धरान: काठमाण्डौंमा आन्दोलन र धर्नामा बसिरहेका डा.महावीर पुनलाई समर्थन गर्दै धरानमा पनि प्रर्दशन भएको छ । डा.पुनले शुक्रबारदेखि माइतीघर सडकमा अनुसन्धान, नवप्रर्वतन र आविष्कारको लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रम जारी राखेका छन् । पुनको आन्दोलनलाई समर्थन तथा ऐक्यवद्धता जनाउदै धरानको भानुचोकम ...
धरान:कोकाहाको पानी ल्याउन समन्वय नगरेको भन्दै संस्थागत निर्णय र सम्झौता गर्नुपर्ने मागसहित छिमेकी बराहक्षेत्र नगरपालिकाबाट आएको पत्रको जवाफ धरान उपमहानगरपालिकाले पठाएको छ । धरान उपमहानगरपालिकाले उक्त पत्रको जवाफ आज बराहक्षेत्र नगरलाई पठाएको हो । धरानका मेयर हर्क साम्पाङले बराहक्षेत्र नगरलाई पत्र पठा ...
धरान: विकास निर्माण कार्यको गुणस्तर परिक्षण गर्न धरान उपमहानगरपालिकामै सिभिल इञ्जिनियरिङको ल्याब स्थापना गरेको छ । भौतिक पुर्वाधार निर्माणको काम गुणस्तर परिक्षण प्रत्यक्ष आफ्नै निगरानीमा हुँदा विश्वसनियता बढ्ने महशुस गरेर उपमहानगरपालिका आफैले ल्याब स्थापना गरेको हो । ल्याबमा आवश्यक थुप्रै मेशि ...
धरान: खानेपानी नआएको भन्दै सोमबार धरानको वडा नं ९ का अध्यक्ष रुपेश आचार्यसहित वडाबासीहरु समस्या सुनाउन मेयर हर्क साम्पाङलाई भेट्न गएका थिए । वडाबासीहरुले खानेपानी बोर्डले तालिका बनाएको समयमा पनि पानी नआएको भन्दै मेयर साम्पाङलाई भल्व अपरेटरहरुलाई निर्देशन दिन आग्रह गरेका थिए । मेयरले पनि अपरेटरहरुलाई ...
धरान: पिण्डेश्वर मन्दिर परिसरमा रहेको पोखरीमा माछाहरु मर्न थालेपछि जिउदै जिवित ७ सय किलो माछाहरु सप्तकोशीमा लगेर छोडिएको छ। पिण्डेश्वर बाबाधाम समितिले आज (आइतबार) जाल हान्ने मानिसहरु बोलाएर जिउँदो माछा निकालेर सप्तकोशीमा लगेर छोडेको हो । बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका अनुसार चर्को गर् ...
धरान: बषौंदेखि पानीको अभाव खेप्दै आएका धरान उपमहानगरपालिकाको वडा नं १७ मा पर्ने पटनालीबासीहरुलाई अहिले भने निक्कै खुशी भएका छ्न् । गोर्खा वेल्फेयरले बोरिङ गरेपनि परीक्षण र उपयोग हुन नसकेको वेलबाट सफललतापुर्वक पानी उत्पादन भएर ट्यांकीमा थपिने भएपछि पटनालीबासीको खुशीको सिमा छैन । झण्डैं ८ बर्षअघि वेल् ...
धरान: श्रमदानबाट कोकाहा खोलाको पानी धरान ल्याउने अभियानबारे धरानका मेयर हर्क साम्पाङ र बराहक्षेत्रका मेयर रमेश कार्कीबीच वार्ता भएको छ । बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चावचा गाउँका बासिन्दाहरुले समन्वय नभएको भन्दै आफुहरुलाई पनि पानी दिनुपर्ने माग राखेपछि पाइपलाइन विस्तार कार्य प्रभावित भ ...
धरान: मेयर हर्क साम्पाङले धरान ५ तल्लो देउरालीमा निर्माणाधिन हेल्थ करिडोर खोला मिचेर बनाउन नदिने अडान दोहोर्याएका छन् । खोला मिचिएको भन्दै मेयर साम्पाङले तत्काल काम रोकेर तारजाली सार्न निर्देशन दिएपछि स्थानीयले सोमबार पत्रकार सम्मेलन गर्दै विरोध जनाएका थिए भने विकासको काम अवरोध गरेको आरोप लगाएका थिए ...
धरान: धरानको वडा नं ५, तल्लो देउरालीस्थित सेउती खोलामा निर्माणाधिन हेल्थ करिडोरको निर्माण कार्य मेयर हर्क साम्पाङले रोकिदिएका छन् । आइतबार प्रमुख प्रशासकीय अधिकृत, इञ्जिनियरसहित स्थलगत अवलोकनमा पुगेका मेयर साम्पाङले करिडोरले खोलातर्फ चेपेर निर्माण गरेको भन्दै तत्काल काम रोकेका हुन् । उनले ढुंगा भरेर ...
धरान: सार्वजनिक जग्गा अतिक्रमण गरि धरान १७ स्थित सर्दु खोला किनारमा निर्माण गरिएको घर, टहरालाई उपमहानगरपालिकाले भत्काएर खाली गरेको छ । आज बिहान नगर प्रहरी, जनपद प्रहरी, सशस्त्र र वन कार्यालयसमेतको सहकार्यमा अतिक्रमित क्षेत्र खाली गरिएको हो । उपमहानगरपालिकाको डोजरसमेत गएर पक्की संरचना भत्काएको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित