनगणनाको जाति, भाषा र धर्मको तथ्यांक सार्वजनिक हुँदा युमा धर्म, मष्टो धर्म र सिङ्साबा जातिको तथ्यांक सार्वजनिक नभएकोमा सम्बन्धित जाति र संघसंसस्थाहरुले असन्तुष्टी प्रकट गरेका छन् । मष्टो धर्म सँस्कृति संरक्षण समिति, शिङ्सा कल्याण केन्द्र धरान र युमा साम्यो महासभा नेपालले पत्रकार सम्म ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा खानेपानीको चरम अभाव भएको छ । पानीको अभावले प्रतिष्ठानको आवास क्षेत्र, कार्यालयमा मात्र होइन, उपचार सेवामा पनि असर परिरहेको विद्यार्थी तथा चिकित्सकहरुले बताएका छन् । पानीको चरम अभाव भएपछि शुक्रबार प्रतिष्ठानका विद्यार्थीहरुले प्रर्दशन गरेका ...
धरान: धरान–१७ स्थित साकेला साँस्कृतिक पार्कलाई थप व्यवस्थित र आकर्षक बनाउन बृक्षारोपण कार्य सुरु गरिएको छ ।सब डिभिजन बन कार्यालय सुनसरीले चालू आर्थिक वर्ष २०७९/०८० वातावरण संरक्षण कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ बजेट विनियोजन गरिदिपछि किरात राई यायोक्खा, सुनसरीले पार्कलाई थप व्यावस्थित बनाउन ...
धरान: पाँचकन्या सब डिभिवन वन कार्यालयले भत्काइदिएको ल्याण्डफिल साइट प्रवेश गर्ने गेट र हेरालुको सेल्टर बाँझगरा वन उपभोक्ता समुहसँगको सहमतिमा निर्माण भएको खुलेको छ । धरान उपमहानगरपालिकाको वातावरण शाखाका अनुसार बाँझगरा वन उपभोक्ता समुह धरान १५ ले ल्याण्डफिल साइट व्यवस्थित गर्न मा ...
धरान: मोटरसाइकलको ठक्करबाट धरान १३ मा एक वेवारिसे महिलाको मृत्यु भएको छ । करिब ६५ बर्षीया वृद्धालाई धरान १३ स्थित जिरोपोइन्ट नजिकैको मोडमा मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा दिउँसो करिब साढे १ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको प्रहरीले जनाएको ...
धरान: सर्दु जलाधार प्रकरणमा सर्वोच्च अदालतले गत माग २४ गते गरेको आदेशको पुर्णपाठ आएको छ । उक्त आदेशमा सर्दु जलाधारबारे विगतमा भएको २ वटा फैसलासँग राय बझाएर असहमति प्रकट गर्दै पुर्ण इजलाशमा पेश गर्ने आदेश दिइएको छ भने बाँझगरा ९ र विष्णुपादका ७ को पुरै जग्गाहरु विवादको निरुपण नभएसम्म रोक्का राख् ...
धरान: लायन्सको डिस्ट्रिक ३२५ सि को धरानमा पहिलो पटक बार्षिक महाधिवेन हुने भएको छ । आयोजक कमिटीले बुधबार चौठो रेष्टुरेष्टमा पत्रकार सम्मेलन गर्दे जेठ १२ गते किरात याक्थुङ चुम्लुङको भवनमा हुने जानकारी दिएको छ । डिस्ट्रिक ३२५ सि अन्तरगत कोशी प्रदेशको १० वटा जिल्लाहरु रहेको छ । साथै, करिब १६० वटा ...
धरान: बाँझगरा सामुदायिक वन उपभोक्ता समुह धरान १५ को कार्यालय भवन नजिकै गाडिएको अवस्थामा भेटिएको टुना प्रकरणमा स्थलगत छानबिन टोलीले स्वीकृति भन्दा बढी रुख कटान नभएको प्रतिवेदन बुझाएको छ । उक्त घटनाको अनुसन्धानको लागि पाँचकन्या सबडिभिजन कार्यालयबाट अनुसन्धान गर्न ३ जनाको टोलीले जंगलमा सर्च अप्रेशन गरे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित