धरान: खानेपानीको अभाव भोगीरहेका धरान १७ पटनालीबासीहरुको लागी बोरिङ गरेर पिउने पानी निकालिएको छ । विगतमा गोर्खा वेल्फेयरले डिप बोरिङ गरेर बीचमै छोडेको ठाउँबाट अहिले पुनः पानी निकालिएको हो । ग्रामिण क्षेत्रमा मात्र लगानी गर्ने वेल्फेयरले विष्णुपादुका गाविस धरानमा गाँभिएर उपमहानगरपालिका बनेपछि उक ...
धरान: मालपोत कार्यालय र नापी कार्यालयका तत्कालिन प्रमुखद्धयले मिलेमतोमा जग्गा लाभ लिएर धरान ६ पानवारीमा सार्ने निर्णय गरेको भन्दै छानबिन गरि कारबाही गर्न अख्तियारमा उजुरी परेको छ । संघीय लिम्बुवान मञ्च सुनसरीका अध्यक्ष अमर इजम र सचिव निर्मल राईले तत्कालिन मालपोत प्रमुख भीम गौतम र नापी प्रमुख कृष्ण न ...
धरान: मेयर हर्क साम्पाङको पहलमा धरानको विकट रहेको वडा २० मा घुम्ती विद्युत महशुल काउन्टर स्थापना भएको छ । वडा नम्बर २० को कार्यालयमा खुलेको काउन्टरको सोमबार मेयर साम्पाङ र प्राधिकरणका प्रादेशिक निर्देशक उमेशकुमार झाले संयुक्तरुपमा उद्घाटन गरेका छन् । काउन्टर उद्घाटन भएपछि विल तिर्ने पहिलो ग्राह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा.विकास साहले दुबईमा आयोजित वर्ल्ड पुलिस समिट २०२३ मा अवार्ड पाएका छन् । उनलाई आफ्नो चिकित्सकीय पेशामार्फत सामाजमा पुर्याएको योगदानको मुल्यांकन गर्दै गुड सामरिटन अवार्ड दिइएको हो । यो अवार्डको लागी ३ जना अन्तिम सुचीमा छनौट भएका थ ...
धरान: काकाकुल धरानबासीको प्यास मेटाउन मेयरमा निवार्चित भएदेखि नै मेयर हर्क साम्पाङ निरन्तर खोलाहरुमा धाइरहेका छन् । उनले खानेपानी ल्याउन शुरु गरेको श्रम अभियानले देश विदेशमा चर्चा मात्र पाएको छैन, अहिले खानेपानीमा विगतको भन्दा केही राहत पनि दिलाएको छ । यद्यपी, अब खडेरी शुरु भएको र खोलाहरु सुक्न थाले ...
धरान: माया धराने साबुन उद्योग निर्माणस्थलविरुद्ध वन कार्यालयले दायर गरेको रिट उच्च अदालत विराटनगरले खारेज गरेको छ । उच्च अदालतले सोमबार मुद्दाको सुनुवाई गर्दै रिट खारेज गर्ने फैसला गरेको हो । उच्च अदालतका न्यायाधिश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको इजलाशले रिट खारेज गर्ने फैसला गरेको उच् ...
धरान: कोशी राजमार्ग धरानको बजार क्षेत्रमा ६ लेन बनाउने कि वाइपास गर्ने भन्ने निर्णय नहुदै उपमहानगरपालिकाले भने ७२ फिट वा ८० फिट मापदण्डमा विस्तार गर्न पहल थालेको छ । आइतबार धरानका मेयर मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरु आफै कोशी राजमार्ग नापजाच गर्न सडकमा निस्किए । उनीहरुले तीनकुनेदेखि भानुचोकको ...
धरान: धरानको वडा नं ७ र २ को सिमानामा अवस्थित शान्तिपथ सडक ३० फिट बनाइने भएको छ । धरानको पुरानो मध्येको एक सडक शान्तिपथलाई ३० फिट बनाउन मंगलबार स्थलगत नापजाँच भएको छ । सडक नाप्न मेयर हर्क साम्पाङ पनि पुगेका थिए भने वडा नं ७ का वडाअध्यक्ष जीवन सुवेदी, वडा नं २ का वडाअध्यक्ष रमेश राई, कार्यपालिक ...
धरान: एक जनाको ज्यान जाने गरि धरान १७ आदर्श चोकमा भएको ग्याँस लिकेज घटनामा ग्याँस सिलिण्डर मर्मत गर्न पुगेका २ जना व्यक्तिहरु कुनै पनि डिलर वा आधिकारिक बिक्रेताको नभएको खुलेको छ । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रबिक्रम बेघाको संयोजकत्वमा ग्याँस डिलर तथा बिक्रेताहरुसँगको छलफलमा घटना भएको घरमा ग ...
धरान: भोली (सोमबार) बिहान ९ बजे धरानको कार्यपालिका बैठक बस्ने भएको छ । मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा बैठक बस्ने जानकारी दिएका छन् । उनले रमाइलो पारामा लेखेका छन्,'जनता जान्न चाहन्छन्, हामी के पकाउनेछौं त भन्ने कुरा '।मेयर साम्पाङको यो स्टाटस आउनुको पृष्ठभुमी धरान १६ स्थित रंगशालाम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित