धरान: माया धराने साबुन उद्योग निर्माणस्थलविरुद्ध वन कार्यालयले दायर गरेको रिट उच्च अदालत विराटनगरले खारेज गरेको छ । उच्च अदालतले सोमबार मुद्दाको सुनुवाई गर्दै रिट खारेज गर्ने फैसला गरेको हो । उच्च अदालतका न्यायाधिश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको इजलाशले रिट खारेज गर्ने फैसला गरेको उच् ...
धरान: कोशी राजमार्ग धरानको बजार क्षेत्रमा ६ लेन बनाउने कि वाइपास गर्ने भन्ने निर्णय नहुदै उपमहानगरपालिकाले भने ७२ फिट वा ८० फिट मापदण्डमा विस्तार गर्न पहल थालेको छ । आइतबार धरानका मेयर मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरु आफै कोशी राजमार्ग नापजाच गर्न सडकमा निस्किए । उनीहरुले तीनकुनेदेखि भानुचोकको ...
धरान: धरानको वडा नं ७ र २ को सिमानामा अवस्थित शान्तिपथ सडक ३० फिट बनाइने भएको छ । धरानको पुरानो मध्येको एक सडक शान्तिपथलाई ३० फिट बनाउन मंगलबार स्थलगत नापजाँच भएको छ । सडक नाप्न मेयर हर्क साम्पाङ पनि पुगेका थिए भने वडा नं ७ का वडाअध्यक्ष जीवन सुवेदी, वडा नं २ का वडाअध्यक्ष रमेश राई, कार्यपालिक ...
धरान: एक जनाको ज्यान जाने गरि धरान १७ आदर्श चोकमा भएको ग्याँस लिकेज घटनामा ग्याँस सिलिण्डर मर्मत गर्न पुगेका २ जना व्यक्तिहरु कुनै पनि डिलर वा आधिकारिक बिक्रेताको नभएको खुलेको छ । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रबिक्रम बेघाको संयोजकत्वमा ग्याँस डिलर तथा बिक्रेताहरुसँगको छलफलमा घटना भएको घरमा ग ...
धरान: भोली (सोमबार) बिहान ९ बजे धरानको कार्यपालिका बैठक बस्ने भएको छ । मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा बैठक बस्ने जानकारी दिएका छन् । उनले रमाइलो पारामा लेखेका छन्,'जनता जान्न चाहन्छन्, हामी के पकाउनेछौं त भन्ने कुरा '।मेयर साम्पाङको यो स्टाटस आउनुको पृष्ठभुमी धरान १६ स्थित रंगशालाम ...
धरान: विभिन्न प्रकारका गाडीहरुको ब्याट्री चोरी गर्ने गिरोह र खरिद गर्ने कवाडी सञ्चालक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार अनुसन्धानको लागी ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुबारे अनुसन्धान जारी रहेको र म्याद थपको प्रक्रिया पछि मात्र नाम सार्वजनिक गर्न मिल्ने ईलाका प्रहर ...
धरान: सप्तकोशीको पानी ल्याएर काकाकुल धरानबासीको प्यास मेट्ने एजेण्डा लिएर मेयरमा निवार्चित हर्क साम्पाङ आज बिहानै कन्सल्टेन्टको इञ्जिनियरसहित बराहक्षेत्र १ अर्चले पुगे । कोशीको पानी धरान ल्याउन डिपिआरको लागी अध्ययन भइरहेको छ । सोही अध्ययनको क्रममा ट्यांकी निर्माण गर्ने ठाउँ हेर्न ईञ्जिनियर राज ...
धरान: सोमबारदेखि धरानमा लागु गरिएको वान वे (एकतर्फी प्रणाली)ले मारमा परेको भन्दै टेम्पो र सफारी चालकहरुले बुधबार मेयर हर्क साम्पाङलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । सफारीसहित उपमहानगरपालिकामा पुगेका चालकहरुले मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले एकतर्फी गरिदा सडकमा सहज भएपनि केह ...
धरान: मंगलबार ग्याल्बो ल्होसारको सार्वजनिक विदा । कार्यालय विदा भएपछि धरानका मेयर हर्क साम्पाङ बिहानै दुर्गम वडा नम्बर ४ को पनि विकट क्षेत्रमा बाटो अनुगमन गर्न पुगे । वडाअध्यक्ष धनबहादुर कुलुङ राई र अभियन्ता समिर तामाङको साथमा मेयर साम्पाङ वडा ४ को विकट क्षेत्र राजभण्डार हुदै मोरङको सिमाना सतिघाट, स ...
धरान: ग्याँस सिलिण्डर लिकेज भएर विष्फोट भएको घटनाका ६ जनालाई थप उपचारको लागी काठमाण्डौं पठाइएको छ । घाइतेहरुको शरीर जलेको कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारको लागी आज दिउँसो ६ जनालाई किर्तिपुर बर्न हस्पिटलमा लगिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित